पुर्व

घरबाट लडेर धोनियाको मृत्यु

विराटनगर । झापा दमक–८ स्थितमा बस्ने ६० बर्षीय आतादुल धोनियाको घरबाट लडेर मृत्यु भएको छ । शनिबार दिउसो पौने २ बजे दमक–६ मा रहेको एक घरमा मिस्त्री काम गर्दै गर्ने क्रममा लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको हो । घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी लडेर वेहोस भएका धोनिया. . .


एकजना भारतीयसहित सातजना लागुऔषध कारोबारी पक्राउ

विराटनगर । प्रहरीले भारतबाट भित्र्याएको लागुऔषधसहित सातजनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका–४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका–६ श्रीपुरका सुनिल कुमार म�. . .


सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च, आज रातीबाट थप बढ्न सक्ने आंकलन

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बह. . .


बुढीगंगाका युवाहरु रगतको महत्व बुझाउँदै गाउँगाउँमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका युवाहरु सामाजिक काममा सक्रिय भएर लागेका छन् । बिभिन्न सामाजिक काम गर्दै आएका युवाहरुले बिहिवारदेखि मानिसको जीवनसँग जोडिएको रक्त संकलन अभियान शुरु गरेका हुन् । सेवाको भावनाका साथ रक्त अभाव भएका बिरामीका लागि रक्तदाता जुटाउन पहिलो पटक मोरङको बुढीगंगा गाउँपाल. . .


प्रदेश प्रहरी विधेयक प्रदेशसभामा

विराटनगर । प्रदेश १ मा प्रदेश प्रहरी विधेयक प्रदेशसभामा प्रस्तुत गरिएको छ । मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरी विधयेक प्रदेश सभामा पेश गरेको हो ।  प्रदेशमा प्रहरी सञ्चालन सम्बन्धी विधयेक छलफलको लागि प्रदेश सभामा पेस भएसँगै प्रदेशको आफ्नै प्रहरी राख्ने प्रक्रिया सुरुवात भएक. . .


लागुऔषध सहित १ जना पक्राउ

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह–८ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय सुल्तसान अन्सारीलाई डाईलक्स डिसि १०० एम।एल।को १६ बोतल र नाईट्राभेट ३० ट्याबलेट सहित सोमवार राती पौने १० बजे पक्राउ गरेको हो । पक्राउ परेका अन्सारीको �. . .


पौडी खेल्ने क्रममा डुबेर मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–७ जुडितालमा पौडी खेल्ने क्रममा स्थानीय १७ बर्षीया सिसम राईको डुबेर मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेका राईको घटनास्थलमै सोमबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।. . .


तस्करीको लाइन खुल्यो, केराउ, सुपारी, सुकमेल र छोकडा सीमा नजिक भण्डारण

विराटनगर । समुद्रपारबाट नेपालमा पैठारी गरि भारततर्फ तस्करी हुने मालवस्तुको आयात चालु आर्थिक वर्षमा अधिक भएको देखिएको छ । व्यवसायीले सरकारले प्रतिबन्ध लगाउँद छ, भन्ने तीन महिना थाहा पाएपछि नेपालबाट भारत तस्करी हुने त्यस्ता वस्तुको पैठारी बढाएको देखिएको हो । विराटनगर भन्सार कार्यालयको तथ्यांकमा च�. . .


विराटनगरको म्याक्स अस्पतालले गैरकानुनी रुपमा कोरोना जाँच गर्ने गरेको खुलसा

विराटनगर । विराटनगरमा रहेको म्याक्स इन्टरनेशनल अस्पतालले गैरकानुनी ढंगबाट कोरोना भाईरस (कोभिड–१९) परीक्षण गर्दै आएको खुलेको छ । अस्पतालले सरकारको कुनैपनि निकायबाट स्वीकृति नलिईकन सेवाग्राहीबाट नमूना संकलन गरी कोरोना संक्रमणको परीक्षणको नाममा रकम असुल्ने गरेको हो । अस्पतालले प्रतिव्यक्ति दुई ह�. . .


नेकपाको केन्द्रमा देखिएको विवाद समाधान खोज्न प्रदेश १ का १४ जिल्ला अध्यक्ष र सचिवको आग्रह

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रमा सिर्जना भएकोे विवादले विभाजन तथा टुटफुटको संकेत गरिरहेको भन्दै त्यसलाई तत्काल रोक्न प्रदेश १ अन्तर्गतका जिल्लास्तरका नेताहरुले अपिल गरेका छन् । प्रदेश १ का १४ जिल्लाका अध्यक्ष तथा सचिवहरुले संयुक्त रुपमा आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना �. . .


प्रदेश १ मा आज ५ कोराना संक्रमित थपिए , प्रदेशमा ६ सय ७० पुग्यो

विराटनगर । विराटनगर – प्रदेश १ मा आईतबार ५ जना संक्रमितथपिएका छन् । आईतबार मोरंगमा २, झापामा २ र पाँचथरमा १ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको बेलबारी र मिक्लाजुङमा १–१ जनापुरुष, झापाको दमकमा १ महिला, १ पुरुष र पाँचथरको फिदिममा १ पुरुषमा सक्रमण देखिएको छ । प्रदेश १ माको�. . .


मोरङ र झापामा करेन्ट लागेर २ जनाको मृत्यु, एक घाईते नोवेलमा उपचार हुदै

बिराटनगर । झापा र मोरङमा शनिवार दिउँसो करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । झापाको मेची नगर नगरपालिका(१४ का २७ बर्षीय चक्र बहादुर भुजेलको करेन्ट लागेर मृत्यु भएको छ । घरमा रहेका वायरिङका तारहरु संकलन गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका भुजेललाई उपचारको लागी झापाको बि.एण�. . .