विराटनगर । प्रदेश १ मा सोमबार २२६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशन�. . .
विराटनगर । कोरोना सन्त्रासका कारण सीमानाका बन्द भएपनि सेटिङमा तस्करी चलेका कारण विराटनगर भन्सार कार्यालय रानीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेन । सीमा क्षेत्रबाट हुने संस्थागत तस्करी नियन्त्रण गर्न नसक्दा भन्सार राजश्व समेत प्रभावित बनेको हो । अवैध पैठा. . .
विराटनगर । सुनसरीको दुहबीमा मसिंर १० गतेदेखि बेपत्ता भएका एक युवकको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । दुहबी २ स्थित सुभ लक्ष्मी खाद्य उघोगको पछाडिको भागमा हत्या गरिएको अवस्थामा सोमबार बिहान ५ बजे शव भेटिएको हो । शव दुहबी २ कै १७ वर्षीय सुजन नारायण चौधरीको भएको बताइएको छ । उनी मसिंर १० गतेदेखि बेपत�. . .
विराटनगर । झापाको शिवसताक्षी नगरपालिका ६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आईतवार दिउँसो २ बजे २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा शिवसताक्षी नगरपालिका(४ का २६ बर्षीय श्याम मर्डी र ३�. . .
विराटनगर । सप्तरीको तिलाठीबाट विरामी बोकेर आएको एम्बुलेन्स विराटनगर कन्चनबारीं आयल निगम अगाडी दुर्घटना हुँदा एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् । सप्तरीको तिलाठीबाट विरामी बोकेर आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स रोकेर राखिएको एमल ०१–एल–०३३६ नम्बरको ट्रलीमा ठोकिन गएको हो । दुर्घटनामा तिलाठी�. . .
चलचित्रको खास काम के हो ? मनोरञ्जन दिने र सन्देश प्रदान गर्ने, तर पछिल्लो समय भने चलचित्रबाटै पर्यटन प्रवद्र्धन गर्न थालिएको छ । नयाँनयाँ क्षेत्रमा ‘लोकसन’ खोज्ने र चलचित्रमा समावेश गर्ने दर बढेको छ । चलचित्रमा आकर्षक ठाउँ देखेर नै कतिपय ठाउँमा पर्यटकको भीड लाग्ने गरेको उदाहरण पनि नौलो होइन । इलाममा भ�. . .
जल पाइप एण्ड फिटिङ्ग्स उद्योगमा प्लम्बर्स तथा प्राविधिकहरुले भ्रमण गरेका छन् । प्राविधिकहरुलाई पाइप्सहरुको उत्पादनबाट नै जानकारी गराएर त्यसलाइ सुरक्षित तथा सहि तरिकाले जडान गर्ने ज्ञान दिने उद्देश्यले उक्त भ्रमण गराइएको जल पाइप्स एण्ड फिटिङका प्लम्बर हेड सुभम दुगडले जानकारी दिए । उक्त भ्रमण तथा �. . .
एन्जु शिवाकोटी विराटनगर । जाडो सुरु भएसँगै भक्का व्यापार पनि सुरु हुन थालेको छ । विषेश गरि तराई क्षेत्रमा हँुदै आएको भक्काको व्यापार मुख्यतः थारु, राजवंशी, ताजपुरिया जातिका महिलाले गर्ने गर्दछन् । मंसिर महिनादेखि सुरु भएको जाडोसँगै भक्का व्यापार सुरु भएपछि फागुन महिनाको अन्त्यसम्म चल्छ । चामलको पि. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १८३ पुगेको छ . प्रदेश १ मा आज १७७ जना कोरोना सं�. . .
विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउने बताउनु भएको छ । बाल अपाङ्त टेवा संस्थाद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायता सामाग्री विह्ल चेयर वितरण कार्यक्रममा मुख्यमन्त्री राईले सबै नागरिकलाई सहज हुने प्रकारका संरचना बनाउने प्रतिवद्�. . .
विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी पासाङ छाम्जोक शेर्पा गएको चैतदेखि नै फुर्सदमा हुनुहुन्छ । गत चैतमा नै पर्यटकका लागि आवश्यक खाद्यान्नलगायतका सामग्री जोहो गरेर पर्यटकको पर्खाईमा बस्नुभएका उहाँ पर्यटक नै नआएपछि फुर्सदिलो बन्नुभएको हो । “यस. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीहरुलाई १३ बर्ष पछी पक्राउ गरेको छ । जिल्ला अदालत सुनसरीको मिति २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय तोकिएका ३२ बर्षीय कृष्ण कुमार धामीलाई पक्राउ गरेको हो । पक्राउ परेका यी प्रतिवादी लगा�. . .