पुर्व

सुनसरीमा सवारी दुर्घटना, एक जनाको मृत्यु अर्का एकजना घाईते

इनरुवा । सुनसरीको गढी गाँउपालिका–५ स्थितमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाईते भएका छन् । मृत्यु हुनेमा गढी गाँउपालिका–६ का २५ बर्षिय निराजन राय रहेका छन् । हिजो राती ८ बजे को ३ त ३९ नम्बरको ट्याक्टरको पछाडीको डालामा ठोक्किन गई ना ८ प ४३९० नम्बरको मोटरसाईकल दुर्घ�. . .


विराटनगरमा ११ जनासहित प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । मोरङमा १० र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रंगेली, धनपालथान र बेलबारीमा १–१ र झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज २० जना क. . .


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५६ स्लाइसको सिटी स्क्यान जडान

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २५६ स्लाइसको अत्याधुनिक सिटी स्क्यान (कम्प्युटेड टोमोग्राफी) मेसिन जडान भएको छ । खरिद सम्झौता भएको करिब १६ महिनापछि १६ करोड रुपैयाँको उक्त मेसिन बीपीमा भित्र्याइएको हो । नयाँ सिटी स्क्यान जडान भएसंगै प्रतिष्ठानमा बिरामीको रोग पहिचानमा सह�. . .


प्रदेश १ मा १७ वटा मात्रै वेयर हाउस, किसानका उत्पादन संचितीकरणमा समस्या

विराटनगर । प्रशस्त कृषि उपज हुने प्रदेश १ मा त्यसको संचितीकरणका लागि वेयर हाउस (शितभण्डार) को अभाव छ । अन्न तथा तरकारी भण्डारको रुपमा रहेको प्रदेशमा आवश्यक संख्यामा वेयर हाउस नहुँदा त्यसको प्रत्यक्ष मार किसानलाई पर्ने गरेको हो । प्रदेश १ मा १७ वटा मात्रै वेयर हाउस सञ्चालनमा रहेका छन् । किसानका कृषि उप�. . .


लागु औषध सहित २ जना पक्राउ

विराटनगर । मोरङ र झापाको छुट्टाछुटै स्थानबाट लागु औषध सहित २ जनालाई पक्राउ गरिएको छ । बिहिबार दिँउसो २ बजे बिराटनगर महा-नगरपालिका-१३ सैनिक टोल स्थितबाट सी आर भी जतुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दर हरैचा नगरपालिका वडा ६ बस्ने ३० बर्षिय छविलाल सार्कीको साथबाट लुपिजेसिक २५ एम्पुल, डाईजेल्या�. . .


झापामा चार विघाको धान नष्ट

झापा । झापाको गौरीगञ्जका एक किसानको चार बिघामा फलाएको धान जलेर नष्ट भएको छ । गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका राजन महतोले काटेर राखेको धानको थुप्रोमा गए राती आगलागी भएको हो । आगलागीबाट सम्पूर्ण धान जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली तथा स्थानीयवासी मिलेर आगो निभाएका प्. . .


सडक सुशासन कायम गराउन झापामा पुस ४ बाट ट्राफिक सप्ताह

झापा । सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गराउन झापामा साताव्यापी कार्यक्रम गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुस ४ गतेबाट जिल्लाका बिभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरण सम्वन्धि सचेतना मूलक कार्यक्रम गर्न लागेको हो । विशेष गरी पुस र माघ महिनामा बिहान बेलुका बाक�. . .


माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगानाद्वारा प्रदेश सचिवमा उम्मेद्वारी घोषणा

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटाका संयोजक ऋषिराम ढुंगानाले पार्टीको प्रदेश सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । मोरङमा जारी माओवादी केन्द्र १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशनमा नेता ढुंगानाले सचिव पदमा उम्मेद्वारी घोषणा गरेका हुन् । २०२३ सालमा धनकुटाको कुरुले तेनुपामा �. . .


रोटरी क्लव अफ बिर्तामोडको पद हस्तातरण सम्पन्न

झापा । रोटरी क्लव अफ बिर्तामोड र रोट्याक क्लव अफ बिर्तामोडको पद हस्तान्तरण सम्पन्न भएको छ । डिस्ट्रिक ३२९२ गर्भन फष्ट लेडी नविता रिजालको प्रमुख आतिथ्यमा रोटरी क्लव अफ बिर्तामोडको १२ औं तथा रोट्याक क्लव अफ बिर्तामोडको नवौं पद हस्तान्तरण सम्पन्न भएको हो । पद हस्तान्तरण समारोहमा क्लवका अध्यक्ष निर्मल . . .


मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा बिहीबार एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे७प ९८०० नंको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु. . .


विराटनगरमा २ दिने आदिवासी चलचित्र महोत्सव हुने

विराटनगर । लोप हुन लागेका आदिवासी जनजातीहरुको भाषा, कला ,सँस्कृती संस्कारहरुको संरक्षण र प्रवद्धन गर्ने उदेश्यका साथ विराटनगरमा २ दिने आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ हुने भएको छ । राजवँशी चलचित्रकर्मी समाद समितिको आयोजनामा आगामी पुष ९ र १० गते विराटनगर स्थित अतिथी सदनमा ऐतिहासिक कार्यक्रम आद�. . .


सिसि क्यामारा प्रकरण:पिडित पक्षले उजुरी दिन मानेन्,मोरङ प्रहरीले चलायो अभद्र व्यवहारको मुद्धा

विराटनगर । कपडा सिलाउने ठाँउमा राखिएको सिसि क्यामाराबाट एक युवतीको कपडा फेरेको भिडियो खिचेको आरोपमा पक्राउ परेका आरोपीका विरुद्ध पिडित पक्षले उजुरी दिन् मानेन् । विराटनगरको मेन रोडमा रहेको जेन्टलमेन टेलर्सका संचालक २३ बर्षिय सद्दाम मियाँलाई गत मंगलबार बेलुका टेलर्समा राखिएको सिसि क्यामाराबाट त�. . .