विराटनगर । मोरङको रतुवामाई नगरपालिका ३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा रतुवामाई नगरपालिका ७ का २४ बर्षीय अरुण ऋषिदेव खोलाले बगाएर बेपत्ता भएका छन् । सोमवार दिउँसो सवा ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्था�. . .
विराटनगर । मोरङको केरावारी गाउँपालिका(२ सिंहदेवी चिसाङखोला बस्ने ५८ बर्षीय धन कुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ । २७ गते राती अबिरल बर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाउँदा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले आङ. . .
विराटनगर । संखुवासभाको धर्मदेवी नगरपालिका १ तेल्लोकका ६१ बर्षीय रुद्र राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोमवार बिहानै मृतककै भतिजो स्थानीय ४३ बर्षीय गंगा राईले एक्कासी कुटपीट तथा धारीलो हतियारले समेत प्रहार गर्दा घाईते भएका राईलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजा. . .
विराटनगर । प्रदेश १ मा आज ६ जना संक्रमित थपिएका छन् । झापामा ४, मोरङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा १ पुरुष, मोरङको कटहरी र सुनसरीको रामधुनीका १–१ जनामा पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा क. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकामा दुई दिने लागुऔषध दुव्र्यसनी, महिला हिंसा तथा बाल अधिकार सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरिएको छ । लक्ष्मिनिया युवा क्लवले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागुऔषध र महिला हिंसा विरुद्धको सचेतनासहित बाल अधिकारका विषयमा जानकारीमुलक तालिम आयोजना गरेको हो । त�. . .
विराटनगर । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोमा फसेकाहरुको उद्धारमा खटिएको अवस्थामा २५ वर्षीय मदन राईको मृत्यु भएको छ । बेसिन्दामा पहिरोले ९ घर बगाएको स्थानमा फसेकाको उद्धार तथा वेपत्ताकाृ उद्धार कार्यमा खटिने क्रममा बेहोस भएका राईको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयको सुचना स�. . .
विराटनगर । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाहरुको पहिचान खुलेको छ । पहिराले बगाएका आठ घर का ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका हुन् । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरोमा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्र. . .
विराटनगर । प्रदेश १ का तीन जिल्लामा विद्युत आपूर्ति बन्द भएको छ । उदयपुरको त्रियुगा खोलामा आएको बाढीले बिजुलीको खम्बा ढलेपछि प्रदेश १ का तीन जिल्लामा विद्युत आपुर्ती बन्द भएको हो। गाइघाट दिक्तेल ३३ केभी प्रशारण लाइनको दुई ओटा पोल ढलेका कारण खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा शनिबारदेखि विद्युत आ. . .
विराटनगर । संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ बेसिन्दामा पहिरोले ८ घर बगाउँदा ११ जना वेपत्ता भएका छन् । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यका अनुसार वेपत्ताहरु पहिरोमै पुरिएका छन् भन्ने यकिन भने भईसकेको छैन । घटनास्थलमा सुसाटारबाट प्रहरीको टोलि जाँदै गरेको र अहिलेसम्म पुगिनसके�. . .
विराटनगर । विराटनगर जुनियर जेसिजको वर्ष २०२० को लोगो अनावरण गरिएको छ । विराटनगरमा शनिबार अनलाईनमार्फत लोगो अनावरण गरिएको हो । लोगो अनावरण पछि ‘जेसिज र तपाई’ विषयमा अनलाईन अभिमुखीकरण गरिएको छ । जेसिजका बारेमा नेपाल जेसिजको पूर्व अध्यक्ष राजेन्द्रबहादुर श्रेष्ठले जेसिज आस्था र विराटनगर जेसिजका बा�. . .
विराटनगर । झापा दमक–८ स्थितमा बस्ने ६० बर्षीय आतादुल धोनियाको घरबाट लडेर मृत्यु भएको छ । शनिबार दिउसो पौने २ बजे दमक–६ मा रहेको एक घरमा मिस्त्री काम गर्दै गर्ने क्रममा लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको हो । घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी लडेर वेहोस भएका धोनिया. . .
विराटनगर । प्रहरीले भारतबाट भित्र्याएको लागुऔषधसहित सातजनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका–४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका–६ श्रीपुरका सुनिल कुमार म�. . .