विराटनगर । प्रदेश १ मा आज ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०४ महिला र ३२२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार १४५ पुगेको छ । प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२४, सुनसरीमा ९४, मोरङमा ५८, धनकुटामा ६, इलाममा ५, उदयपुरमा ३, ते¥हथुम र �. . .
रंगेली । मोरङ सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौकबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई रंगेली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी ७ का ३५ बर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी ७ का २० बर्षीय महेश चौधरी र १९ बर्षीय भत्तेल भन्ने समिर चौधरी रहेको प्रहरीले जनाएको छ । सोमबार बेलुक�. . .
विराटनगर । तीनवटा ट्रकमा लोड गरेर भारत पु¥याइएको एकहजार ३५० कार्टुन स्याउमध्ये एउटा ट्रक विराटनगरमा नै लोड गरिएको खुलेको छ । विराटनगरका फलफुट व्यापारी शंखर चौधरीले चीनबाट आयात गरेको स्याउ अवैध रुपमा भारत पठाउनका लागि जानकी कोल्ड स्टोरबाट ट्रकमा लोड गरेको खुलेको हो । बाँकी दुईवटा ट्रक भने धनुषाबाट स�. . .
रबिन्द्र बराल रंगेली । मोरङ रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा ट्रिपर को ठक्करबाट एकको मृत्युु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४ ख ३४९३ नम्बरको ट्रिपर ले ठक्कर दिँदा सोहि दिशाबाट जाँदै गरेको प्रदेश नम्बर १–०२–०४३प ८०११ नम्बरको मोटरसाईकल लाई ठक्कर दिँदा घाइतेको उपचारका क्रममा मृत्यु भ. . .
नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को आज सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयले उहाँहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । प्राप्त विवरण अनुसार प्रदेश १ मा डिआइजी अरुणकुमार विसीलाई पठाइएको छ । प्रदेश २ . . .
झापा। झापा अर्जुनधारा नगरपालिका ११ स्थित अर्जुनधारा बस्ने ४० बर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो बेलुका पौने ६ बजे उनि घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबि बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय �. . .
रंगेली । मोरङको रंगेली नगरपालिका ५ स्थित धनापट्टीमा सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.को नयाँ भवन उद्घाटन गरिएको छ । धनापट्टीको नव निर्मित भवनको सोमबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो । नेपालको बोर्डर आउट पोष्ट स्थापना गर्ने नेपाल सरकारको नीति तथा सीमा सुरक्षाको लागि रंगेलीमा थप बि.ओ.पि. स्�. . .
पाँचथर । पाँचथर याङवरक गाऊपालिका २ स्थितमा पहिरो सगै झरेको ढुंगाले लागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाऊपालिका २ लेखेवा का ५८ बर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको , शरिरमा ढुंगाले लागी घट्नास्थलमानै मृत्यु भएको हो । यसैगरी सोही स्थानका ५२ बर्षीय खड्क बहादुर राई सामान्य घाईते भए�. . .
रंगेली । मोरङको रंगेली नगरपालिकाले बजार क्षेत्रमा सडकको दायाँबायाँ बृहत बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । विरुवा रोप्ने, त्यसको सुरक्षा र संरक्षण गर्ने योजनासहित रंगेलीले बजार क्षेत्रको सौन्दर्यकरणका लागि बृक्षारोपण सुरु गरेको हो । सोमबार रंगेली नगरपालिका मेयर दिलिप वगडीयाले सडकको दायाँबाया�. . .
नेपाल युवा उद्यमी मञ्च (NYEF) विराटनगरले इनरुवा अस्पतालको कोभिड १९ महामारी रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने मेडिकल उपकरण सहयोग गरेको छ । मञ्चले सुनसरी जिल्लाको इनरुवा अस्पतालमा बनेको कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक ३ थान कार्डियाक मोनिटर उपलब्ध गराएको हो । उक्त सामाग्रीका लाग�. . .
शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ । वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पुर्याउने उद्देश्यले पशुको बीमा गर्ने अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताउनुभयो । उहाँका अनुसार ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू भएको छ । किसा�. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कालो ढुसी (ब्लाक फंगस) संक्रमितको जटिल शल्याक्रिया सफल भएको छ । पहिलो शल्याक्रिया गरिएका काठमाण्डौंका ६१ वर्षीय पुरुष उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । वीपीमा जेठ १३ गते आएका बिरामीको अनुहारको देब्रे पाटो सुन्निएको थियो । देब्रे . . .