पुर्व

पाथीभरा क्षेत्रमा हिमपात

फुङ्लिङ । ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो । हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दि�. . .


नोबेल मेडिकलका सञ्चालकलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन

विराटनगर । गृहमन्त्रालयले चिकित्सा शिक्षा आयोगले निर्धारण गरे भन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा लिएर ठगी विरुद्धको मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाउन. . .


प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका चार बाहेक सबै कर्मचारीलाई कोरोना

विराटनगर । अधिकांश कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सेवा प्रवाह प्रभावित बनेको छ । मन्त्रालयका सचिव डा.रामनन्दन तिवारीसहित अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दैनिक प्रशासनको काम नै प्रभावित बनेको हो । मन्त्रालयका प्रवक्ता डा.राजेन्द�. . .


संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन जिल्ला अस्पतालहरुलाई निर्देशन

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आज सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना संक्रमितहरु बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालहरुलाई उपचारका लागि तयारी अवस्थामा रहन निर. . .


बैँकिङ् कसुर मुद्धाका फरार पक्राउ

विराटनगर । बैँकिङ् कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहा नगरपालिका वडा नं ४ पाचकन्या का ३२ बर्षीय बिशाल राई रहेका छन् । प्रतिवादी बिशाल राई भएको बैँकिङ् कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७८ बैशाष १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १. . .


यस्तो रहने छ, आगामी तीनदिन मौसम

विराटनगर । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिँदै आगामी तीन दिनसम्मको मौसमको बुलेटिन सार्वजनिक गरेको छ । बिहीबार दिउँसो जारी बुलेटिनमा हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको, पश्चिम र पूर्वी तराई भे. . .


ट्याक्टर दुर्घटना १ जनाको मृत्यु

ताप्लेजुङ। ताप्लेजुङको मेरिङदिन गाउँपालिका वडा ३ मा आज दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । ताप्लेजुङको साँवाबाट दोभान तर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफैँअनियन्त्रीत भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना . . .


वडाध्यक्षमाथि अज्ञात व्यक्तिद्वारा ढुङ्गा प्रहार

सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको छ । मङ्गलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो । गाउँपाल. . .


ट्र्याक्टरले किचेर एक किशोरको मृत्यु

झापा । अर्जुनधारा नगरपालिका–५ स्थित ओमचोकको भित्री सडकमा ट्रयाक्टरले किचेर आज एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिक–१ का १४ वर्षीय पुनित दास रहेको प्रहरीले जनाएको छ । प्र–१–०२–००३ त २१०९ नम्बरको ट्र्याक्टरबाट लड्दा उनलाई सोही ट्र्याक्टरको पछाडिको ट्रलीको दाहिनेपट्टिको चक. . .


कोभिडको असर मजदुरलाई देखिएपछि पूर्वका उद्योगले उत्पादन कटौती गर्दै

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्यरत मजदुरलाई कोरोना संक्रमण देखिन थालेसँगै उद्योगीहरुले उतपादन कटौती सुरु गरेका छन् । कोभिडका कारण बजारमा चहलपहल र माग कम हुँदै गएको बेला मजदुरमा समेत समस्या देखिएपछि उतपादन कटौती सुरु गरिएको हो । उद्योग सङ्गठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छाले अहिल. . .


विराटनगरमा २४० सहित प्रदेश १ मा ८९१ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटा. . .


मेची भन्सारको राजस्व असुलीमा वृद्धि

झापा । चालू आर्थिक वर्षको छ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले रु.सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८-७९ को साउनदेखि पुस मसान्तसम्ममा रु.सात अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्ष्य लिएकोमा कार्यालयका अनुसार १०८ दशमलव नौ प्रतिशत राजस्व असुल्न सफल भएको हो । पूर्व�. . .