पुर्व

विराटनगरमा ७५ जनासहित प्रदेश १ मा १२२ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगामा ४, कटहरी �. . .


एनवाईइएफ विराटनगरको १७ औं साधारण सभा सम्पन्न

विराटनगर नेपाली युवा उद्यमी मंच (एनवाईइएफ) विराटनगरले गत शुक्रबार आफ्नो १७ औं साधारण सभा सम्पन्न गरेको छ। उक्त सभाले विराटनगरका युवा उद्यमी युनेशराज श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको समितिका नव नियुक्त सचिव रंजित भगतले जानकारी दिए | सो कार्यक्रम विराटनगर बसपार्क स्थित रत्ना होटेलमा. . .


शिकार खेल्न गएका मोरङ केराबारीका हस्तबहादुरलाई गोली लागेर मृत्यु

विराटनगर । मोरङको केराबारी गाउँपालिका वडा नं. ३ का हस्तबहादुर राईको शिकार खेल्न गएका बखत गोली लागेर मृत्यु भएको छ । मृतक हस्तबहादुरसहित गजेन्द्र राई र रुबिन लिम्बु सँगसँगै शिकार खेल्न गएका बेला गजेन्द्रले हानेको भरुवा बन्दुकको गोली लाग्दा उनको मृत्यु भएको हो । उनीहरु बैशाख ८ गते बाँसघारी खोप सरकारी �. . .


सवारी दुर्घटनाबाट दुईजनाको मृत्यु

बिर्तामोड । झापाको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । शनिबार बेलुका साढे ४ बजे कमल गाऊपालिका ४ सितापुरी चौक स्थितमा प्र १–०१–०१२ प १६०२ नम्बरको मोटरसाईकलले सोही स्थानका ६ बर्षीय बालक निश्चल खड्का ठक्कर दिई घाईते बनाएको थियो । घाईते बालकको लाइफ लाइन अस्पताल दमकमा उपच�. . .


झापाका चार अस्पतालमा आफ्नै अक्सिजन प्लान्टको निर्माण सुरु

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चार वटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन् । मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको रु ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ । कोभिड–१९ सङ्क्रमितको उपचारका लाि. . .


विराटनगर ५९ जनासहित प्रदेश १ मा १३६ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३–३, ते¥हथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ५९, रंगेलीमा २, ग्रामथान, जहदा, पथर�. . .


तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु

खोटाङ । खोटाङ हलेसीतुवाचुङ नगरपालिका १ कदुवास्थित मध्ये पहाडी लोकमार्गमा आज बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालक सहित ३९ जना यात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ जना घाईते र १६ जना सामान्य घाईते भएका छन् । बा३ख ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो स�. . .


मेचीका स्वास्थ्यकर्मीले अझै पाएनन् कोभिड जोखिम भत्ता

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्रगतिमा फैलिइरहेको छ । अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन् । ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै बेलाको कोभिड जोखिम भत्ता पाएका छैनन् । जोखिमको भयावह स्थिति�. . .


साउदीमा तीन महिना कोमामा पुगेर बाँचेका भुजेल: विराटनगर हुँदै घर पुगे

परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुग्नुभएको थियो मोरङका वेदबहादुर भुजेल । आफूले साउदीमा भनेको जस्तो काम नपाएपछि उहाँ बेखर्ची मात्र होइन गैरकानुनीरुपमा बस्न बाध्य हुनुभयो । आफ्नो परिवारमा खुशी ल्याउने इच्छा प�. . .


विराटनगर मोडुलर फर्निचर संचालनमा

विराटनगरमा मोड्युलर फर्निचर हाउस खुलेको छ । आर्कषित र भरपर्दो टिकाउका रुपमा उपभोक्ताको रोजाईका लागी विराटनगरमा आधुनिक सैलीबाट निर्मित फर्निचर हाउस गत शुक्रबारबाट संचालनमा आएको हो । विराटनगर ५ स्थित धरान रोडमा रहेको स्लिक किचनको माथिल्लो तलामा मोडुलर फर्निचर हाउस संचालनमा आएको हो । स्लिक किचनकै स�. . .


सीमानाका व्यवस्थित गर्न मन्त्री राईको आग्रह

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न आग्रह गरेकी छिन् । भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवत–जावत बढेपछि मन्त्री राईले आज स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई नाकामा कडाई गर्न आग्रह गरेकी. . .


‘पेटी कन्ट्याक्टर’लाई ठेकेदारले भुक्तानी नगरेको गुनासो

विराटनगर । सुनसरीको लौकहीमा बनिरहेको सिटीहलको, निर्माण ठेकेदारले काम लगाएका पेटी कन्ट्याक्टरलाई रकम नदिएको भन्दै गुनासो गरेका छन् । गौरीपार्वती÷अंक÷बंगलामुखी जेभीका सुदर्शन थापालाई पेटी कन्ट्याक्टर सन्दिप श्रेष्ठले आफ्नो रकम नदिएको भन्दै आरोप लगाएका हुन् । सहरी विकास तथा भवन निर्माण विभाग अन्त�. . .