पुर्व

आर्थिक अभावले उपचार गर्न नसक्दा छट्पटाउँदै अनिल

रबिन्द्र बराल विराटनगर । मोरङको सुनवर्षी नगरपालिका– ३ भेलाईका १९ वर्षीय अनिल ऋषिदेव ओछ्यान परेको दश महिना पुग्यो । उनको कम्मरमुनी नचल्ने भएपछि उनीसँग छट्पटाउनु बाहेक विकल्प छैन । आर्थिक अभावका कारण चारचौरासका अस्पताल पु¥याउँदा समेत उनका बुबा वेदु ऋषिदेवसँग उपचार गर्ने अवस्था छैन । उपचारका लागि ग�. . .


भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी नियन्त्रणमा

झापा । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी बरामद गरिएको छ । दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा ६ जना व्यक्तिसहित ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको हो । चेकजाँच गर्दा औषधी फेला पारेप�. . .


प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा उहाँलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला भएको र सोमबारदेखि ज्वर. . .


अतिविपन्न ५० घर परिवार लाई रंन्जित स्पोटिङको खाद्यन्न

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको रंन्जित स्पोटिङ क्लव ले ५० परिवारलाई खाद्यन्न सामाग्री बितरण गरेको छ । कोरोना भाईरसका कारण बिगत पाँच महिनादेखि बन्द भएपछि दैनिकी ज्यालादारी गरेर आफ्नो परिवार पालनपोषण गरि रहेका न्यून आय भएका सर्वसाधारणलाई खाद्यन्न उपलब्ध गराइएको हो । क्ल�. . .


पूर्वाञ्चल विश्वविद्यालयले असोजमा परीक्षा सञ्चालन गर्ने

विराटनगर। आगामी असोज पहिलो सातादेखि पूर्वाञ्चल विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरु वैकल्पिक विधिबाट सञ्चालन गर्ने जनाएको हो । विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले प्रा. . .


एक हजार ३९१ पीसीआर परीक्षणमा ५६ जनालाई कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा सोमबार ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरंङमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा �. . .


झापामा रहेको त्रिफला पुस्तकालय देशकै उत्कृष्ट

अन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १३ औँ पुस्तकालय दिवसको अवसरमा आज त्रिफला पुस्तकालयलाई मुलुककै वर्ष उत्कृष्ट घोषित गर्दै सम्मानित गर्ने निर्णय गरेको छ । मन्त्रा�. . .


झापामा वडाध्यक्ष नै आन्दोलनमा !

कोभिड– १९ को बढ्दो सङ्क्रमणका कारण झापाका विभिन्न सात वटा स्थानीय तहमा कतै आंशिक त कतै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा ५७४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दमक, कनकाइ, कमललगायतका स्थानीय तहमा पूर्णरुपमा निषेधाज्ञा छ । यहाँको कचनकवल गाउँपालिमा भने नेतृत्वले वडागत बजेट विनियोजन गर्�. . .


खोटाङको महुरे–फोक्सिङटार सडकखण्ड कालोपत्रमा गुणस्तरहीन गिटी र बालुवा

सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकको महुरे–फोक्सिङटार सडकखण्ड कालोपत्रको काममा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग भइरहेको पाइएको छ । सो सडकखण्डमा पर्ने राजापानी–सिम्पानी सडकखण्डमा निर्माण व्यवसायी भारत कन्ट्रक्सन सिद्धी–शाही जेभीले पाखाको गिटी तथा गुणस्तरहीन बालुवा प्रयोग गरिरहेको पाइएको. . .


बेलबारीको घटना : पंखा जोड्दा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर, भदौ  १५। आफ्नै घरमा पंखा जोड्दा करेन्ट लागेर मोरङको बेलबारी नगरपालिका–८ की एक महिलाको आइतबार साँझ मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घरमा पंखा जोड्ने क्रममा अचानक करेन्ट लागेर २८ वार्षीय फूलकुमारी धिमालको मृत्यु भएको जानकारी दिए । करेन्ट लागेर घाइते भएकी धिमाल. . .


जहदामा युवाको सक्रियता, संक्रमणको जोखिम न्यून गर्न सेनिटाइज गर्दै

विराटनगर। मोरङको जहदा गाउँपालिकालाई लक्ष्मीनिया युवा क्लबले सेनिटाइज गरेको छ । जहदाका भीडभाड हुने ठाउँ, सार्वजनिक स्थल, विद्यालय भवन, क्वारेन्टाइन, मठमन्दिर, चौकचौराहमा रहेको पसल, वडा कार्यालय समेत सेनिटाइज गरिएको हो। जहदा गाउँपालिकाका मझारे प्रहरी चौकी, सिमा प्रहरी चौकी पोखरिया, इलाका प्रहरी कार्�. . .


सीमानाका बन्द भएसँगै नेपाली उत्पादनले बजार पायो

विराटनगर । खुल्ला सीमानाकाबाट हुने आवत–जावतमा रोक लागेसँगै प्रदेश १ का मुख्य नाका विराटनगर र काकाडभिट्टा बाट भारतीय बजार पुग्ने संभावना समेत छैन । नेपाली उपभोक्ता सीमापारीको बजार पुग्ने र दैनिक उपभोग्य सामान खरिद गरेर फर्कने काम कोरोना महामारीसँगै पाँच महिना यता रोकिएको छ । दैनिक उपभोग्य बस्तु खर�. . .