सुनसरी । सुनसरी ईटहरी १२ खनार सोमबारे चोकमा भेनको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी ११ की ५६ बर्षीया गंगा ढकाल रहेकी छन् । हिजो राती ९ बजे ईटहरीबाट दुहबी तर्फ जादै गरेको को.१० च. ५५७३ नम्बरको पिकप भेनले पैदल यात्री ढकाललाई ठक्कर दिई गम्भिर घाईते बनाएको थियो । घाईते ढकालको कोशी अ�. . .
तेह्रथुम । तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्के स्थितबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ रहेका छन् । उनीहरुलाई प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले बन्दुक बोकेर हिडिरहेक. . .
प्रदेश नं १ सरकारले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ चार जना पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको छ । सम्मानित हुनेमा गञ्जबहादुर दाहाल (झापा), कौशल चेम्जोङग (उदयपुर), गोविन्दचन्द्र क्षेत्री (झापा) र ललिता भट्टराई (मोरङ) रहेका छन् । सबै सम्मानित चारै जनालाई एक लाख नगदसह�. . .
रोटरी क्लब अफ दमकले यहाँका सात सामुदायिक विद्यालयमा स्वच्छ पिउने खानेपानीको व्यवस्था गरेको छ । हेप्पी स्कूल कार्यक्रमअन्तर्गत रोटरीले स्वच्छ खानेपानीको सुविधा पुर्याउन दमकका विभिन्न सात विद्यालयमा खानेपानीको व्यवस्था गरिएको बताएको छ । दमक रोटरीका पूर्व अध्यक्षसमेत रहनुभएका खानेपानी परियोजनाक. . .
जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार १५ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा यही असार २५ गतेसम्म शेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । रु १९ करोड . . .
विराटनगर । प्रदेश १ माआज ६१९ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५८ हजार ४७७पुगेको छ । प्रदेश १ माआज ३८३ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२,उदयपुरमा १८, धनकुटामा ७, इलाममा ४, पाँचथर, सो. . .
पथरी शनिश्चरे । संयुक्त वडा कार्यालय स्तरीय महिला समिति पथरी शनिश्चरे वडा नं. ४, ८ र ९ को आयोजनामा तीन दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । पथरीशनिश्चरे नगरको आर्थिक सहयोगमा वडा नं. ४ को कार्यालयमा असार ८ गते बाट सञ्चालन भई आज बिहिबार सम्पन्न भएको हो । उक्त तालिमका लागि नगरले एक लाख बजेट उपलब्ध गराएको थ�. . .
विराटनगर । नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) ले मजदुरलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आज सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले निर्माण क्षेत्र लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने सवै मजदुरको योगदानमा आधारि�. . .
खोटाङ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका १० पामे का ४९ बर्षीय तुल बहादुर मगरको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ६ बजे मगरको घर नजिकै जङगलको भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडी मृत्यु भएको हो । घटनाको स्थलमा प्रहरी चौकी अर्खौले र ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई थ�. . .
ताप्लेजुंङ्ग जिल्लाको मेरिङदेन गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रभित्रका एक छात्र र एक छात्रालाई उक्त अध्ययनका लागि छात्रवृत्ति दिने भएको हो । बुधबार सार्वजानिक भएको आर्थिक वर्ष २०७८/०७९ को नीति त�. . .
नवराज कट्टेल विराटनगर । न्यून आयआर्जन भएका नागरिकलाई समूहमा आवद्ध गरेर ‘क्लष्टर’ निर्माण गरिएसँगै मोरङको दक्षिणवर्ती स्थानीय तह रंगेली र सुनवर्षी नगरपालिकामा माछा उत्पादक कृषकले बजारको सहज पहुँच पाउन थालेका छन् । कृषि तथा गैरकृषि क्षेत्रमा उद्यम प्रवद्र्धनका लागि उत्पादन क्लष्टरहरूको सबलीकरण ह�. . .
चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले उहाँको घटनास्थलमै मृत्यु भएको हो । चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जान�. . .