पुर्व

सार्वजनिक सवारी चलाउने निर्णय भएको छैन : महासंघ

विराटनगर । विभिन्न संचारमाध्यममा भोली आइतबारदेखि सार्वजानिक यातायात संञ्चालनमा आउने भन्ने समाचार प्रकाशित भएपछि यातायात व्यवसायी महासंघले त्यस्तो कुनै निर्णय नभएको जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव एवम् प्रवक्ता सरोज सिटौलाले असार २१ गतेदेखी सार्वजनिक यातायात चल्न�. . .


विराटनगरमा अध्यक्ष ओलीलाई देवत्वकरण नगर्न माग गर्दै प्रदर्शन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बसिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने शैलीमा प्रदर्शन गर्नेमाथि कारवाहीको माग गरिएको छ । स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग भएपछि ओलीपक्षका कतिपय कार्यकर्ताले स्वतन्त्�. . .


तीन जिल्लाका औषधी व्यवसायीहरु एकजुट

विराटनगर । औषधी व्यवसायमा भएको बिकृति, बिसङ्गतिहरू नियन्त्रण गर्दै व्यवसायलाई मर्यादित बनाएर समाजमा स्थापित पेसाको रूपमा अगाडी बढ्न पूर्वका औषधी व्यवसायीहरू एकतावद्ध भएर अगाडी बढ्ने निर्णाय गरेका छन् । विराटनगरमा शनिबार भेला भएका मोरङ, झापा र सुनसरीका औषधी व्यवसायी संघमा आवद्धका भएका व्यवसायीहर�. . .


विराटनगरमा स्तम्भमा ठोकियोे स्कार्पियो, नेपाली झण्डामा क्षति (फोेटो फिचर )

विराटनगर । विराटनगर महानगरपालिका–१० त्रिभुवन पथमा सडकको बीच भागमा बनाइएको स्तम्भमा स्कार्पियो ठोकिएको छ । मोवाईलमा कुरा गर्दै तिव्र गतिमा गाडी चलाईरहेका चालकले एक्कासी स्तम्भमा ठक्कर दिएका हुन् । सडकको केन्द्र भागमा पारेर विराटनगर महानगरका विभिन्न चौकको पहिचान झल्काउन स्तम्भ निर्माण गरिएका छन. . .


विराटनगरका ५ सहित १२ जना संक्रमित थपिए, ३६ जना फर्किए

विराटनगर । प्रदेश १ मा १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३ महिला, २ पुरुष, सुन्दरहरैचामा १ पुरुष, झापाको कचनकवलमा ४ पुरुष , कनकाईमा १ पुरुष र इलामको देउमाईमा १ पुरुषमा संक्रम�. . .


छोराको छातिमा गिर्खा र पिप, पैसा नहुँदा बाबुआमा पीडामा

रबिन्द्र बराल रंगेली । चार महिना अगाडी गत चैतमा सामान्य ज्वरोले सताएपछि मोरङ सुनवर्षी नगरपालिका–६ कादुपाडाका ८ वर्षीय बालक सुभाष पासवान घरायसी उपचारपछि आराम भए । तर, उनको ज्वरो निको भए लगतै छातिमा घाउ देखियो । दैनिक आयआर्जन न्यून भएको परिवारले मागजुग गरेर रकम जुटाएपछि विराटनगरस्थित सिटी अस्पतालमा �. . .


झापाको दमकमा कोरोना समुदायस्तरमा ,एकजना संक्रमित भेटिए

झापाको दमकमा समुदायस्तरमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्यान्सर रोगको उपचारका लागि दमकबाट भरतपुर गएका एक ब्याक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । अप्रेसन गर्नु अघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनका परिवारका सदस्यहरु क्वारेन्टाइनमा रहेकाछन् । पछिल्लो समयमा शल्यक्रिया अघि स. . .


लागुऔषध कारोबारी दुई युवतीसहित पाँच पक्राउ

विराटनगर । झापा र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । सुनसरीको देवानगंज ३ पाचौं सिमर स्थितबाट लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा देवानगंज–३ का ४३ बर्षीय चुनिलाल सरदार रहेका छन् । उनलाई शुक्रबार को २ ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्�. . .


दुर्घटनाबाट ४ जनाको मृत्यु

विराटनगर । तेह्रथुम आठराई गाउँपालिका–५ सुकेपोखरी सार्की डाँडा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठराई गाउँपालिका–५ का ३८ बर्षीय ललित खवास र सोही स्थानका ४० बर्षीय श्याम मगर रहेका छन् । शुक्रबार बेलुका ७ बजे श्रीकेजी निर्माण सेवाको मे १ त ६२१९ नम्बरको ट्याक्ट. . .


विराटनगरका सडक : थेग्दैन भार–टिक्दैन आयुसम्म, जथाभावी गुड्छन् मालवहाक सवारी

नवराज कट्टेल विराटनगर । गत सोमबार (असार १६ गते) विराटनगर–१० पिपलचौकमा रोकेर राखेको स्थानमा निर्माण सामाग्री (बालुवा) बोकेको टिपर सडकमै भासियो । सडकको केन्द्र भागतर्फको टायर (चक्का) कालोपत्रे सडकमा भासिएपछि विराटनगरका सडक निर्माणको सम्वद्ध पक्ष र निर्माण कम्पनिले गरेको लापवाही छर्लङ्ग उदाङ्गो भएको भ. . .


घर र गाडी किन्न एनआईसीको सस्तो ब्याजमा ऋण

विराटनगर । एनआईसी एशिया बैंकले ८।२५ प्रतिशत ब्याजदरमा गाडी र घर किन्न तथा बनाउनको लागि ऋण दिने नयाँ योजना ल्याएको छ । बैंकले ०.२५ प्रतिशत प्रशासनिक शुल्क लिएर कर्जा उपलब्ध गराउने भएको हो । सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्ती�. . .


प्रदेश १ बाट २१ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ बाट शुक्रबार २१ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् । सामाजिक विकास मन्त्रालयका अनुसार डिस्चार्ज हुनेमा १३ महिला र ८ पुरुष रहेका छन् । मोरङका १२, सुनसरीका ५ र उदयप�. . .