पुर्व

प्रदेशकै नमूना शिक्षण संस्था एभरेष्ट :‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’

विराटनगर । प्रदेश १ कै नमुना शिक्षणसंस्थाका रुपमा अघि बढिरहेको विराटनगर–५ स्थित एभरेष्ट एजुकेशन फाउण्डसेनले भौतिक संरचना सँगै विश्वस्तरीय शिक्षण सिकाई अवलम्बन गर्दै आएको छ । ‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’ नाराका साथ अघि बढेको यस फाउण्डसेन अन्तर्गत प्ले ग्रुपदेखि स्नातकोत्तरसम. . .


२ सय २० डोज भेरोसिल खोपसहित विर्तामोडको होटलबाट पक्राउ

विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरूपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन�. . .


सुनसरीको लबिपुरमा खुल्यो मेगा बैंकको शाखा, एकैदिन ६ वटा नयाँ शाखा विस्तार

काठमाडौँ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा शुक्रबारबाट मेगा बैंक नेपाल लिमिटेडको नयाँ शाखा सञ्चालनमा आएको छ । यो संगै बैंकका अरु ५ वटा नयाँ शाखाहरु समेत खुलेका छन् । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउ�. . .


मोरङमा १९१ जनासहित प्रदेश १ मा ११४४ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १४४ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १ हजार ६६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१, सुनसरीमा १८७, �. . .


ब्राउन सुगर र नगद सहित दुई जना पक्राउ

झापा । झापा मेचिनगर नगरपालिका–९ स्थित लिलाबस्तीको लिलाचोक स्थितमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जनालाई नगद र ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका–१ वस्ने २६ बर्षीय सरोज भुजेल र सोही स्थानका ३५ बर्षीय निर्मल भुजेल रहेका छन् । बिशेष सुचनाको आधारमा जिल्ला प्रहर�. . .


मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु र एक जना घाईते

मोरङ । मोरङ बेलबारी नगरपालिका ९ तिनकुटिया स्थित सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बेलबारी ९ का २८ बर्षीय उमेश चौधरी रहेका छन् । हिजो राती १० बजे दक्षिणबाट उत्तर जादै गरेको प्र–१–०२–०४३प ५७६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई �. . .


रोजगार समन्वय मञ्च मोरङ जिल्ला अध्यक्षमा बिनय केसी सर्वसहमतिले चयन

विराटनगर श्रावन १५ , श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतका मोरङ जिल्लाको बिभिन्न पालिकाहरुमा कार्यरत रोजगार संयोजकहरुको छाता संगठनको रुपमा मञ्च गठन गरेको छ । जिल्लाको १७ वटा पालिकाहरुको रोजगार संयोजकहरु मध्येबाट जिल्ला अध्यक्षमा मोरङ जिल्ला धनपालथान गाउँपालिकाका रोजगार संयोजक श्बिन�. . .


१७५३ को परीक्षण गर्दा ११०४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १०४ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७५३ जनाको पीसीआर परीक्षणगर्दा ६५२ र १ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३०७, सुनसरीमा १७७, �. . .


सर्वसाधारणका लागि चिकित्सक संघको वेभिनार

विराटनगर । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाले आम सर्वसाधारण लाई कोभिड–१९ सम्बन्धि जनचेतना एवं जानकारीका लागि विभिन्न विषयमा सम्बन्धित विशेषज्ञको उपस्थितिमा वेभिनार सन्चालन गर्ने भएको छ । साउन १६ गते शनिबार जुम मार्फत हुने उक्त कार्यक्रममा पोष्ट कोभिड समस्याका बारेमा फिजिसियन डा. प्रदिप पन्थी, क. . .


झापामा १५ मध्ये १० पालिका सिल

बिर्तामोड । कोभिड–१९ सङ्क्रमण उच्च रहेको झापाका १० पालिकाले नियन्त्रणका लागि पुनः सिल गरेका छन् । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिल गरिएको हो । झापाका पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचन�. . .


विराटनगरमा रातपरेपछि व्यक्तिका घरमा खोप : काँग्रेसलाई अधिवेशन लाग्यो, नागरिकलाई राज्यले उपलब्ध गराएको खोप कार्यकर्ता रुझाउन प्रयोग

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा आफ्ना समर्थक र ईच्छाएका व्यक्तिलाई महानरपालिकाको सभापति निर्वाचित गराउन राज्यको स्रोत दुरुपयोग गरेको भन्दै पार्टी भित्रै चौतर्फी आलोचना भएको छ । आसन्न महानगरपालिकाको अधिवेशनमा पराजुलीले समर्थन गरेका उ. . .


रंगेलीको विद्यालयलाई राउण्ड टेवल नेपाल विसीआरटि -१५को सहयोग

विराटनगर आकृति रानी फुयल राउण्ड टेवल नेपाल र विराटनगर सेन्ट्रल राउण्ड टेबल -१५ ले आज एक कार्यक्रमको आयोजना गरि रंगेली स्थित श्री महर्षि मेहि प्राथमिक विद्यालयको नव निर्मित भवनको पहिलो तल्लाको उद्घाटन सम्पन्न गरेको छ। उक्त कार्यक्रममा राउण्ड टेवल अन्तराष्ट्रियका अध्यक्ष टे. डि के सिंह तथा राउण. . .