पुर्व

करेन्ट लागेर वडा अध्यक्ष तामाङको मृत्यु

विराटनगर । सोलुको माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर मंगलबार निधन भएको छ। सल्लेरीस्थित आफ्नै घरमा वडाध्यक्ष तामाङलाई करेन्ट लागेको थियो । उनलाई फाप्लु अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बूले �. . .


माछा मार्न सीमाक्षेत्रमा गएका चार नेपाली नागरिक भारतीयको नियन्त्रणमा, अवस्था अज्ञात

माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन् । गाउँपालिकाको वडा नं ५ नजिकको खल्लाबाट चारै जनालाई भारतीयले नियन्त्रणमा लिएका हुन् । सीमास्तम्भ नम्बर ७८५-२ र ७८६ को बीचमा रहेको खल्लामा माछा �. . .


सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ

इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई . . .


समयमा उपचार नपाउँदा विपिमा मृत्यु, मृत्यु पछि नै कोरोना पुष्टि

अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ । झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे निधन भएको हो । श्वासप्रस्वासमा समस्या भएपछि उहाँलाई उपचारका लागि झापाकै कनकाई. . .


६ महिना पछि तुम्लिङटार विमानस्थल सञ्चालनमा

लकडाउनको झन्डै छ महिनापछि सङ्खुवासभाको तुम्लिङटार विमानस्थल सञ्चालनमा आएको छ । सोमबार बुद्ध र यति एयलाइन्सले तीन उडान गरेको छ । बुद्धले काठमाडौँ तुम्लिङटार, तुम्लिङटार विराटनगर र तुम्लिङटार काठमाडौँ उडान गरेको छ । त्यस्तै यतिले काठमाडौँ तुम्लिङटार काठमाडौँ एक एक उडान गरेको छ । स्वास्थ्य मापडण्डको. . .


मेचीनगर–भद्रपुर जोड्ने फूलबासा खोलामा पुल शिलान्यास

झापाको भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिका जोड्ने फूलबासा खोलामा सोमबार पुल शिलान्यास भएको छ ।झापा क्षेत्र नं १ का सांसद् सुरेन्द्र कार्कीले उक्त पुलको शिलान्यास गर्नुभयो । भद्रपुर–९ र मेचीनगर–१४ जोड्ने उक्त पुल प्रदेश नं १ सरकारको रू सात करोड ११ लाख ९९ हजार ६५३ का लागतमा निर्माण हुनेछ । डबल स्पान . . .


प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीनको मृत्यु, ११९ संक्रमित–विराटनगरमा मात्रै ९७ जना

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । सोमबार ११९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका १–१ . . .


जडीबुटी खेतीमा प्रोत्साहन गर्न निः शुल्क बिरुवा

किसानलाई औषधिजन्य जडीबुटीको खेतीमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्न वनस्पति अनुसन्धान केन्द्रले जडीबुटीका विरुवा निः शुल्क वितरण गर्ने भएको छ । पछिल्लो समय औषधिजन्य वनस्पतिको खपत बढी रहेका बेला केन्द्रले विरुवा वितरण गर्न लागेको हो । केन्द्रले ७० हजार औषधिजन्य वनस्पति र ३० हजार किवीको विरुवा व�. . .


कोरोना संक्रमणबाट वीपीमा दुईजना महिलाको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । झापाको मेचीनगर–८ की ७२ वर्षीया महिला र सुनसरी इनरुवा–४ की ४९ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनु भएको हो । झापा मेचीनगरकी ७२ वर्षीया. . .


ताप्लेजुङकी संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर । विराटनगरमा ताप्लेजुङकी कोरोना संक्रमित महिलाको सोमबार बिहान मृत्यु भएको छ। मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचाररत ३७ वर्षीया महिलाको बिहान १०ः४५ बजे मृत्यु भएको हो। उच्च रक्तचाप तथा कलेजोको समस्या भएकी महिलालाई भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी भ�. . .


रतुवा नदिबाट कटान रोक्न बाँस ओछ्याईदै [तस्विर]

अबिरल बर्षाका कारण रतुवा नदिमा आएको बाढीले कटान तीव्र बनाएको झापाको कमल गाँउपालिका वडा नं ५ स्थित गुहेश्वरीमा कटान रोकथाममा जुट्दै स्थानीय । नदीले पूर्वतर्फ कटान तीव्र बनाएपछि थप जोखिम हुन नदिन बाँसको पाईलिङ गर्न थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले बताउनुभयो । तस्वीर:यज्ञराज आङदेम्बे, रासस. . .


अब विश्व बजारमा नेपाली चिया, १२ कम्पनीले लोगो पाउँदै

नेपालमा चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । “कार्यविधि बनेर लोगो क. . .