पुर्व

तालतलैयामा अस्थायी प्रहरी चौकीको उद्घाटन

इटहरी । अस्थायी प्रहरी चौकी तालतलैया सुनसरीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले बिधिवत रुपमा भवनको उद्घाटन गर्नु भएको हो । अढाई तले सुबिधा सम्पन्न उक्त भवन संसद बिकास कोष, स्थानीय सरकार, सरस्वती. . .


मुख्यमन्त्री पुग्दा अस्पतालमै रोए कोरोना संक्रमितका आफन्त

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ का निर्मल राजबंशी गत कार्तिक ३० गतेदेखि आफ्नी आमाको उपचारका लागि अस्पतालमा हुनुहुन्छ । कोरोना संक्रमित आमाको उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा बस्नु भएको हो । सरकारले संक्रमितको उपचारका लागि अनुदान दिने निर्णय गरेको निजीस्तरक�. . .


पुष्पलाल लोकमार्ग समयमै पूरा गर्न प्रभावकारी कदम चालिने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जारी विवाद अन्त्य गर्न दुवै अध्यक्षको अहं भूमिका हुने भएकाले अध्यक्षद्वयको प्रतिवेदन सकेसम्म सचिवालयबाटै एकीकृत गर्ने प्रयास हुने बताउनुभएको छ । सदरमुकाम फिदिममा आज प्रेस सङ्गठन पाँचथरले आयोजना गरेको पत�. . .


नाम चलेका ठूला निर्माण सेवा कम्पनी नै विधुत चोरी गर्न सिपालु

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिरमा प्रदेश नम्बर १ सरकारले १० करोड ३३ लाख ३९ हजार २ सय २७ रुपैयाँ बराबरको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण कार्यसुरु गरेको छ । तर त्यही कामको ठेक्का लिने कम्पनी धुलिखेल निर्मान �. . .


गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको कुरा जिल्ला प्रहरी क. . .


उर्लाबारीमा जुवा तास खेल्ने ७ जना पक्राउ

मोरङ । मोरङको उर्लावारी नगरपालिका–९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले उनीहरुालई पक्राउ गरेको हो । प्रहरीले ३ लाख २५ हजार १५५ नगद सहित ७ जनालाई पक्राउ गरेको थियो. . .


साईकल यात्री स्वेतालाई मोरङ प्रहरीद्वारा अभिनन्दन

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लैंगिक हिंसा विरूद्धकी अभियान्ता स्वेता श्रेष्ठलाई अभिनन्दन गरेको छ । लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति समाज र सबैको ऐक्यवद्दता भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापी रूपमा मनाई रहेको १६ दिने अभियानको क्रममा श्रेष्ठलाई बिहीबार सम्मान गरिएको हो �. . .


प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बिहीबार २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीम�. . .


प्रहरी जवान तामाङ भए कार्तिक महिनाको उत्कृष्ट

विराटनगर । कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी जवान विवेक तामाङ घोषित भएका छन् । विभागिय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गरेको भन्दै तामाङलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो । अपराध अनुसन्धानक�. . .


नोबेल मेडिकल कलेजमा विद्यार्थीसँग जरिवाना ‘बार्गेनिङ’, तोकेको तिर्ने की पढाई छोडेर घर फिर्ने

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पताल विराटनगरमा अध्ययनरत विद्यार्थीसँग कलेज प्रशासनले जरिवानाका नाममा रकम असुल्ने ‘बार्गेनिङ’ सुरु गरेको छ । कोरोना संक्रमणको सन्त्रास सामान्य बन्दै गएपछि कलेजको सम्पर्कमा आएका विद्यार्थीसँग प्रशासनले समयमै शुल्क नबुझाएको नाममा जरिवाना असुल्न थाले�. . .


मोरङका दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । कोरोना भाईरस संक्रमणका कारण मोरङका दुईजना पुरुषको मृत्यु भएको छ । लेटाङ र रतुवामाई घर उनीहरुको बिहीबार मृत्यु भएको हो । लेटाङका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा र रतुवामाईका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो । लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीब�. . .


शिवसताक्षीमा दुई तालीम केन्द्र बन्दै

शिवसताक्षी नगरपालिकामा रु दुई करोड ५० लाखको लागतमा बन्न लागेको दुई तालीम केन्द्र भवनको शिलान्यास गरिएको छ । गोपालगौरी दिगो विकास प्रतिष्ठानले निर्माण गर्न लागेको भवनको झापा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालप्रसाद सावाँले बुधबार शिलान्यास गर्नुभएको हो । प्रतिष्ठानका केन. . .