पुर्व

रंगेलीमा लकडाउनको अवज्ञा गर्ने २५ वटा माेटरसाईकल प्रहरीकाे नियन्त्रणमा

रबिन्द्र बराल रंगेली चैत्र १२ नेपाल सरकारले घोषणा गरेको ‘लक डाउन’ को अवज्ञा गर्ने २५ वटा सवारी साधनलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यलय रंगेली दिएको जानकारी अनुसार बुधबार विहान देखि १ बजे सम्म २५ माेटरसाईकल नियन्त्रणमा लिइएको हो । रंगेलीकाे मुख्य चाेक नजिकैमा रहेको ट्र�. . .


पाँचथरको फिदिम एक सय वटा क्वारेन्टाइन बनाउन सुरु

पाँचथर । स्वास्थ्य संवेदनशीलतलाई मध्यनजर गर्दे पाँचथरको फिदिम नगरपालिकालाई केन्द्रित गरेर एक सय वटा क्वारेन्टाइन बनाउन सुरु गरिएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दे जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङ, प्र. . .


झापाको काँकडभिट्टा नाकामा भारतबाट फर्केका सयभन्दा बढी नेपाली अड्किए

भारतबाट फर्केका सयभन्दा बढी नेपाली सीमावर्ती पानीटङ्याकी नाकामा अड्किएका छन् । मङ्गलबार बिहानै पानीट्याङ्की आइपुगेका उनीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले काँकडभिट्टा नाका बन्द रहेको र भारतको पानीट्याङ्की �. . .


कोरोनाको आशंकामा रंगेली अस्पतालमा विरामी आईसोलेशनमा भर्ना

रबिन्द्र बराल रंगेली चैत्र ११ , रंगेली अस्पतालको आइसोलेशन वार्डमा शंकास्पद एक जना विरामीलाई भर्ना भएका छन । उनि सुनवार्षि नगरपालिका घर भएका युवक रहेको अस्पतालका डाक्टर राेहिन्द्र पाण्डेले बताए । उनलाई उच्च ज्वरो सहित निमुनियाको समस्या रहेको र हुनाले अाईसाेलेसनमा राखेको हाे । कोरोनाको संक्रमणला�. . .


आजको पुर्वको मौसम : चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै  स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ । मंगलबारको मौसम पूर्वानुमान सूचना जारी गर्दै महाशाखाले हाल देशको पश्चिमी भू–भागमा आँशिकदेखि सामान्य बदली रहेको र मध्य र पश्चिमका पहाडी भेगमा आंशिक बदली रहेको जनाएको छ | महाशाखा�. . .


मोरङ कांग्रेस कोरोनाबाट बच्ने सचेतना अभियान लिएर गाउँमा

विराटनगर । नेपाली कांग्रेस मोरङले कोराना भाईरसबाट सबै सर्वसाधारणलाई सचेत गराउने अभियान सुरु गरेको छ । मोरङका ६ वटै निर्वाचन क्षेत्रका कांग्रेस जिल्ला सदस्यहरु, स्थायी, आमन्त्रीत तथा सल्लाहाकारहरुको सुझावका अधारमा यो अभियान शुरु गरिएको हो। प्रचार प्रसारलाई व्यापक बनाउने, माक्स, सेनिटाजर लगायतका स. . .


रंगेलीको संसारीमाई मन्दिरमा दिप प्रज्वलन, कोरोना निर्मुल पार्न प्राथना

रबिन्द्र बराल बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाइरस अहिले नेपालमा समेत देखा परेपछि आम मानिसहरु डर र त्रासमा रहकेका छन । पछिल्लो समयमा काठमाडौमा काेराेनाकाे बिरामी फेला परेपछि अझै त्रास उत्पन्न भएको छ । अब याे राेगबाट कसरी बाँच्न सकिन्छ भनेर मानिसहरु चिन्ता समेत हुन थालेका छन । साेहि क्रममा रंगे. . .


बेलबारीमा कोरोनाको बारे जनचेतनामूलक कार्यक्रम गर्दै जेसिज

बेलबारी चैत १०, बेलबारी जेसिजले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध जनचेतनाका लागि बेलबारी नगरपालिकाका ११ वटै वडाहरुमा कोरोना भाइरसका बारेमा जनचेतना फैलाउने कार्यक्रम आयोजना गरेको छ । सबै वडामा 'जनचेतनाका लागि पठन सामग्री बितरण' गर्ने कार्यक्रम सहित माक्स वितरण समेत गरेको छ । कार्यक्रममा बेलबारी न.पा.व. . .


भोजपुरमा अल्ट्रा धाविका मिरा राईको नाममा रंगशाला निर्माण धमाधम

-राजन समीप भोजपुर । विश्व अल्ट्रा धाविका मिरा राईको नाममा भोजपुरमा निर्माणाधीन मिरा राई रंगशालाको कामले अपेक्षाकृत गति लिँदै गएको छ ।अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण भएपछि यस क्षेत्रमा खेलकूदका साथै पर्यटन विकासले समेत फड्को मार्ने अपेक्षा गरिएको छ । जिल्लाभित्रै दक्ष खेलाडी उत्पादन ग. . .


मोरङमा युवा संघ नेपाल कोरोनाको जनचेतना फैलाउदै

राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीले कोरोना भाइरस विरुद्धको सचेतना अभियानलाई निरन्तरता दिएको छ । एक साता अघिदेखि सुरु गरेको सचेतना कार्यक्रम अन्तर्गत उर्लाबारी नगरपालिका स्थित मंगलबारे अस्पतालमा कोरोना भाइरसबाट बच्न कस्तो तयारी भइरहेको छ भन्ने विषयमा सेवाग्राहीहरुलाई जानकारी गराएको छ । . . .


अब धरानमा पनि कोरोनाको परिक्षण गर्ने तयारी, कीट पर्खदै विपि प्रतिष्ठान

धरान चैत ९, काठमाडौमा टेकु अस्पतालमा मात्रै परीक्षण हुँदै आएको कोरोना भाइरसको परिक्षण प्रदेश नम्बर १ को धरान स्थित  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हुने भएको छ । १० वटा आईसोलेसन बेड तयारी अवस्थामा राखिएकोमा सोमबार देखि २ वटा आईसियु सहितको २० वटा बेड सञ्चालनको तयारीमा रहेको बीपी कोइ�. . .


कोरोना विरुद्ध पुर्व सावधानी : झापामा भारतबाट माछा मासु ल्याउन प्रतिबन्ध

विष्णु पोखरेल दमक, चैत ८ गते । झापामा भारतबाट माछा मासु ल्याउन प्रतिबन्ध गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि पुर्व सावधानी अपनाउने क्रममा माछामासु ल्याउन प्रतिबन्ध लगाईएको बताईएको छ । झापासँग सिमा जोडिएका सबै नाकाहरु बन्द गर्दै प्रमुख नाका काँकडभिट्टामात्र सञ्चालनमा ल्याउने निर्णय �. . .