सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमानकाे कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो । प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई प�. . .
झापा । झापाको बिर्तामोडमा अत्याधुनिक उपकरण सहित सञ्चालनमा आएको निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिकले निःशन्तान दम्पत्तिहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको छ । प्रजनन् सम्बन्धी आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच पु¥याउन पुस १० गते शनिवार शिविरको आयोजना गरेक�. . .
विराटनगर । गीत–संगीत र कलाकारिताका क्षेत्रका लागि झापा आफैंमा उर्वर भूमि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका धेरै श्रष्टा र सर्जक झापाले जन्माएको छ । यही भूमिमा जन्मिएका धेरै जनाले झापाको शिर उच्च राखेका छन् । नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै कि. . .
विराटनगर । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरुले शिक्षण शुल्क बाहेकका अन्य कुनैपनि शिर्षकमा अतिरिक्त शुल्क लिन नपाउने बताएको छ । आयोगको योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशालयले आज शुल्क सम्बन्धमा स्पष्ट पार्दै मेडिकल कलेजले विद्यार्थीबाट लिदैं आएको शिक्षण शुल्क बाहेक अन्य शिर्षकका शुल्�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । ४०९ जनाको पीसीआर परीक्षण गर्दा १३ र ८० जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, सुनसरीमा २ र भोजपुरमा १ जनामा संक्रमण भएक�. . .
विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले विद्यार्थीबाट ‘इन्टर्नसीप’ शुल्क वापतको रकम नलिने सहमति जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा नोबेल इन्टर्नसीप शुल्क वापतको रकम नलिने सहमति जनाएको हो । नोबेलमा एमबीबीएस प्रथम वर्षमा भर्ना हुन आएका विद्यार्थीला�. . .
झापा । झापाको बिर्तामोड नगरपालिका वडा १ स्थितमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवसताक्षी वडा १० बस्ने ४० बर्षिय यामनाथ राय रहेका छन । सोमबार राती करिब ८ बजे बिर्तामोड वडा १ स्थित पुर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिदा घाईते भएका रा. . .
मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा ६ बाट नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ वडा ६ बस्ने २६ बर्षिय बिक्रम लावतीको घर कोठा खानतलासी गर्दा १५ ग्राम ५० मिलिग्राम नियन्त्रित लागुऔष. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २८५ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५ र झापामा ३ जनामा संक्रमण देखिएको हो । मोरङ. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सुनसरीको इनरुवा अस्पताललाई एक महिना भित्रमा व्यवस्थित गरिसक्ने बताउनु भएको छ । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट लामो समय देखि रिक्त रहेको र आवस्यक चिकित्सकको पनि अभाव भएकाले एक महिना भित्रमा व्यवस्थित गरिसक्ने उहाँले बताउनुभयो । आज इनरुवा �. . .
विराटनगर । रंगेलीमा शिशुको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । रंगेली–२ नहर टोलका चन्द्र उराउको २१ महिनाकी छोरी युनिसा उराउको हत्या आरोपमा छिमेकी दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । गत मंसिर २६ गते ४ बजे हराएकी युनिसाको २८ गते घर पछाडी गाडिएको अवस्थामा लास बरामद भएको थियो । प्रहरीले अनुसन्धानका. . .
इटहरी । नेकपा एकीकृत समाजवादीले पुर्वक्षेत्रको हबका रुपमा रहेको इटहरी उपमहानगरपालिकामा हातहातमा कलम टोलटोलमा नेकपा एस अभियान सञ्चालनमा ल्याएको छ । नेकपा एस इटहरीका इन्चार्ज केवल फुयाँलका अनुसार आधारभुत वर्गमा कम्युनिष्ट पार्टीको संगठन निमार्णसँगै उक्त अभियान सञ्चालनमा ल्याईएको हो । गाउँटोलमा . . .