पुर्व

विराटनगरमा ११३ सहित प्रदेश १ मा ३२० जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२९, सुनसरीमा १११, झापामा १९, धनकुटामा ३ र प्र�. . .


कानेपोखरीको प्राविधिक कुटनेलाई कारबाहीको माग गर्दै ईन्जिनियरहरुको प्रर्दशन

कानेपोखरी । बाटो ग्राभेलको योजनाको अनुगमन गर्ने क्रममा कानेपोखरी गाउँपालिकाका प्राविधिक सुनिल कार्कीमाथि हातपात गरिएको भन्दै ईन्जिनियर तथा प्राविधिकहरुले कालोपट्टी बाँधेर विरोध प्रर्दशन गरेका छन् । शुक्रबार गाउँपालिकाका परिसरमा जिल्लाभरिका ईन्जिनियर र प्राविधिकहरुको टोलीले कालोपट्टी बाँधे. . .


मानव बस्तीमा निर्माणाधिन अस्फल्ट प्लान्ट हटाउन स्थानीयको माग

कानेपोखरी । मोरङको कानेपोखरीमा निर्माणाधिन अस्फल्ट प्लान्ट स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् । मानवबस्तीमा प्रतिकुल असर पार्ने भन्दै स्थानीयले उक्त प्लान्ट तत्काल स्थानान्तरण गर्न माग गरेका हुन् । कानेपोखरी ५ स्थित जहदा सिरान चिसाङ खोला किनारमा रहेको मानव बस्तीको बिचमा हाल व्यवसायिक प्र�. . .


३ नाल भरुवा बन्दुक सहित पक्राउ

मोरङ । मोरङको लेटाङ नगरपालिका वडा ९ बशन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा ५ बस्ने ६० बर्षीय ईन्द्र बहादुर राई रहेका छन् । शुक्रबार बिहान करिब १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्द�. . .


सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका वडा २ नागढुङ्गा स्थित कोशीलोक मार्गमा ट्रिफर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रिफर चालक प्युठान मानदवी गाउँपालिका वडा १ बस्ने २७ बर्षीय भुवन फेडी मगर र सह चालक दाङ बबई गाउँपालिका वडा ३ बस्ने २१ बर्षीय नविन बि.क. रहेका छन् । शुक्रबार बि. . .


मकै जोन कार्यक्रमबाट किसान उत्साहित

ताप्लेजुङ । ताप्लेजुङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम लागू भएको छ । सो कार्यक्रम लागू भएपछि यहाँका किसान उत्साहित भएका छन् । चालु आर्थिक वर्षदेखि जिल्लाको ६१ वडामध्ये २० वटामा यो कार्यक्रम पहिलोपटक लागू भएको हो । यो कार्यक्रमको प्रभावकारी कार्य. . .


पर्यटक पर्खँदै ‘पूर्वको त्रिपुरेश्वर’

भोजपुर । ‘पूर्वको पशुपति’ खोटाङ हलेसीको दोस्रो रुप त्रिपुरेश्वर महादेवस्थल पर्यटक पर्खेर बसेको छ । पौवादुङ्मा गाउँपालिका –१ तिलाहरमा आजभन्दा ५० वर्षअघि अर्थात् २०२८ सालमा उत्पत्ति भएको यो देवस्थल अहिले संरक्षण र प्रचारप्रसारको पर्खाइमा पनि छ । हसेलीमा जस्तै गुफाभित्रका ढुङ्गामा देवताको अनेक रु. . .


गाँजा र चरेस सहित २ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका २ हुम्से-दुम्से सामुदायिक जंगल स्थितमा चेकिङको क्रममा गाँजा र चरेस सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम माईसेबुङ गाउँपालिका वडा २ बस्ने ३२ बर्षीय दिपेन्द्र राई र १९ बर्षीय नुवसन मुखिया रहेका छन् । शुक्रबार बिहान करिब ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रह�. . .


विराटनगर र बेलडाँगीबाट प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर ।झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । बिहिबार राती करिब ९ बजे विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका वडा ३ बेलडाँगी शिबिरबाट २३ बर्षीय राजन तामाङलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो. . .


मोटरसाइकलको ठक्कबाट पैदलयात्रीको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट गए राति एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे१०प ४४१९ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्�. . .


कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी २० बर्ष पछी पक्राउ

ईलाम । १८ बर्षीय किशोरीको हत्या गरी फरार रहेका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ईलामले २० बर्ष पछी पक्राउ गरेको छ । २०५८ साल माघ ६ गते भएको हत्याको घटनामा संग्लग्न रहेका ईलामको साबिक पशुपतिनगर वडा ३ बस्ने ४१ बर्षीय गोरे भनिने मन कुमार राईलाई घटनाको २० बर्ष पछि यही पौष १६ गते पक्राउ गरेको हो । ई. . .


भारतीय नागरिक मृत भेटिए

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एक भारतीय नागरिक मृत भेटिएका छन् । भारतको पूर्णिया जिल्ला घर भएका २१ वर्षीय दिलसुख कुमार आज मृत भेटिएका हुन् । फुङ्लिङ नगरपालिका–५ स्थित एउटा होटलमा काम गर्दै आएका कुमार मृत भेटिएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो । राति शौचालय जाने . . .