भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ । विगत केही दिनदेखि तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेका छन् । नेपालभन्दा भारतमा डिजेल महँगो मूल्यमा बिक्री भइरहेकाले यसको अवैध निकासी बढेको हो । हिजोआज नेपालक�. . .
विराटनगर । भारतमा कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिम बढ्दै गएपछि खुल्ला सिमानाकाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई मोरङ प्रहरीले पुनः होल्डमा राख्न थालेको छ । कोरोना संक्रमण नियन्त्रणको लागी सिमानाका बन्द भएको समयमा भारतबाट लुकिछिपी आउने–जानेलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर होल्डमा रा�. . .
विराटनगर । प्रदेश १ मा बुधबार ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएक. . .
विराटनगर । लैङ्गिक हिंसा अन्त्यका लागि सङ्घीय सरकार र प्रदेश सरकारले प्रभावकारी कदम चालेको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक), माइती नेपाल, ओरेक लगायतका आधा दर्जन बढी अधिकारको क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाले नोभेम्वर २५ अर्था. . .
विराटनगर । झुटो विवरण पेश गरि नागरिकता लिएको प्रशस्त प्रमाण पुगेपनि सुनसरी प्रहरीले इनरुवाका एकजना दोहोरो नागरिकताधारी व्यक्तिलाई नियन्त्रणमा लिइएको केहि छिन्मा छोडिदिएको छ । गत आइतबार सुनसरीको इनरूवा नगरपालिका १ का ५२ वर्षीय रमेशकुमार शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तर, नेपाल र भारतको द. . .
विराटनगर । जनता समाजवादी पार्टीका युवा नेता मो. फैयाजद्वारा एकघर बिपन्न परिवारलाई सहयोग उपलब्ध गराइएको छ । जहदा गाउँपालिका वाडा नम्बर ४ का एक परिवारलाई एक महिनालाई पुग्ने खाद्यन्न लगाएका सामाग्री सहयोग गरिएको हो । क्यानसरको कारण आफ्नो छोरा घुमाएर आर्थिक अवस्था कमजोर भएपछि दैनिक जीवनयापन सहज होस् भ. . .
विराटनगर । विराटनगर महानगरपालिका ११ स्थित केशलिया नहर छेउबाट भारत लैजादैं गरेको ४३० लिटर डिजेलसहित सुनसरीका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले सुनसरी हरीनगरागाउँपालिका ६ का सत्रुधन साह, नजाम खान, र अकवाल मियाँले ३ वटा मोटरसाईकलमा नेपालबाट भारततर्फ भन्सार छली चोरी निकासी गरेर लैजाद. . .
विराटनगर । तस्करसँग प्रहरीको ‘सेटिङ’ मा भारतबाट अवैध सामान नेपाल भित्रने गरेको विषय सार्वजानिक भएपछि मोरङ प्रहरीमा अहिले हल्लीखल्ली सुरु भएको छ । सीमानाकाबाट अवैध रुपमा सामान भित्र्याउन अग्रिम रमक लिइएको विषय एकाएक बाहिरीएपछि प्रहरीलाई सामाजिक दवाव बढ्दै गएको हो । पछिल्लो पटक सञ्चारमाध्यममा प्र. . .
विराटनगर । प्रदेश १ मा ३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २ जना र सुनसरीको धरानस्थित बीपी कोभिड अस्पतालमा एक जनाको मृत्यु भएको हो । नोबेल अस्पतालमा उपचारका क्रममा मंगलबार राति एक महिला र एक पुरुषको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय �. . .
रबिन्द्र बराल विराटनगर । मोरङका दक्षिणवर्ती ६ वटा स्थानीय तहले आगामी सोमबारदेखि विद्यालय खोल्ने तयारी गरेका छन् । लामो समयदेखि बन्द विद्यालयमा आगामी १५ मंसिरबाट पठनपाठन सुचारु गर्ने तयारी गरेका हुन् । संक्रमणको जोखिम कम भएकाले सतर्कतासहित विद्यालय खोल्न ६ वटा पालिकाप्रमुखहरुको भेलाले निर्णय गर�. . .
विराटनगर । भारतबाट औषधी तस्करी गरेर घरमा राखेको अवस्थामा प्रहरीले बरामद गरेपछि फरार रहेका विराटनगर–१३ का ३५ वर्षिय नरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवको घरमा भण्डारण गरेर राखिएको चार कार्टुन औषधी प्रहरीले सोमबार राती बरामद गरेको थियो । औषधी बरामदका लागि छापा मार्न प्रहरी पुगेपछि फरार रहेका . . .
विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई मंगलबार नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको सामाग्री हस्तान्तरण गर्नु भएको हो । �. . .