पुर्व

सेफ्टी ट्याङ्की भत्किएर दुईको मृत्यु

सङ्खुवासभा, खाँदबारी नगरपालिका –४ सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ । सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी – ४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो । गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आईतबार साँझ साढे ७ बजे उपचारका क्रममा म�. . .


विराटचौकमा भर्खरै सवारी दुर्घटना, घाईतेको अवस्था चिन्ताजनक

विराटनगर । विराटचौकमा भर्खरै टिपरको ठक्करबाट मोटरसाईकललाई ठक्कर दिदा २ जनाको अवस्था चिन्ताजनक अवस्था रहेको बेलाबारी प्रहरीले जनाएको छ । पस्चिमबाट पुर्व जादै गरेको टिपरले विपरीत दिशाबाट आउदै गरेको मोटरसाईसाकलाई ठक्कर दिएको हो । ठक्कर दिने टिपर सहित चालक फरार रहेको बेलबारी प्रहरीले जनाएको छ । थप व. . .


प्रदेश १ मा २५५ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, ते¥हथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको सुन्दहरैचामा २७, केराबारीमा २३, विराट�. . .


‘प्रदेशका मन्त्रीहरु कमिसनको सेटिङमा लाग्दा सरकारप्रतिको विश्वास घट्यो’

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरु नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारका सरकार प्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका छन् । आइतबार नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करह�. . .


राजेश भए जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । प्रहरी जवान राजेश कुमार यादव २०७८ जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । नगर प्रहरी कार्यालय विराटनगर, मोरङ दरवन्दी भएका यादवलाई प्रदेश १ प्रहरी कार्यालयले सर्वोकृष्ट प्रहरीको सम्मान दिएको हो । विभागिय मुल्य(मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष�. . .


नक्कली कर्मचारी र पत्रकारको नाममा रकम उठाउँदै हिड्ने दुईजना पक्राउ

विराटनगर । नक्कली वन कर्मचारी र पत्रकारको भेषमा मोरङको दक्षिणी क्षेत्रमा गएर धाकधम्कीसहित रकम असुल गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेक�. . .


प्रदेश १ मा ४६० संक्रमणमुक्त, २७४ संक्रमित थपिए

विराटनगर । प्रदेश १ माआज ४६० जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ । प्रदेश १ माआज२७४ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ ब�. . .


खसी चोरेको आरोपमा पक्राउ

विराटनगर । मोरङ सुन्दरहरैंचा–७ का २७ वर्षीय डम्बर कटुवाल खसी चोरेको आरोपमा पक्राउ परेका छन् । उनलाई खसी डो¥याउँदै हिडिरहेको अवस्थामा सुन्दरहरैंचा–८ बाट प्रहरीले पक्राउ गरेको हो । सुन्दरहरैंचा–३ गछियाका जीवन खड्काको खोरबाट दुईवटा खसी शुक्रबार दिउँसो १ बजे हराएको थियो । खोरमा रहेका अन्दाजी ३० केजी�. . .


समाजसेवी तोदिद्वारा १५० विपन्न परिवारलाई राहत वितरण

विराटनगर कोरोना महामारीका समयमा विराटनगरका समाजसेवी केदारमल तोदिले हिजो आफ्ना वडाका १ सय ५० गरिब तथा विपन्न परिवारलाई राहत स्वरुप प्रत्येक परिवारलाई १५ केजी चामलको बोरा वितरण गरेका छन्। आवर विराटनगरसंग कुरा गर्दै समाजसेवी एवम् केदारमल तोदि भवनका संचालक भन्छन्,' आफुले यसअघि पनि विराटनगर वडा नम्. . .


विराट मेडिकललाई सिडिओ कार्यालयको निर्देशन : तोकिएभन्दा बढी लिएको शुल्क फिर्ता गर्नु

विराटनगर । कोरोना संक्रमितको उपचारका लागि सरकारसँग गरेको सम्झौता विपरित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले लिएको उपचार वापतको शुल्क फिर्ता गराउन जिल्ला प्रशासन कार्यालय मोरङले कारवाही अगाडी बढाएको छ । अस्पतालको आईसीयूमा १३ दिनसम्म भर्ना गरिएका एक संक्रमितको उपचारका क्रममा मृत्युपछि आफन्तला�. . .


धर्मपरिवर्तन गरेका छोरालाई आफ्नै आमाको अन्त्येष्टिमा झमेला

प्रेम देवान विराटनगर । सिराहा जिल्लाको सिराहा नगरपालिका २ हकपाराकी ७२ बर्षीया सुमित्रा यादवको दुई दिन अगाडी बिहीबार बिहान ५ बजे उपचारको क्रममा विराटनगरको एक अस्पतालमा मृत्युभयो । जेठ ९ गतेदेखि उपचाररतः उनको विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा मृत्यु भएको थियो । मृत्युपछि आाफन्तले अन्तिम दाहसं�. . .


संक्रमणमुक्त हुनेको संख्या बढ्दै, संक्रमित घट्दै

विराटनगर । प्रदेश १ माआज १ हजार ७४० जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा७७७महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५४ हजार ११३ रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । प्रदेश १ माआज ३७१ जनाकोरोना संक्रम. . .