सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकको महुरे–फोक्सिङटार सडकखण्ड कालोपत्रको काममा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग भइरहेको पाइएको छ । सो सडकखण्डमा पर्ने राजापानी–सिम्पानी सडकखण्डमा निर्माण व्यवसायी भारत कन्ट्रक्सन सिद्धी–शाही जेभीले पाखाको गिटी तथा गुणस्तरहीन बालुवा प्रयोग गरिरहेको पाइएको. . .
विराटनगर, भदौ १५। आफ्नै घरमा पंखा जोड्दा करेन्ट लागेर मोरङको बेलबारी नगरपालिका–८ की एक महिलाको आइतबार साँझ मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घरमा पंखा जोड्ने क्रममा अचानक करेन्ट लागेर २८ वार्षीय फूलकुमारी धिमालको मृत्यु भएको जानकारी दिए । करेन्ट लागेर घाइते भएकी धिमाल. . .
विराटनगर। मोरङको जहदा गाउँपालिकालाई लक्ष्मीनिया युवा क्लबले सेनिटाइज गरेको छ । जहदाका भीडभाड हुने ठाउँ, सार्वजनिक स्थल, विद्यालय भवन, क्वारेन्टाइन, मठमन्दिर, चौकचौराहमा रहेको पसल, वडा कार्यालय समेत सेनिटाइज गरिएको हो। जहदा गाउँपालिकाका मझारे प्रहरी चौकी, सिमा प्रहरी चौकी पोखरिया, इलाका प्रहरी कार्�. . .
विराटनगर । खुल्ला सीमानाकाबाट हुने आवत–जावतमा रोक लागेसँगै प्रदेश १ का मुख्य नाका विराटनगर र काकाडभिट्टा बाट भारतीय बजार पुग्ने संभावना समेत छैन । नेपाली उपभोक्ता सीमापारीको बजार पुग्ने र दैनिक उपभोग्य सामान खरिद गरेर फर्कने काम कोरोना महामारीसँगै पाँच महिना यता रोकिएको छ । दैनिक उपभोग्य बस्तु खर�. . .
विराटनगर । मोरङ र सुनसरीका २ स्थानबाट नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुधनगर मोरङबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो । गस्तिमा खटिएको प्रहरी टोलीले प्रदेश नं १–०२–०४०प९६६८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा चालक गढीगाउँपालि. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरी धरान–१७ का आमा र छोराको ४५ मिनेटको अन्तरमा मृत्यु भएको छ । पौडेल परिवारमा एकै पटक दुईजनाको आइतबार बिहान मृत्यु भएको हो । ६० वर्षीय छोराको ७ ः४५ बजे मृत्यु भएको थियो । लगतै ७४ वर्षीया आमाको ८ः३० मा मृत्यु भएको हो । साता अगाडीबाट अध्याध�. . .
इलाम नगरपालिकाका तीन वर्षीय बालकमा मिर्गौलाको क्यान्सर देखिएपछि उपचारार्थ खर्च जुटाउन समस्या भएको छ । सात महिनादेखि काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ बालकको उपचार खर्च अभाव भएको हो । क्यान्सरको शल्यक्रियापूर्व ‘किमोथेरामी’मा रकम बढी खर्चिनु परेपछि खर्च जुटाउन झनै समस्या परेको हो । शल�. . .
फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा सघन उपचारकक्ष (आइसियु) र भेन्टिलेटर जडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रु दुई करोड बजेट विनियोजन गरेको छ । पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङको पहलमा अ. . .
मेची अस्पताल भद्रपुरमा सञ्चालित कोभिड–१९ उपचार केन्द्र नयाँ भवनमा सारेर सेवा शुरु गरिने भएको छ ।पुरानो भवनमा कोभिड र अन्य बिरामीको उपचार भइरहेकामा आजदेखि कोभिड–१९का सङ्क्रमितलाई अलग भवनमा उपचारको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताउनुभयो । उहाँले आजै अस्पतालमा �. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीमा धरान उपमहानगरपालिका–१७ का दुईजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानका ७४ वर्षीया महिला र ६० वर्षीया पुरुषको आइतबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो । मृतक दुवैजना पौडेल थरका हुन् । �. . .
ग्रामीण क्षेत्रका अधिकांश मानिस सुविधा तथा रोजगारीको खोजीमा गाउँबाट शहर पस्छन् । आफ्नो व्यक्तिगत इच्छा तथा अरुको लहैलहैमा शहर छिरेका कतिपयले शहरमा राम्रै रोजगारी पाएका छन् भने, कतिपयले भोग्नुसम्मको दुःख भोगिरहेका छन् । तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित माथिल्लो माल्खुका स�. . .
सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबलदारको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बलान घर भएका सङ्घीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हबलदार विजयकुमार मण्डल रहेको सुनसरीका प्रहरी नायब उपरीक्�. . .