विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०२, सुनसरीमा २०७, झापाम�. . .
विराटनगर । प्रदेश राजधानी विराटनगर जोड्ने वैकल्पिक मार्ग मानिएको घिनाघाट–विराटचौक चारलेन सडक विस्तारमध्ये दश किलोमिटरमा कालोपत्रे सम्पन्न भएको छ । तीन प्याकेजमा सम्झौता भई निर्माण भईरहेको सडकमध्ये नेताचौक–मिलनचौक सडक खण्डको दश किलोमिटरको काम ९६ प्रतिशत सम्पन्न भएको हो । श्रेष्ठ–रमन–एपेक्स जे�. . .
फुङ्लिङ । हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । विगतका तुलनामा यस वर्ष धान उत्पादन वृद्धि भएको हो ।जिल्लाको नौ स्थानीय तहमा धान खेतीयोग्य आठ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिएको थियो । सो खेतीबाट २२ हजार १७.२४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, स. . .
धनकुटा । धनकुटा नगरपालिका वडा ४ छारागाँउका ५५ बर्षीय सिताराम श्रेष्ठ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन । गत पौष १६ गते बेलुका करिब ५ बजे देखि धनकुटा वडा ४ बस्ने ५५ बर्षीया सिता श्रेष्ठ हराई बेपता भएको हुलिया निबेदन परेसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाले खोजतलास शुरु गरेको थियो । खोजतलास�. . .
विराटनगर । मोरङको सुन्दरहरैचा–४ बलियामा गत शुक्रबार ३१ वर्षीया महिला सामूहिक बलात्कारमा परेको घटनाका विषयमा इन्सेक प्रदेश १, कार्यालय विराटनगर सहित अधिकारकर्मीको टोलीले मंगलबार पीडित र पीडित पक्षसँग भेट गरी घटनाका विषयमा अनुगमन गरेको छ । सामूहिक बलात्कार घटनामा पीडित महिलाको स्वास्थ्य अवस्थाका�. . .
विराटनगर । राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि प्रदेश नं १ मा सबै तयारी भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेशमा तीन सिटको निर्वाचनका लागि सो तयारी गरेको हो । निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० �. . .
मोरङ । मोरङको रतुवामाई नगरपालिका वडा ८ डाँडागाँउका ४५ बर्षीय कृष्ण राई लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । आईतबार दिउँसो करिब १ बजे विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको गस्ती टोलीले राईको घरमा खानतलासी गर्ने क्रममा कोठा भित्र लुकाई छिपाई राखेको ५ के.जि. ३९० ग्राम लागुऔषध गा. . .
सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपाललिका वडा १० मा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम साब्लाका ४५ बर्षीय बम बहादुर लिम्बु रहेका छन । आईतबार साँझ करिब ६ बजे ईटहरीबाट विराटनगर तर्फ जाँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउदैँ गरेको को १ ख ६१६२ नम्बरको बसल�. . .
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्री सेलसियसमा झरेको छ । यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो ब�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३९, झापामा ११९, सुनसरीमा ५६, धनकुटामा . . .
इटहरी । इटहरी उप–महानगरपालिकाले क्याम्पस पढने दलित समूदायका विद्यार्थीहरुलाई दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गरेको छ । इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले प्रति विद्यार्थी २ हजार ४ सयका दरले आईतबार ३८ जना विद्यार्थीलाई प्रोत्साहन प्रदान गर्नुभयो । उपमहानगरपालिकाले ६१ �. . .
विराटनगर । प्रदेश १ सरकारले कोसीको पुलदेखि मेची पुलसम्म र विराटनगर जोगबनीदेखि धरानसम्म सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशको शान्ति सुरक्षालाई ख्याल गर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सि सी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कील. . .