पुर्व

इटहरी प्रहरीले २० थान मोवायल धनिलाई बुझायो

विराटनगर । ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका २० थान मोवायल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । आफ्ना मोवायल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा असारमा महिनामा मात्र करिव ५ लाख ९४ हजार २४० रुपैँया मुल्�. . .


लागुऔषध सहित १ जना पक्राउ

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले सप्तरीको सुरुङगा नगरपालिका–४ का १९ बर्षीय श्याम चौधरीलाई लागुऔषध नाईट्रोजेपाम १७ ट्याब्लेट सहित शनिवार राती ७ बजे पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको सम�. . .


मोटरसाईकल दुर्घटना मृत्यु

विराटनगर । झापाको कमल गाउँपालिका–३ केर्खामा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ९८२६ नम्बरको मोटरसाईकलले सडकमा उभिरहेको राँगालाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक झापा गाउँपालिका–६ का २७ बर्षीय प्रदिप लम्सालको उपचारका लागि अस्पताल लैजा. . .


भारतमा केस मुण्डन गरिएका पुजारी नक्कली नेपाली

विराटनगर । नेपालका प्रधानमन्त्री र नेपाल विरुद्ध अफवाह फैलाउन विश्व हिन्दु सेनाले भारतको बनारसमा नक्कली नेपाली पुजारी खडा गरेको रहस्य खुलेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमै पर्छ भनेपछि त्यसको प्रतिवादमा बनारणमा नेपाली पुजारीको केस मुण्डन गरेर दुव्यर्वहार गरेको भनिएका �. . .


बरण्डाबाट लडेर मृत्यु

विराटनगर । मोरङको बेलबारी–१ मा ३५ बर्षीय राजकुमार धितालको आफ्नै घरको बरण्डाबाट लडेर मृत्यु भएको छ । घरको बरण्डाबाट शुक्रबार राती ९ बजे अचानक लडी वेहोस भएका धितालको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको हो ।. . .


पाँचथरका सबै संक्रमित उपचारपछि घर फर्किए

विराटनगर । पाँँचथर जिल्ला कोरोना भाइरसका संक्रमितबिहीन जिल्ला बनेको छ । तेस्रो मुलुकबाट रोजगारीमा फर्केहरु चारजनामा संक्रमण पुष्टि भएपछि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएका चारैजना संक्रमण मुक्त भएसँगै पाँचथर जिल्ला संक्रमणविहीन जिल्ला भएको हो । सरकारी उद्ध�. . .


स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता देउ

विराटनगर । नेपाल निजामति कर्मचारी संगठनले कोरोना भाईरस (कोभिड १९) को उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै तत्काल व्यवस्था गर्न माग गरेको छ । प्रदेश तथा स्थानीय तहले जोखिम भत्ताको व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि धेरै स्थानीय तहहरुले सो सुविधा उपलब्ध नगराएको र केहि स्थानीय . . .


कोरोना जनसुरक्षा कोषमा सुर्य नेपालको १ करोड सहयोग

विराटनगर । नेपालको औद्योगिक क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको सुर्य नेपाल प्रा.लि ले प्रदेश नं. १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष मा १ करोड सहयोग उपलब्ध गराएको छ । सुर्य नेपालले कोरोना विरुद्धको लडाईमा प्रदेश सरकारलाई योगदान पुर्याउन सहयोग उपलब्ध गराएको हो । सुर्य नेपाल प्रा. ल�. . .


मोटरसाइकल चोरको साथबाट बरामद गरिएको जीव भागेपछि पथरी प्रहरीलाई हैरान

विराटनगर । इलाका प्रहरी कार्यलय पथरीले मोटर साइकल चोरी गरेको आरोपमा पक्राउ गरेका व्यक्तिसँग बरामद गरेको वन्यजन्तु प्रहरी कार्यालय भित्रैबाटै उम्काएपछि प्रहरीमाथि विविध आशंका उब्जिएको छ । प्रहरीले मोटरसाइकल चोरी गरि बिक्री गर्ने ग्यारेजका सञ्चालकसहित ६ जनालाई गत असार ३१ गते नियन्त्रणमा लिइएको थि�. . .


प्रदेश १ बाट २४ जना डिस्चार्ज, एकजनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ माआज २४ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग बाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थाई केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डि. . .


इनरुवा–काकडभिट्टा रेलवे योजना : मुआब्जा पहिल्यै दिनुपर्ने स्थानीयको माग

विराटनगर । मेची–महाकाली रेलवे आयोजनाको इनरुवा–काकडभिट्टा खण्ड अन्तर्गत मोरङको बेलबारीका स्थानीयले पाउनु पर्ने मुआब्जा दिएर मात्रै काम अगाडी बढाउनुपर्ने माग गरेका छन् । प्रदेश १ अन्र्तगत सुनसरी, मोरङ र झापाका १८ स्थानीय तह हुँदै विस्तार गरिने रेलमार्गको बेलबारी ९ र १० का स्थानीयले जिल्ला प्रशासन क. . .


सुनसरीको देवानगञ्जमा प्रहरी र अपराधिक समुहबीच गोली हानाहान

विराटनगर । सुनसरीको देवानगञ्जमा प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको छ । सुनसरी प्रहरीले नियमित रुपमा सञ्चालन गर्दै आएको सर्च अप्रेसन अन्तरगत गस्तीमा रहेको प्रहरी टोली र अपराधिक समूहबीच बिहीबार राती गोली हानाहान भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राती १० बजे देवानगञ्ज – ३ मा र�. . .