मंगलबार प्रदेश १ मा सार्वजनिक विदा परेकाे छ । फाल्गुनन्द दिवसकाे अवसरमा प्रदेशभरीका लागि सार्वजनिक विदा ताेकिएकाे हाे । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा प्रवक्ता कमल बहादुर थापाले फाल्गुनन्द दिवसकाे दिन प्रदेश भरी विदा दिने निर्णय अगाडीका वर्षहरुमा नै भएकाे जानकारी दिनु भय�. . .
विराटनगर । लकडाउनभरिको बीमा समयाअबधी बढाउनुपर्ने लगायत ९ बुँदे माग राख्दै सार्वजनिक यातायात केन्द्रिय महाँसघ नेपाल प्रदेश न. १ ले कार्तिक २३ गतेदेखी गरेको अनिश्चत यातायात बन्द तत्काल स्थगित गरेको छ । विश्व ब्यापी कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दिको कारण सार्वजनिक यातायात केन्�. . .
पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट उत्पन्न भएको छ । भेटी सङ्कलनबाट सञ्चालित धाममा कोरोना महामारीका कारण भक्तजनहरु आउन छाडेपछि कर्मचारीलाई तलब दिन र बटुकहरुलाई खाना खुवाउन आर्थिक सङ्कट उत्पन्न भएको हो । नौ कर्मचारी र ४५ बटुकको नियमित खर्च धान्न समस्या हुन थालेक. . .
विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै प्रदेश १ मा थप ७ जनाको मृत्यु भएको हो । हालसम्म संक्रमणका कारण मृत्यु हुनेमा प्रदेश २ स्थायी ठेगाना भएका २० जना रहेका हुन् । पछिल्लो २४ घण्टामा मोरङको विराट मेडिकल कलेजमा दुई, नोबेल मेडिक�. . .
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आज थप एकजना कोरोना सङक्रमितको मृत्यृ भएको छ । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ । धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको प्रतिष्ठानका सहप्�. . .
विराटनगर । प्रदेश १ मा आइतबार २१९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०३, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा . . .
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ ले आर्थिक विवरणसहित कार्यप्रगति विवरण सार्वजानिक गरेको छ । आइतबार आर्थिक वर्ष २०७४÷२०७५ देखि २०७६÷२०७७ सम्मको बार्षिक कार्यप्रगती विवरण तथा २०७७-२०७८ को कार्यक्रमबारे पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । वडाले चालु आर्थिक बर्ष २०७७-२०७८ का ल�. . .
विराटनगर । सामाजिक विकास मन्त्रालय र नागरिक सामाजको सयुत्तm लगानीमा कोरोना संक्रमितको उपचारका निम्ति बन्दै गरेको कोभिड–१९ उपचार केन्द्र विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र रहेको खाली संरचनामा अस्पतालको निमार्ण कार्य अन्तिम च�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले फेरि मंसिर ६ गते सम्म निषेधाज्ञा जारी गरेको छ । नेपालीहरुको महान पर्व तिहार र छठलाई मध्यनजर गदै निषेधाज्ञा जारी गरेको हो । मन्दिर शक्तिपिठ र समाजमा सामुहिक रुपमा गरिने क्रियाकलाप समेत रोक्ने भएको छ । सुनसरीमा कोरोना संक्रमित समेत बढ्दै गएको भन्दै भोलि २४ �. . .
नेपालीको महान् चाडपर्व नजिकिएसँगै सुनसरी सदरमुकाम इनरुवासहित जिल्ला केन्द्रित कुम्भकार समुदाय माटोको भाँडा बनाउन व्यस्त भएका छन् । एकाबिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा–२ स्थित रहेका कुम्भकारहरु कोही माटो मुछ्ने त काही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् । उनीहरुको सबैको उद्देश्य एउटै छ च�. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिका ३ बाङ्गेबजार टोल बस्ने शिबचन यादबको गाईगोठमा आइतबार बिहान आगलागी भएको छ । लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्कदाँ जस्ताको छाना, काठ र बाँसको बेरा गरेको १ तले गाईगोठमा क्षति पुगेको हो । यादवको गाईगोठमा भएको आगलागीबाट अन्दाजी ७० हजार रुपैँया क्षति पुगेको . . .
विराटनगर । तिहार तथा छैठ पर्वमा पड्काउने गरि भारतबाट नेपाल भित्र्याइएको कोब्रा किङ्ग र टर्की पटाका प्रहरीले मोरङ सुनवर्सी नगरपालिका–८ बाट पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीको गस्ती टोलिले ७ बण्डल कोब्रा (३५० प्याकेट) र ३ बण्डल टर्की (१५० प्याकेट) नियन्त्रणमा लिइएको हो । सुनबर्सीको रन्ना टोलमा भारतब�. . .