पुर्व

विराटनगरमा तीन र धरानमा दुईजना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा रहेका ३ वटा कोभिड १९ उपचार केन्द्रमा उपचाररर्थ ३ जना र धरानको वीपी प्रतिष्ठानस्थित कोभिड अस्पतालमा दुईजना गरि पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चारजना महिला र एकजना पुरुष रहेको अस्पतालहरुले जानकारी दिएका हुन् । विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया महि�. . .


झापामा कोेरोना सङ्क्रमणबाट ५८ जनाले ज्यान गुमाए

कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन् । तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको. . .


सुनसरीमा स्वास्थ्य प्रोटोकल पालना नगर्नेलाई कारवाही गर्न निर्देशन

कोरोना सङ्क्रमित व्यक्तिले नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण आवश्यक कारवाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार सूचना जारी गर्दै निर्देशन दिएकोसहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । सङ्क्रमि�. . .


प्रदेश १ का कानूनमन्त्री कोरोनामुक्त

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की कोरोना सङ्क्रमणमुक्त भई आज विहिबारदेखि नियमित काममा फर्कनुभएको छ । मन्त्री कार्कीलाई कोरोना सङ्क्रमण देखिएको १४ दिन पूरा भएकाले आजबाट होम आइसोलेशबाट बाहिर आउनुभएको उहाँका निजीसचिव रवी खनालले बताउनुभयो । दुई सातापछि पुनःपरीक्षण �. . .


कोशी ग्यासको तौल साढे तीन केजी कम

विराटनगर । कोरोना सन्त्रासको बेला उपभोक्ताले आवाज उठाउन नसक्ने अवस्थाको मौका छोपी कोशी ग्यास उद्योगले ग्यासमा मनपरी तौल राख्ने गरेको पाइएको छ । कोशीको सिल प्याक गरेको सिलिण्डरमा साढे तीन केजीसम्म न्यून तौल भेटिएपछि यस्तो रहस्य खुलेको हो । विगतमा समेत विवादित कोशी ग्यासको विराटनगर–२ तीनपैनीचौकका उ. . .


उत्साह छैन तर भित्रदैं छ झिलिमिलि, पड्कदैछ पटाका

विराटनगर । कोरोना संक्रमणका कारण नेपालीहरुका महत्वपूर्ण दुई चाड शुभदिपावली र छैठ मान्न खासै उत्साह नहुने भएपनि त्यसका लागि आवश्यक पर्ने बिलासीका सामाग्री भित्रन भने रोकिएको छैन । प्रहरीले अवैध रुपमा भित्र्याउने आतसबाजी(पटका) नियन्त्रण गर्दै आएको छ । तर, भन्सारबाट वैध र अवैध रुपमा तिहार तथा छैठको लाग. . .


प्रदेश १ मा ५९५ डिस्चार्ज, ४०१ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनमा ५६३, बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट ५, जिल्ला अस्पताल संखुवासभामा ४, विराट मेडिकल कलेज, बैजनाथपुर आईसोलेसन, वि.जेनरल अस्पताल हरिनगर र धाईजन आईसोलेसन केन्द्र र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ�. . .


सुनसरीमा खुल्यो मकैबाट छ प्रकारका उत्पादन दिने उद्योग

विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा कृषि उत्पादनमा आधारित मझौला उद्योग सञ्चालनमा आएको छ । यो उद्योगबाट मकैका छ प्रकारका उत्पादनहरु एकै पटक गर्न सकिन्छ । सुनसरीको इटहरी नगरपालिकाका युवा उद्यमी गौरवजङ्ग राणाले १० करोड लगानीमा लालीगुराँस एग्रो इन्डस्ट्रिजको स्थापना र सञ्चालन गरेका हुन् । बिहीबार. . .


वीपीमा तीनजनाको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररतः अवस्थामा रहेका तीनजना कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी राजविराज–१ निवासी २३ वर्षीया किशोरी र ६५ वर्षीय पुरुष तथा मोरङको ५९ वर्षीय पुरुष रहेका छन् । प्रतिष्ठानका सह–प्रवक्ता ड. . .


पूर्वपतिको खुकुरी प्रहारबाट महिलाको मृत्यु

सोलुखुम्बुकाे सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट एक महिलाको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । होमबहादुर र सोमा श्रीमान् श्रीमती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय �. . .


१४ दिनपछि संक्रमितलाई स्वतःडिस्चार्ज

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण भएको दुईसाता पछि स्वत:डिस्चार्ज दिइने भएको छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको राष्ट्रिय परीक्षण मार्गनिर्देशन अनुसार स्वतः डिस्चार्जको तयारी गरिएको हो । सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमण देखिएको १४ दिन पुरा गरेका �. . .


प्रदेश १ मा ४२२ डिस्चार्ज, ३०४ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार ३०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १११ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकोमा ४६ मह�. . .