पुर्व

विराटनगरमा २०० केजी घ्यु नष्ट, विराट गोल्छा घ्युका मालिक रमेश गोल्छा विरुद्ध मुद्दा

विराटनगर । घ्युमा ‘बेकरी सटेनिङ्ग’ (वनस्पतिजन्य चिल्लो पदार्थ) मिसावट गरेर उपभोक्तालाई बिक्री गर्ने गरेको पाइएपछि विराटनगर–९ कलेज रोडमा सञ्चालित विराट गोल्छा घ्यु प्याकेजिङ उद्योगले उत्पादन गरेको २०० केजी घ्यू नष्ट गरिएको छ । उद्योगले उत्पादन गरेको विराट गोल्छा घ्युको नमूना संकलन गरेर परीक्षण गर�. . .


ओली पक्षधर युवाहरुको भेला गोठगाँउमा हुने

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी, नेकपाको केन्द्रमा विवाद चर्कदै जाँदा जिल्लामा ओली पक्षीय छुट्टै भेला आयोजना गर्ने तयारी गरिएको छ । राष्ट्रिय युवा संघ नेपालको प्रदेश १ स्तरीय भेला आयोजनाको तयारी गरिएको हो । आगामी मंसिर २७ गते प्रदेश स्तरीय भेला आयोजना गर्न लागिएको साविक युवा संघ नेपालका केन्द्र�. . .


मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । झापा सिबसताक्षी–८ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसताक्षी–११ का ३२ बर्षीय रमेश बिष्ट रहेका छन् । शनिवार राती सवा ९ बजे को २ प ६९७० नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका बिष्टलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका बिष्टको . . .


सीमा नाका खोल्न माग गर्दै देवानगञ्जमा धर्ना

कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरिएको छ । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले आज सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित भारतसँग जोडिएको नेपाल क्षेत्रमा अनिश्चितकालीन धर्ना शुरु गरेको हो । कोभिड–१९ का कारण सङ्क्रमण �. . .


नौ बर्षदेखि थला परेका राईको राज्यमन्त्री गजमेरद्धारा उद्धार

विराटनगर । भोजपुरको षडानन्द नगरपालिकाका ४ का ७० बर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । विगत ९ बर्षदेखि बिरामी परेका उनको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले शनिबार उद्धार गर्नुभएको हो । आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको छ । घरमा भएको एक मात्र सन्तान छोर�. . .


सीमा अपराधमा गम्भीर बन्ने निर्णय गर्दै अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न

विराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा शनिबार बिराटनगरमा १ नं. प्रदेश अन्तर्गत तराईका तिन जिल्लाहरुको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । बैठकले सिमा सुरक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउने, अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढंगले अगाड�. . .


विराटनगरमा शनिबार दुईजनामा कोरोना संक्रमण पुष्टि, प्रदेश १ मा ९२ जना

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८९९ पुगेको छ ।   प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापा�. . .


इटहरीमा पाँचसय शैयाको अस्पताल निर्माण गरिने, जग्गा खोज्न मेयरको संयोजकत्वमा समिति

इटहरी । इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सबै पक्षको उपस्थितमा भएको वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो । समितिका सदस्यहरुमा उ�. . .


इटहरीमा ५ सय शैयाको अस्पताल बनाउन समिति निर्माण

विराटनगर । इटहरीमा पाँचसय शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सवै पक्ष उपस्थित वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो । समितिका सदस्यहरुमा उपमेयर. . .


कन्याममा मुख्यमन्त्रीको घोडचढी

विराटनगर । पर्यटन गतिविधि सकारात्मक दिशातर्फ उन्मुख हुँदैछ भन्ने सन्देश दिनेगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा पुगेर घोडा चढेर सकारात्मक सन्देश दिनु भएको छ । कन्याम घुम्न पुग्ने पर्यटकको मनोरञ्जनका लागि राखिएका घोडा चढेर मुख्यमन्त्री राईले पर्यटन क�. . .


विराटनगरमा २६ जना सहित प्रदेश १ मा १३५ जना कोरोना संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ७३१ पुगेको छ । प्रदेश १ मा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५२, सुनसरीमा ३५, झापामा २५, इलाम. . .


उदयपुरको सिमेन्ट खानीमा बम विस्फोट , ५ जना घाइते

उदयपुर जिल्लाको कटारी नगरपालिका ८ मर्जेतपुर स्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा बम विस्फोट भएको छ । गएराती अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट गराएको ईलाका प्रहरी कार्यलय कटारीले जनाएको छ । बम विस्फोट उछिटिएको ढुंगा लागेर दुर्गा बहादुर तामांङ �. . .