उर्लावारी । मोरङको उर्लाबारी ३ मंगलबारेका बाढी पीडित र विपन्न वर्गलाई बिहीबार राहत वितरण गरिएको छ । उर्लाबारी ३ मंगलबारे स्थायी घर भई हाल हङकङमा बस्दै आएका पदम लिम्बूले बाढी पीडित र विपन्न परिवारका लागि पचास हजारको रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका ह्न् । वडा नं. २ र वडा नं. ३ का २२ परीवारलाई उक्त �. . .
मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । “मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेका हुनाले पुनःमनसुन सक्रिय भएको हो,” मौसमविद् बादीले भन्नुभयो । सोमबारदेखि नेपालमा मनसुन सक्रिय भई दे�. . .
विराटनगर । कोभिड १९ लगायतको बहानामा सरकारी, अर्धसरकारी एवं निजी क्षेत्रमा कार्यरत कामदार कर्मचारीलाई निष्काशन गरेको भन्दै अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी श्रमिक संघले विरोध जनाएको छ । संघको १ नम्बर प्रदेश समितिले सोमबार विज्ञप्ति जारी गर्दै कुनै पनि वहानामा कर्मचारी निष्काशन �. . .
सोलुखुम्बु जिल्लाको सोताङबाट रु १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो । सोताङ गाउँपालिका–५ श. . .
विराटनगर । प्रदेश १ मा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसबाट जोगिनका लागि व्यक्ति आफैं सचेत हुनुपर्ने कुरामा सरोकारवाला पक्ष र विज्ञहरुले सुझाव दिएका छन् । ‘ट्राभल हिस्ट्री’ नभेटिएका व्यक्तिमा लक्षणसहित कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएपछि त्यसबाट अपनाउनु पर्ने सुरक्षामा गम. . .
एन्जु शिवाकोटी विराटनगर । कोरोना भाइरस संक्रमणको महामारीलाई नियन्त्रण गर्न सरकारले चैत्र ११ गतेबाट लकडाउन लागु ग¥यो । जसका कारण व्यस्त रहने सबै मानिसहरु घरमै बस्न बाध्य भए । कोरोना भाइरसको प्रभाव गाँउघरमा कमै भएपनि बजार क्षेत्रमा धेरै प¥यो । नकरात्मक प्रभाव सँगसँगै सकरात्मक प्रभाव समेत पारेको छ क�. . .
विराटनगर । प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १७, झापामा ३ र ओखलढुङ्गामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला, झापाको झापा गाउँपालिकामा २ पुरुष र विर्तामोडमा १ पुरुष, ओखलढुङ्गाको सिद्धिचरणमा १ पुरुषक�. . .
विराटनगर । चोरी र लुटपाट गर्ने उद्देश्यसहित काठमाण्डौंबाट पूर्व आएका चारजनालाई इटहरी प्रहरीले समयमै नियन्त्रणमा लिन सफल भएको छ । काठमाण्डौंबाट साउन ८ गते धरान आएका उनीहरुले ९ गते धरानबाट ईटहरी आईरहेको बसमा सवार रहेका धरान उपमहानगरपालिका–८ का ५७ बर्षीय डम्बर प्रसाद बास्तोलाको साथमा रहेको ९७ हजार ६�. . .
विराटनगर । पर्याप्त मात्रमा कृषकले रासायनिक मल नपाएपछि मोरङ, झापा र सुनसरीको दक्षिण भेगमा भारतदेखि युरिया र डिएसपी मलको तस्करी भइरहेको छ । धान रोपाइ सकिएपछि कृषकलाई अहिले युरिया मलको आवश्यक परेकोले स्वदेशमा प्रयाप्त नभएपछि भारतबाट तस्करी हुने गरेको हो । विराटनगरस्थित कृषि सामाग्री कम्पिन लि। प्र�. . .
विराटनगर । प्रदेश १ मा यस वर्ष सतप्रतिशत रोपाइ हुने भएको छ । समयमै मनसुन सक्रिय भएकोले प्रदेशमा सतप्रतिशत रोपाइ हुने भएको हो । गत वर्ष ९० प्रतिशत मात्र रोपाइ भएको प्रदेश १ मा यस वर्ष सतप्रतिशत रोपाई हुने भूमि व्यवस्था, तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा भएको कारण प्रदेशमा रोपाई अ. . .
झापा । झापा प्रहरीले मेचीनगर नगरपालिका–४ प्रसादगौंडाबाट एक हजार ४७० केजी सुपारी बरामद गरेको छ । नेपाल–भारत दशगजा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखिएकोअवस्थामा सोमबार दिउँसो सुपारी बरामद गरेको हो । प्रहरीले विशेष सूचन�. . .
एन्जु शिवाकोटी । विराटनगर । विराटनगर १२ का रोहित पासवान अपाङ्गता भएका व्यक्ति हुन् । उनको एउटा खुट्टा छैन । उनी दैनिकी गुजराको लागि जोगबनीबाट किरानाको सामान ल्याएर विराटनगरका पसलहरुमा बेच्ने गर्थे तर लकडाउनका कारण उनको व्यापार छैन । दैनिकी गुजरा गर्न उनलाई मुस्किल छ । त्यसै गरि अपाङ्गगता भएका सिकन�. . .