पुर्व

पाँचलाख बोकेर रौतहत जाँदै गर्दा सुनसरीको डीएफओ पक्राउ

विराटनगर । डिभिजन वन कार्यालय सुनसरीका जिल्ला वन डिभिजन प्रमुख .डिएफओ) रामबाबु साह अख्तियारको नियन्त्रणमा परेका छन् । अवैध रकम लिई रौतहट जाँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले बाटोमै पक्राउ गरेको हो । शुक्रबार बिहान उनी सुनसरीको कोशी गाउँपालीका ८ स्थित कोशी ब्य�. . .


सशस्त्रका १८ जनामा कोरोना संक्रमण

विराटनगर । झापाको पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीका १८ सहित शुक्रबार झापामा २५ जनामा संक्रमण पुष्टि भएको हो । साउन ७ गते ४८ जनाको स्वाब संकलन गरि बिराटनगरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो । जसम�. . .


प्रदेश १ मा ११ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरंगको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको श. . .


प्रदेश १ का १३७ स्थानीय तहमा १० अर्ब बेरुजु, देशभरका महानगरमध्ये विराटनगरको न्यून

विराटनगर । प्रदेश १ का स्थानीय तहमा ९.२९ प्रतिशत बेरुजु देखिएको छ । प्रदेश १ का १४ जिल्लाका १३७ स्थानीय तहले खर्च गरेको रकममध्ये कुल बेरुजु ९.२९ प्रतिशत पुगेको हो। स्थानीय तहको वेरुजु आर्थिक वर्ष २०७५-२०७६ को भन्दा वृद्धि भएको देखिन्छ । २०७५÷२०७६ मा प्रदेश १ का स्थानीय तहको बेरुजु ४.०२ प्रतिशत रहेका थिय. . .


खोलाले बगाएर र पहिरोले पुरेर २ जनाको मृत्यु

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–७ मा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । पहिरोका कारण ३ जना घाईते भएका छन् । मंगलवार राती साँढे १० बजे घर माथीबाट खसेको पहिरोमा पुरिएर १५ बर्षीय बिबेक दर्नालको मृत्यु भएको हो । यसैगरी ७७ बर्षीया तिलमाया बराईली, २१ बर्षीया कल्पना बराईली र १९ बर्षीया पृष्टिना बराई�. . .


बीपीमा उपचाररतः संक्रमितको मृत्यु

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको छ । चार दिन अघि उच्च ज्वरो र खोकी लागेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारका लागि भर्ना गरिएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । बीपी कोइराला स�. . .


तीन घण्टापछि खोलामा फसेका दुईजनाको सकुशल उद्धार

विराटनगर । अबिरल बर्षाका कारण ईलामको माई खोलामा आएको बाढीमा फसेका माईजोगमाई गाउँपालिका–५ का ६६ बर्षीय लोक बहादुर नेम्वाङ र ३० बर्षीय जोजो लिम्बुलाई प्रहरीले सकुशल उद्धार गरेको छ । माई खोला नजिक रहेको आफ्नो गोठबाट घरतर्फ फर्कने क्रममा बाटोलाई खोलाले कटान गरी खोलाको बिचमा फसेका उनीहरुलाई सोमबार बेल�. . .


बालकको डुबेर मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–११ मा ३ बर्षीय बालक संजिव दनुवारको पैनिमा डुबेर मृत्यु भएको छ । आफ्नै घर अगाडी रहेको पैनीमा सोमबार दिउँसो डुबिरहेको अवस्थामा आफन्तले उनको उद्धार गरी उपचारको लागी बिराट नर्सिङहोम बिराटनगर ल्याएका थिए । बालकको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्याल�. . .


रंगेलीमा पहिलो जिमखाना

रबिन्द्र बराल रंगेली । मोरङको रंगेलीमा पहिलो जिम खाना सञ्चालनमा ल्याइएको छ । रंगेली नगर युवा क्लवले नगरपालिका समेतको लगानीमा जिल्लाको दक्षिणवर्ती क्षेत्रमा पहिलो पटक जिमखाना खोलेको हो । जिमखानाको रंगेलीका मेयर दिलिप बगडीयाले औपचारिक रुपमा सोमबार उद्घाटन गरेका थिए । सरकारले कोरोना संक्रमण जोखि�. . .


धनकुटाका ५ घर विस्थापित, लेउती र गर्जुवा खोलाको कटानले गर्जुवा गाउँ जोखिममा

इश्वर थापा धनकुटा । निरन्तरको बर्षाका कारण धनकुटा जिल्लामा ५ घर विस्थापित भएका छन् । वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका–५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका–१ हिलेका २ घर विस्थापित भएका हुन । पहिरोका कारण धनकुटा १ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्थापित भएको धनकुटा प्र�. . .


खोलाले बगाई बेपत्ता महिला मृत अवस्थामा फेला

विराटनगर । तेह्रथुमको लालीगुरास–९ बस्ने ३६ बर्षीया अंजना लिम्बुलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ । जिल्लाको जिरिखिम्तीबाट छथरमा रहेको आफ्नो माईती घरतर्फ जाने क्रममा ढाडेखोला तर्दै गर्दा अंजनालाई सोमबार दिउसो १२ बजे खोलाले बगाएर वेपत्ता बनाएको थियो । बेपत्ता भएकी उनलाई खोजी गर्ने क्रममा दिउस�. . .


अवैध भित्रिएको १४ लाखको माछा बरामदपछि नष्ट

विराटनगर । जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ५ हजार ८२० के.जी. माछा बरामदपछि नष्ट गरेको छ । प्रहरीले भारतीय नम्बर प्लेटको डब्लूबी २५ जे ६१४१ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा गत शुक्रबार सुनसरी इनरुवा–४ बाट १४ लाख ६३ हजार ३५४ रुपिँया बराबरको माछा बरामद गरेको . . .