पुर्व

सङ्खुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार राष्ट्रपति महिला उत्�. . .


कुटपिटबाट मृत्यु, कुटपिटमा संग्लग्न पक्राउ

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिकावडा १ बस्ने ४० बर्षीय महेश राईको कुटपिटबाट मृत्यु भएको छ भने कुटपिटमा संग्लग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुङदेल वडा ३ खोटाङ घर भई सोही स्थानमा डेरा गरी बस्ने २८ बर्षीय शम्भु राई रहेका छन् । मृतक र अभियुक्त बिच पौष २६ गते सोमबार राती बादबिब�. . .


सवारी दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर । मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार राती भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मोरङको उर्लावारी नगरपालिका वडा ७ मा बुधवार राती करिब ८ बजे भेन र मोटरसाईकल एक आपसमा ठोक्कीई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । पुर्व पश्चिम राजमार्गमा पश्चिमवाट पूर्व त�. . .


विराटनगरसहित प्रदेश १ मा ओमिक्रोन संक्रमित फेला

विराटनगर । विराटनगरसहित प्रदेश १ मा समेत ओमिक्रोन संक्रमण फैलिएको छ । जसका कारण प्रदेश १ मा संक्रमितको संख्या तिव्र रुपमा बढ्दै गएको पाइएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा जनस्वास्थ्य अधिकृत ओमकुमार राजबंशीका अनुसार विराटनगरसहित प्रदेश १ मा ओमिक्रोन संक्रमित फेला परिसकेका छन् । संख�. . .


प्रदेशसभा सदस्य ओझा र मिक्लाजुङ्ग उपाध्यक्ष राईलाई कोरोना संक्रमण

विराटनगर । नेकपा एमाले मोरङका नेता तथा प्रदेशसभा सदस्य राजकुमार ओझा र मिक्लाजुङ्ग गाउँपालिका उपाध्यक्ष सरला राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेकपा एमालेको जिल्ला अधिवेशन, जिल्ला सहकारी संघको निर्वाचन लगायतमा सहभागी नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो। एमालेका नेता बिनोद ढकालले प्रदेश�. . .


करेन्टलागी १ जनाको मृत्यु

तेह्रथुम । तेह्रथुमको फेदाम गाउँपालिका वडा १ बस्ने ५२ बर्षीय अम्बर बहादुर बस्नेतको घाँस काट्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ । सोमबार मध्यान्न १२ बजे छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढी हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा निजलाई करेन्ट लागी घटनास्थ�. . .


अवैध लागुऔषध गाँजा सहित ३ जना पक्राउ

मोरङ । मोरङको धनपालथान गाउँपालिका वडा २ स्थितबाट लागुऔषध गाँजा ३ केजी १०५ ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा धनपालथान वडा २ बरियाती टोलका ४० बर्षीय बसन्त पासवान, सुनसरी धरान वडा १६ बस्ने ३६ बर्षीय रविन राई र २९ बर्षीय व�. . .


एमाले भोजपुरमा शरणकुमार राई

भोजपुर । नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरको सर्वसम्मत् नेतृत्व चयन भएको छ । एमालेले शरणकुमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई,उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराँती सर्वसम्मत् चयन भएका छन् । एमालेको आठौं जिल्ला अधिबेशनबाट पाँच पदाधिक. . .


एमाले अध्यक्ष ओली सङ्खुवासभामा

सङ्खुवासभा । नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली सङ्खुवासभा आइपुग्नुभएको छ । पूर्वप्रधानमन्त्री ओली आज हेलिकप्टरबाट सङ्खुवासभाको सदरमुकाम खाँदबारी आइपुग्नुभएको हो । उहाँका साथमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत �. . .


प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

झापा ।झापाको मेचीनगर नगरपालिका वडा १० स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मेचीनगर वडा १० बस्ने ३२ बर्षीय बिक्रम प्रसाई र मेचीनगर वडा ९ बस्ने ४४ बर्षीय संजय खडका रहेका छन । आइतबार बेलुका करिब ४ बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टो. . .


एमाले इलाम अध्यक्षमा बस्नेत, बागलुङमा केसी

इलाम । नेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी डा.देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी हुनुभएको छ । जिल्ला अधिवेशनमा ७६७ मत खसेको थियो । आठ स. . .


प्रधानमन्त्री कप : सिद्धान्त लोहनीको कप्तानीमा प्रदेश-१ टिमको घोषणा

विराटनगर । पुष २६ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नम्बर-१ ले १४ सदसीय टिमको घोषणा गरेको छ। राष्ट्रिय क्रिकेटर सिद्धान्त लोहनी कप्तानीको टिमको प्रशिक्षकमा पूर्व राष्ट्रिय क्रिकेटर लाक्पा लामा छन्। यस्तै टिम व्यवस्थापक अजय राजबंशी रहे. . .