रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले केही हदसम्म युरिया मलको अभावलाई टार्ने भएको छ । आइतबार वा सोमबारदेखि पूर्व क्षेत्रका १६ जिल्लामा २६० कृषि सहकारीमार्फत रासायनिक मल युरिया वितरण गर्ने तयारीमा साल्ट जुटेको छ । कार्यालयमा आजै ३० मेट्रिक टन युरिया प्राप्त हुने र दुई दिनभ�. . .
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमितको उपचारका लागि स्थापना गरिएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापनको बाटो खुलेको छ । प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले सम्बन्धित क्षेत्रका विज्ञ समेतको सुझावका आधारमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको. . .
विराटनगर । प्रदेश १ मा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन् । मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा २९ जनामा संक्रमित थपिएका छन् । १३ महिल. . .
विराटनगर। प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा साउन पहिलो साता जडान गरिएको पीसीआर मेशिनको रिएजेन्ट सकिएपछि परीक्षणमा असर गर्ने भएको छ । साउन पहिलो साता स्वीस सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका दुई वटा पीसीआर मेसिनमध्ये प्रदेश प्रयोगशालामा भएको मेशिनको ओयल प्लेट सकिएको हो । पीसीआर परी. . .
विराटनगर । प्रदेश १ मा बिहीबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ महिला र २९ पुरुष छन् । सुनसरीमा १२, मोरङमा १०, ते¥हथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ३ महिला ३ पुरुष, कोशी गाउँपालिका�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ५ मा लकडाउन कडाई गर्ने क्रममा प्रहरीले स्थानीयवासीमाथि लाठि चार्ज गरेको विषयमा वडा अध्यक्षको समेत संलग्नता रहेको स्थानीयले आरोप लगाएका छन् । बुधबार रंगेलीको ५ नम्बर वडाका ५ जना स्थानीयलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि वडाभर लकडाउन कार्यन्वयनमा कड�. . .
पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोरोना महामारीपछि दोस्रो पटक आफ्नो गृहजिल्लामा स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । कोरोनाको सङ्कटबाट बच्न उहाँले बिरामीको उपचारमा खटिँदा लगाइने(पीपीइ) आठ सय थान र चस्मा एक हजार पाँच सय थान प्रदान गर्नुभएको हो । इलाम निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभामा निर्व�. . .
—भविन कार्की बहुप्रतिक्षित किमाथाङ्का–खाँदबारी सडक खण्डको ट्रयाक खोल्ने कार्य दुई वर्षदेखि बन्द छ । सङ्खुवासभाको खाँदबारीबाट एक सय ३४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको उत्तर–दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । चीनको सिमाना किमाथाङ्का जोडिन अब १४ किलोमिटर मात्र बाँकी छ । यो सडकको चेप�. . .
विशिष्ट संस्कार र संस्कृतियुक्त विविध जातजाति र भाषाभाषीको सघन बसोबास रहेको प्रदेश नं १ मा प्रचलित मौलिक तथा लोपोन्मुख परम्परागत लोकबाजासम्बन्धी अध्ययन–अनुसन्धान गरिने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभागको संयोजनमा यस्तो अध्ययन–अनुसन्धान गरिने भएको हो । मानव सृष्ट�. . .
रङ्गेली । रंगेली नगरपालिकामा थप ९ जना कोरोना पोजेटिभ फेला परेको छन् । मंगलबार वडा नम्बर ६ को ४ जना र वडा नम्बर ५ को ५ जना रहेका छन् । स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलका अनुसार १२२ जनाको स्वाब परीक्षण् गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।. . .
विराटनगर । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खुकुरीे प्रहार गरि घाइते बनाउने आरोपी जेल चलान भएका छन् । खुकुरी प्रहार गर्ने केराबारी १० का ३४ वर्षीय भाले भनेर चिनिने भवन ठकुरीलाई जिल्ला अदालत मोरङले पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायाधीश कृष�. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः एकजना कोरोना संक्रमितको निधन भएको छ । सुनसरीको धरान–१५ निवासी ७१ वर्षीया महिलाको निधन भएको हो । साउन २४ गते वीपी भर्ना हुनु भएकी महिलाको एन्फा क्वारेन्टीनमा २३ गते स्वाब लिइएको थियो । स्वाब परीक्षणमा पोजेटिभ आएपछि अस्पतालमै उपचारतः �. . .