पुर्व

दुई प्रहरी चौकीको भवन उद्घाटन

बिराटनगर । जिल्ला प्रहरी कार्यालय संखुवासभा मातहतमा रहेको प्रहरी चौकी टुटे देउराली र जिल्ला प्रहरी कार्यालय तेह्रथुम मातहत रहेको प्रहरी चौकी जिरिखिम्तीको नवनिर्मित कार्यालय भवनको समुद्घाटन् भएको छ । चौकीहरुको हाता भित्र भएको कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानि�. . .


प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा २१ र ३९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपु. . .


लेटाङकी १२ वर्षीया बालिका हत्या आशंकामा दुइजना पक्राउ

विराटनगर । मोरङको लेटाङ–८ की १२ वर्षीया बालिका करुणा राईको हत्याको आशङ्कामा दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङले दुई जना पक्राउ परेको पुष्टि गरेपनि नाम खुलाइएको छैन । आशंकामा दुई जना पक्राउ परेका छन्, प्रारम्भिक अनुसन्धानमा रहेकाले अहिले नाम सार्वजनि�. . .


पानीमा डुवी एक बालकको मृत्यु

विराटनगर । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका वडा ७ स्थितमा खाल्डोमा जमेको पानीमा डुवी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिङ-७ का शंकर मेहेताको १५ महिनाको छोरा रोहित मेहेता रहेका छन । बिहिबार बिहान करिब ८:३० बजे भोक्राहा नरसिङ-१ स्थित मावली घरको आगन छेउमा खाल्डोमा जमेको पानीमा डुवी मृ�. . .


इलामको चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

मङ्गलबारे । इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको �. . .


ब्राउन सुगर सहित २ जना पक्राउ

विराटनगर । झापाको बिर्तामोडको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका वडा ४ बस्ने १९ बर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका वडा ४ बस्ने १९ बर्षीय उत्तम बर्देवा रहेका छन् । बुधबार बेलुका करिब ५ बजे ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिए�. . .


मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका वडा ९ कार्की डाडा स्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ७८ बर्षीया शिवमाया दाहाल रहेकी छन् । बुधबार बेलुका करिब ८ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्र. १ -०१-०१२ प ५९९८ नम्बरको मोटरसाईकलले ब. . .


अब एरिना होलिडेजसँग दुवईको टुर

इटहरी । एरिना होलिडेजले दुवई टुरको नयाँ स्किम ल्याएको छ । सुनसरीको इटहरीमा कार्यालय रहेको एरिना होलिडेजले ५ दिन ४ रात दुवई टुरको नयाँ स्किम ल्याएको जानकारी दिएको हो । स्किम अन्तर्गत भ्रमणमा जानेले डिजर्ट सफारिसहित मिराकल गार्डेन, दुवई सिटि टावर, दुवई मल र बुर्ज खलिफाको अवलोकन भ्रमण गर्न पाउने छन् । . . .


घोडाबाट लडेर बालिकाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बु खुम्बु पासाङल्हामु गाऊपालिका ४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ बर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ छ । उनिसगै सवार रहेकी अर्की बालिका ९ बर्षीया मिङमा कान्छी शेर्पा सामान्य घाईते भएकी छन् । आज बिहान साढे १० बजे उनिहरु मामाको घोडामा चढेर जादै गर्दा खु�. . .


घोडाबाट लडेर सोलुमा एक बालिकाको मृत्यु

विराटनगर । सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका वडा ४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ बर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ भने उनीसगैँ सवार रहेकी अर्की बालिका ९ बर्षीया मिङमा कान्छी शेर्पा समेत सामान्य घाईते भएकी छन् । बुधबार बिहान करिब १०:३० बजे उनीहरु मामाको घोडामा च�. . .


सवारी दुर्घटनामा १ को मृत्यु १ घाईते

विराटनगर । झापाको मेचीनगर नगरपालिका वडा ७ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु,१ जना घाईते भएका छन । मंगलबार राती करिब ८ बजेको समयमा पैदल यात्री मेचीनगर वडा ८ बस्ने १९ बर्षीय श्याम मगर र १७ बर्षीय बल बहादुर मगरलाई मे.१०प २२३२ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका दुबै जनाको बी एण्�. . .


ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

इनरुवा । सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्री�. . .