धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटाका संयोजक ऋषिराम ढुंगानाले पार्टीको प्रदेश सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । मोरङमा जारी माओवादी केन्द्र १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशनमा नेता ढुंगानाले सचिव पदमा उम्मेद्वारी घोषणा गरेका हुन् । २०२३ सालमा धनकुटाको कुरुले तेनुपामा �. . .
झापा । रोटरी क्लव अफ बिर्तामोड र रोट्याक क्लव अफ बिर्तामोडको पद हस्तान्तरण सम्पन्न भएको छ । डिस्ट्रिक ३२९२ गर्भन फष्ट लेडी नविता रिजालको प्रमुख आतिथ्यमा रोटरी क्लव अफ बिर्तामोडको १२ औं तथा रोट्याक क्लव अफ बिर्तामोडको नवौं पद हस्तान्तरण सम्पन्न भएको हो । पद हस्तान्तरण समारोहमा क्लवका अध्यक्ष निर्मल . . .
आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा बिहीबार एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे७प ९८०० नंको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु. . .
विराटनगर । लोप हुन लागेका आदिवासी जनजातीहरुको भाषा, कला ,सँस्कृती संस्कारहरुको संरक्षण र प्रवद्धन गर्ने उदेश्यका साथ विराटनगरमा २ दिने आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ हुने भएको छ । राजवँशी चलचित्रकर्मी समाद समितिको आयोजनामा आगामी पुष ९ र १० गते विराटनगर स्थित अतिथी सदनमा ऐतिहासिक कार्यक्रम आद�. . .
विराटनगर । कपडा सिलाउने ठाँउमा राखिएको सिसि क्यामाराबाट एक युवतीको कपडा फेरेको भिडियो खिचेको आरोपमा पक्राउ परेका आरोपीका विरुद्ध पिडित पक्षले उजुरी दिन् मानेन् । विराटनगरको मेन रोडमा रहेको जेन्टलमेन टेलर्सका संचालक २३ बर्षिय सद्दाम मियाँलाई गत मंगलबार बेलुका टेलर्समा राखिएको सिसि क्यामाराबाट त�. . .
झापा । झापाको कन्काई नगरपालिका वडा ३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काई नगरपालिका वडा ८ बस्ने ३८ बर्षीया राधिका सेडाई रहेकी छिन् । बुधबार मध्य राती करिब १२ बजे ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भिर घाईते बनाएकोमा उपचारको लागि B&C अस्पता. . .
विराटनगर । होटलमा महिलालाई राखेर पुरुषसँग यौनसम्बन्ध गराएर व्यापार गर्ने दुईजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजमा पुरुषसँग महिलालाई यौन सम्पर्क गराएर रकम असुल्नेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले इटहरी–४ का गौतम लेप्चा र . . .
विराटनगर ।सुनसरी र झापा दुई छुट्टाछुटै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र ३ जना घाईते भएका छन् । मंसिर २९ गते दिउँसो १:३० बजे सुनसरीको भोक्राहा नरसिंह गाँपालिका वडा ६ स्थितमा प्रदेश १-०२-०४४ प ३५४० नम्बरको मोटरसाईकलले स्थानिय ४० बर्षिय बैजनाथ रिषिदेवलाई ठक्कर दिई दुर्घटना हुँदा रिषिदेव सह. . .
दमक । झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । हतियार प्रहारबाट गम्भी. . .
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित पथरी बजारमा शृङ्खलाबद्ध चोरीमा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी वडा नं. १ बस्ने १९ बर्षिय निमा तामाङ र सन्तोष सुब्बा रहेका छन् । उनीहरु विभिन्न मिति र समयमा मोबाईल, सवारीसाधन, नगद, सामान तथा गरगहना चोरीको आरोपमा पक्राउ परेका हुन् । �. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १० बसपार्क स्थितबाट जागिर लगाई दिन्छु भनि ठगि गर्ने १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका वडा २ बस्ने ३८ बर्षिय गणेशराज अर्याल रहेका छन् । अर्यालले उदयपुर त्रियुगा नगरपालिका वडा ८ बस्ने उमेश कुमार दनुवार र प्रेम कुमार दनुवारब�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १७ मटेरुवा स्थितबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका वडा ३ घर भई विराटनगर महानगरपालिका वडा ११ मा डेरा गरी बस्ने २८ बर्षिय उमेश दाहाल रहेका छन्। मिति २०७८ मंसिर २६ गते राती ८:३० बजे विराटनगर स्थित को. . .