पुर्व

उर्लाबारी जेसिजद्वारा रजत वर्षको लोगो सार्वजनिक

विराटनगर । मार्च १० ई.स. १९९७ मा स्थापित उर्लाबारी जेसिजले आज आफ्नो रजत जयन्ती वर्षको लोगोको अनावरण तथा जन्मजयन्तिको केक काटेर शुभारम्भ गरेको छ। रजत जयन्ती वर्ष २०२२ भरी नै विभिन्न कार्यक्रम गरेर मनाउने उर्लाबारी जेसिजका महासचिव निशान भट्टराईले जानकारी दिए । उर्लाबारी जेसिजले विभिन्न अवसरहरूको मा. . .


स्थानीय तह निर्वाचनमा महिला कार्यकारी पदमा नेतृत्व खोज्दै

विराटनगर । प्रदेश १ का राजनीतिक दलका महिलाहरुले स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुख पदमा उम्मेदवारी दिने वतावरण बनाउन पार्टीलाई आग्रह गरेका छन् । हरेक पालिकाको एउटा वडालाई नमुना वडाको रुपमा विकास गरि महिला मात्र उम्मेदवार बनाउने काममा पार्टीले भुमिका खेल्नु पर्ने बताएका हुन् । स्थानीय तहको न�. . .


ग्रेटर न्यूयोर्क चेम्बरसँग नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ बीच भगिनी सम्बन्ध

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श बीच भगिनी सम्वन्धका लागि सम्झौता भएको छ । उक्त भगिनी सम्वन्धमा दुवै पक्षले व्यापरिक समझदारी, व्यापारिक समुदायको कानुनी दायरा भित्र रही आपसी सम्वन्ध कायम गर्न सहमति भएको हो । दुवै संस्थाबीच प्रोत्साहन गर्ने, व्याप�. . .


मोटरसाईकल चोरीमा संग्लग्न ६ जना पक्राउ

झापा । मोटरसाईकल चोरीमा संग्लग्न रहेका १ जना भारतिय नागरीक सहित ६ जनालाई जिल्ला प्रहरी झापाले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका वडा ७ बस्ने २१ बर्षीय प्रकाश सहनी, २४ बर्षीय प्रकाश दर्जी, २१ बर्षीय दिपक उराव, २२ बर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका-१ बस्ने ३० बर्ष�. . .


सुनसरीका दुई स्थानबाट अबैध औषधी सहित ३ जना पक्राउ

विराटनगर । सुनसरीका दुई फरक फरक स्थानबाट प्रहरीले अबैध औषधी सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका-८ सालवन्दी-२ बस्ने २१ बर्षीय अर्जुन कार्की , सालबन्दी-६ मुनाल चोकका युगल श्रेष्ठ र सुनसरी धरान ‍१५ मिलन चोकका-१९ बर्षीय अमन गुरुङ रहेका छन् । कार्की र श्रेष्ठला�. . .


संखुवासभाको मादीमा बस दुर्घटना: दश मृतक र पाँच घाइतेको पहिचान खुल्यो

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्ष. . .


कटहरी गाउँपालीकाका जनप्रतिनिधीद्धारा गाउँसभा बैठक बहिष्कार

विराटनगर । कटहरी गाउँपालिकाका प्रमुख राम कुमार कामतको मिलेमतोमा करोडौं रकम हिनामिना भएको र राजश्व रकममा भएको अनियमितता छानविन गर्न माग गर्दै मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधिहरुले विशेष गाउँसभा बहिष्कार गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुले कटहरी गाउँपालिकाको ब�. . .


झापामा सवारी दुर्घटना हुँदा १ जना पैदल यात्रीको मृत्यु

विराटनगर । झापाको कन्काई नगरपालिका वडा ९ स्थित राजगड-लक्ष्मिपुर सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ बर्षीय उमेश थापा रहेका छन । बुधबार राती करिब ७ बजे मे.१च ५२५ नम्वरको एम्वुलेन्सले ठक्कर दिँदा घाईते भएका थापालाई उपचारको लागि बिर्तासिटी अ. . .


अनलाईनमार्फत ठगीमा संलग्न मोरङ रंगेलीका मण्डल पक्राउ

विराटनगर । सामाजिक सञ्जाल फेसबुक,वाट्सप र इमोमार्फत सर्वसाधारणलाई लक्की ड्रमार्फत चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा मोरङ रंगेली नगरपालिका–६ बस्ने २० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले धिरेनकुमार मण्डललाई पक्राउ गरेर अनुसन्धान थालेको हो । महाशाखाको आग्रह�. . .


संखुवासभाको मादीमा बस दुर्घटना,मृत्यु हुनेको संख्या १४ पुगे

संखुवासभा । संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहीबार विहान करिव ७ बजे मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भए�. . .


ग्रामथानमा कृषक गणक छनौट प्रतिस्प्रर्धाबाट

विराटनगर । राजनीतिक दबाब थेग्न नसकेपछि ग्रामथान गाउँपालिका मोरङ्ले किसान सूचिकरण सहजकर्ता ( गणक( छनोट प्रतिस्पर्धा गराएर गरेको छ । दश जना गणक पदका लागि ७० जनाको उम्मेदवारी परेपछि प्रतिस्प्रर्धाका आधारमा उत्कृष्टलाई छनौट गरिएको हो । महानगरपालिका, उप–महानगरपालिका , नगरपालिका र गाउँपालिकामा कुनै पनि. . .


काँग्रेसले महंगी बढाउन बाहेक केहि गर्न सक्दैन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले जनतालाई देखाउने गरी कुनै काम गर्न नसक्ने बताउनु भएको छ । एमाले मोरङले रंगेलीमा बुधबार आयोजना गरेको तराई मधेश केन्द्रित जनसभामा अध्यक्ष ओलीले कांग्रेसले नेतृत्व गरेको समयमा सरकारले महंगी बढाउन बाहेक कुनै क�. . .