पुर्व

झापाको गौरादहमा संचालनमा आएको मेडिम्याक्स अस्पताल स्वास्थ्य सेवामा फड्को मार्दै 

विराटनगर माघ ९ , झापाको गौरादहमा २५ सैयाको मेडिम्याक्स अस्पताल संचालनमा आएको केहि महिना मै स्वास्थ्य सेवामा फड्को मार्न सफल भएको छ । करिब ३ करोडको लगानिमा संचालनमा आएको सो अस्पताल संचालनमा आएपछि उपचारका लागि गौरादह लगायत आसपासका  क्षेत्रका बिरामीले दमक, विर्तामोड, धरान र विराटनगर धाउनुपर्ने बाध्यत�. . .


विराटनगरमा २१९ सहित प्रदेश १ मा ७०२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकु. . .


प्रदेश १ मा एकहजार १३५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १३५ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३६ जनाको पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२. . .


२४ घण्टामा कोरोनाले बिपी प्रतिष्ठानमा तीन जनाको मृत्यु

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । गत माघ ६ गते भर्ना भएका लहान–१९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । फोक्सोमा समस्या भएर उहाँलाई बिहीबार प्रतिष्ठानमा भर्ना गरिए�. . .


ठेक्का लागेको ७ वर्षमा पनि बनेन गेउरिया खोलाको पुल, ठेकेदारलाई कारबाहीको माग

विराटनगर । मोरङको कानेपोखरी–२ मा रहेको गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ । दर्बेसा र केराउन जोड्ने उक्त खोलाको पुल निर्माण २ वर्षमा सम्पन्न गर्ने गरी २०७१ साल कार्तिकमा सम्झौता भएको थियो । तर, अहिलेसम्म पुल स�. . .


लागु औषध सहित ३ जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिकावडा ४ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुन्धारा नगरपालिकावडा १० बस्ने २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका वडा ४ बस्ने २७ बर्षीय पुर्णलाल लिम्वु रहेका छन । बिहिबार राती करिब ८ बज�. . .


करेन्ट लागि १ जनाको मृत्यु

रतुवामाई । मोरङको रतुवामाई नगरपालिका वडा ९ स्थितमा पानी तान्ने ट्युवेलमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्व रुकुम घुमे गाउँपालिकावडा ७ बस्ने २५ बर्षीय मदन श्रेष्ठ रहेका छन । बिहिबार बेलुकी करिब ६ बजे रतुवामाई वडा ९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका �. . .


पाथीभरा क्षेत्रमा हिमपात

फुङ्लिङ । ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो । हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दि�. . .


नोबेल मेडिकलका सञ्चालकलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन

विराटनगर । गृहमन्त्रालयले चिकित्सा शिक्षा आयोगले निर्धारण गरे भन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा लिएर ठगी विरुद्धको मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाउन. . .


प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका चार बाहेक सबै कर्मचारीलाई कोरोना

विराटनगर । अधिकांश कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सेवा प्रवाह प्रभावित बनेको छ । मन्त्रालयका सचिव डा.रामनन्दन तिवारीसहित अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दैनिक प्रशासनको काम नै प्रभावित बनेको हो । मन्त्रालयका प्रवक्ता डा.राजेन्द�. . .


संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन जिल्ला अस्पतालहरुलाई निर्देशन

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आज सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना संक्रमितहरु बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालहरुलाई उपचारका लागि तयारी अवस्थामा रहन निर. . .


बैँकिङ् कसुर मुद्धाका फरार पक्राउ

विराटनगर । बैँकिङ् कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहा नगरपालिका वडा नं ४ पाचकन्या का ३२ बर्षीय बिशाल राई रहेका छन् । प्रतिवादी बिशाल राई भएको बैँकिङ् कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७८ बैशाष १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १. . .