पुर्व

चौध लाख नगदसहित सोलुखुम्बुमा चार जुवाडे पक्राउ

सोलुखुम्बु जिल्लाको सोताङबाट रु १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो । सोताङ गाउँपालिका–५ श. . .


विराटनगरसहित भारतसँग सीमा जोडिएका प्रदेशका १८ स्थानीय तह उच्च जोखिममा

विराटनगर । प्रदेश १ मा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसबाट जोगिनका लागि व्यक्ति आफैं सचेत हुनुपर्ने कुरामा सरोकारवाला पक्ष र विज्ञहरुले सुझाव दिएका छन् । ‘ट्राभल हिस्ट्री’ नभेटिएका व्यक्तिमा लक्षणसहित कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएपछि त्यसबाट अपनाउनु पर्ने सुरक्षामा गम. . .


कोरोनाले सिकायो कौसी तरकारी खेती गर्ने पाठ

एन्जु शिवाकोटी विराटनगर । कोरोना भाइरस संक्रमणको महामारीलाई नियन्त्रण गर्न सरकारले चैत्र ११ गतेबाट लकडाउन लागु ग¥यो । जसका कारण व्यस्त रहने सबै मानिसहरु घरमै बस्न बाध्य भए । कोरोना भाइरसको प्रभाव गाँउघरमा कमै भएपनि बजार क्षेत्रमा धेरै प¥यो । नकरात्मक प्रभाव सँगसँगै सकरात्मक प्रभाव समेत पारेको छ क�. . .


प्रदेश १ मा आज २१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १७, झापामा ३ र ओखलढुङ्गामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला, झापाको झापा गाउँपालिकामा २ पुरुष र विर्तामोडमा १ पुरुष, ओखलढुङ्गाको सिद्धिचरणमा १ पुरुषक�. . .


काठमाण्डौंबाट चोर्नकै लागि पूर्व आएका चारजना पक्राउ

विराटनगर । चोरी र लुटपाट गर्ने उद्देश्यसहित काठमाण्डौंबाट पूर्व आएका चारजनालाई इटहरी प्रहरीले समयमै नियन्त्रणमा लिन सफल भएको छ । काठमाण्डौंबाट साउन ८ गते धरान आएका उनीहरुले ९ गते धरानबाट ईटहरी आईरहेको बसमा सवार रहेका धरान उपमहानगरपालिका–८ का ५७ बर्षीय डम्बर प्रसाद बास्तोलाको साथमा रहेको ९७ हजार ६�. . .


महंगो मुल्यमा मल किन्न किसान बाध्य

विराटनगर । पर्याप्त मात्रमा कृषकले रासायनिक मल नपाएपछि मोरङ, झापा र सुनसरीको दक्षिण भेगमा भारतदेखि युरिया र डिएसपी मलको तस्करी भइरहेको छ । धान रोपाइ सकिएपछि कृषकलाई अहिले युरिया मलको आवश्यक परेकोले स्वदेशमा प्रयाप्त नभएपछि भारतबाट तस्करी हुने गरेको हो । विराटनगरस्थित कृषि सामाग्री कम्पिन लि। प्र�. . .


प्रदेश १ मा ८८ दशमलप ९३ प्रतिशत रोपाईं सम्पन्न

विराटनगर । प्रदेश १ मा यस वर्ष सतप्रतिशत रोपाइ हुने भएको छ । समयमै मनसुन सक्रिय भएकोले प्रदेशमा सतप्रतिशत रोपाइ हुने भएको हो । गत वर्ष ९० प्रतिशत मात्र रोपाइ भएको प्रदेश १ मा यस वर्ष सतप्रतिशत रोपाई हुने भूमि व्यवस्था, तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा भएको कारण प्रदेशमा रोपाई अ. . .


झापाबाट एक हजार केजी सुपारी बरामद

झापा । झापा प्रहरीले मेचीनगर नगरपालिका–४ प्रसादगौंडाबाट एक हजार ४७० केजी सुपारी बरामद गरेको छ । नेपाल–भारत दशगजा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखिएकोअवस्थामा सोमबार दिउँसो सुपारी बरामद गरेको हो । प्रहरीले विशेष सूचन�. . .


गरिबीसँगै अपाङ्गगता जोडिँदा, छैन कोरोनाको भय

एन्जु शिवाकोटी । विराटनगर । विराटनगर १२ का रोहित पासवान अपाङ्गता भएका व्यक्ति हुन् । उनको एउटा खुट्टा छैन । उनी दैनिकी गुजराको लागि जोगबनीबाट किरानाको सामान ल्याएर विराटनगरका पसलहरुमा बेच्ने गर्थे तर लकडाउनका कारण उनको व्यापार छैन । दैनिकी गुजरा गर्न उनलाई मुस्किल छ । त्यसै गरि अपाङ्गगता भएका सिकन�. . .


ओखलढुंगा अस्पतालको गाडी, रंगेलीको बास !

रबिन्द्र बराल रंगेली । जिल्ला अस्पताल ओखलढुंगाको गाडी तीन दिनदेखि रंगेलीमा बास बसेको छ । कोरोना संक्रमणले भयावह स्थिति सिर्जना भएको समयमा जिल्ला अस्पतालको गाडी भने मोरङको रंगेली–७ मा थन्किएको हो । सिद्धीचरण नगरपालिका–४ मा रुम्जाटारमा रहेको जिल्ला अस्पतालको प्रदेश १–०४–००१ झ ००१५ नम्बर अंकित गा�. . .


धरानमा तरकारी बजारमा आगलागी

राटनगर । धरानको पालिका तरकारी बजारमा आगलागी भएको छ । सोमबार बिहान करिब ५ बजेदेखि लागेको आगोलाई धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीले पूर्ण रुपमा नियन्त्रणमा लिइसकेका छन् । पालिका तरकारी बजारमा भएको आगलागीमा परेर केहि तरकारी पसलहरु जलेर नष्ट भएका छन् । बजारको अघिल्लो भागमा रहेको कस्मेटिक पसल �. . .


क्वारेन्टीनलाई प्रोजेक्ट मोडेलको सहयोग

विराटनगर । विराटनगरका एक युवाले प्रोजेक्ट मोडेल क्वारेन्टीन सुरु गरेका छन् । त्रि.वि.शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत उत्सव यादवले नयाँ अवधारणासहितको क्वारेन्टीन व्यवस्थापन थालेका हुन् ।   नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी र दौतरी फ्रेन्ड्स् फर फ्युचर संग सहकार्यमा नयाँ कामको थालनी गरिएको हो ।. . .