विराटनगर । मोरङको तात्कालिन गाउँ विकास समिति पथरीका पूर्वअध्यक्ष तिलक वान्तवा राईको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मोरङको बूढीगंगास्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा राई मंगलबार बिहान मृत्यु भएको हो । अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार पथरीशनिश्चरे नगरपालिका–१ निवासी राई. . .
विराटनगर । कोरोना संक्रमणका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ । मोरङमा कार्यरत ३३ वर्षीय प्रहरी निरीक्षक नवीन बुढाथोकीको े विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार भेन्टिलेटरमा उपचाररत इन्सपेक्टर बुढाथोकीको सोमबार राति ११ः२२ बजे मृ�. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहको पूर्व–उत्तर मोरङमा बढेको सुचना पाएपछि मोरङ प्रहरीको टोलिले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मान बहादुर राईको कमाण्डमा निस्केको टोलिले मिक्लाजुङ गाउँपालिका तथा उर्लाबारीका विभिन्न स्थानमा निगरानी गरेको छ । व�. . .
प्रधानमन्त्री केपी शर्मा ओलीले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबा�. . .
प्रेम देवान विराटनगर । गत बैशाखमा लकडाउनका स्थगित गरिएको कक्षा १२ को परीक्षा भोली मंगलबारदेखी सुरु हुदैछ । कोरोनाभाईरस (कोभिड–१९) संन्त्रासका कारण सरकारले मुलुकभर नै लकडाउन गरेपछि परीक्षा पनि स्थगित भएको थियो । लकडाउनका कारण स्थगित भएको कक्षा १२ को परीक्षा स्वास्थ्य मापदण्ड पुरा गर्दै सञ्चालन गराउ. . .
शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज झापाको दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित योजनाको अनुगमन गर्नुभएको छ । उहाँले दमकको निर्माणाधीन दमक दृश्यावलोकनस्तम्भ, दमक सभागृह , दमक बसपार्क तथा गौरादह र गौरीगञ्जमा मन्त्रालयअन्तर्गतका चालु तथा सम्पन्न भएका योजनाको स्थलगत जानकारी लिनुभयो । . . .
विराटनगर । प्रदेश १ सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ । विश्वविद्यालय अन्र्तगतको विराटनगर १४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीप मुलक तालिम सञ्चालन गर्न ५ बर्षका लागि सम्झौता गरिएको हो । प. . .
विराटनगर । प्रदेश १ मा सोमबार २२८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरङमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा ३–३, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा ४९, मेचीनगरमा ९, कनकाईमा �. . .
प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्नुभएको छ । घुन्सा फाउण्डेशनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुग्नुभएको थियो । भवन उद्घाटनअघि उहाँले छिमेकी ची�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिर परिसरमा थप पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । प्रदेश नम्बर १ सरकारको १० करोड ३३ लाख ३९ हजार २२७ रुपैयाँको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण कार्य सुरु गरिएको हो । उधोग, पर्यट. . .
झापा । झापाको मेचीनगर नगरपालिका(७ बाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । उक्त वडाको सिदार्थ टोलमा एक घर भाडामा नै लिएर लागुऔषध बिक्री बितरण हुने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागुऔष. . .
विराटनगर । मोरङ–सुनसरीका खाद्यतेल उद्योगले भटमासको तेलको निर्यातमा वृद्धि गरेका छन् । भारतले ८ महिनाअघि नेपालबाट हुने पाम तेल निकासी रोकेपछि उद्योगीले भटमासको तेल निकासी बढाएका हुन् । नेपालबाट वार्षिक २६ अर्बको हाराहारीमा निकासी भइरहेको पाम तेललाई भारतले गत वैशाख २९ गते रोक लगाएको थियो । भारतको ड. . .