ओखलढुङ्गा, मङ्सिर १५ गते । जिल्लाको लिखु गउँपालिका–६ का लेकिन्द्र भट्टरार्ईलाई जब धान लगाउने असार महिना अनि धान थन्क्याउने असोज÷कात्तिक महिना लाग्छ अनि लगाउँदै आएको खेती पनि छाडौँकी जस्तै हुन्छ । उहाँलाई मात्र हैन उहाँका काका होमनहरि भट्टराईलगायतका गाउँका वृद्धवृद्धालाई खेती कसरी लगाउने र भित्र्. . .
धरान। धरान उपमहानगरपालिकाको मेयरका लागि शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा नेकपाका उम्मेदवारले झिनो मतले अग्रता बनाएका छन् । अहिलेसम्म वडा नम्बर २०,१९ र १८ को मतगणना सकिएको छ । नेकपाका उम्मेद्वार १७ मतले अगाडी छन् । धरानको पछिल्लो मत परिणाम : बिहान ७ बजेसम्म नेकपा - २३०९ म�. . .
इटहरी । सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको छ। वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई गएराती ठक्कर दिएको थियो। मृत्यु हुने उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, ट�. . .
पाँचथर । पाँचथरमा फाल्गुनन्द गाँउपालिका अध्यक्षसहित फिदिम नगरपालिका-१ र हिलिहाङ गाँउपालिका-७ को वडाध्यक्षका लागि मतदान सुरु भएको छ। तीनवटै स्थानमा बिहान सात बजेदेखि नै मतदान सुरु भएको मृख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए। फिदिम -१ को वडाध्यक्षका लागि भौतिक पुर्वाधार तथा यातायातमन. . .
बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ । जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत कुनौली–१८ बथनाहाका २० वर्षीय आनन्द गोसाइलाई हिजो पुर्पक्षका लागि राजविराज कारागार पठाइएको हाे । सोही आरोपमा पक्राउ परेका कुनौली–४ बैरियाघाटका �. . .
भद्रपुर, १३ मङ्सिर । जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गए राति मृत्यु भएको छ । झापाको कचनकबल गाउँपालिका–७ स्थित सामुदायिक वनमा गरिएको विद्युतीय घेराबेराको ढोका बन्द गर्न गएका वेला जङ्गली हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्य. . .
सुरेशकुमार यादव काठमाडौँ, मङ्सिर १३। संयुक्त अरब इमिरेट्स् (यूएई) र कतारमा नेपालबाट श्रम मात्र होइन, तरकारी पनि निर्यात हुन थालेको छ । यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ । नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आ�. . .
विराटनगर । यही मंसिर १४ गते धरानमा हुने मेयर तथा वडाअध्यक्षको पदका लागि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदान केन्द्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका छन् भने मतदान केन्द्र बनाउने काम सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले मतदानका लागि खट�. . .
ओखलढुंगा । ओखलढुंगा चिसंखुगढि गाँउपालिका ८ जुकेपानीमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । स्थानीय ४८ बर्षीया अन्जु राईको भीरबाट लडेर ज्यान गएको हो । रुम्जाटारबाट घर तर्फ फर्कने क्रममा चिसंखुगढि ७ धनमुडाको भीरबाट करिब २० मिटर तल खसेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएकोछ । घटनाको बारेमा स्थानीयल. . .
खाँदबारी, मङ्सिर १२ गते । सङ्खुवासभाको मकालु गाउँपालिकाका मतदान केन्द्रहरुमा मतपत्र र मतपेटिका पठाइसकिएको छ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सामग्रीहरु भौगोलिकरूपमा विकट गाउँमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका प्रमुख चोलाराज दङ्गालले जानकारी दिनुभयो । भौगोलिक�. . .
प्रेम अधिकारी सूर्योदयको पहिलो झुल्को देखिने श्रीअन्तु डाँडा इलामको सूर्योदय नगरपालिकामा पर्दछ । अन्तु डाँडा बालबालिकाको रोजाईँमा पर्ने एक पर्यटकीयस्थल हो । कलकलाउँदा चियाका मुना र शान्त वातावरणले अन्तु डाँडा पुगेका बालबालिका प्रफुलित हुने गरेका छन् । बालबालिका चियाका बुट्टामा लुटपुटिँदै मन. . .
धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले गाली मात्र गर्ने कांग्रेसले आफूलाई नसुधारे भोलीका दिनमा बत्ती बालेर खोज्नुुपर्ने अवस्था आउने बताएका छन्। बुधबार सुनसरीस्थित धरान उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बलियो विपक्षी हुँदा राष्ट्रलाई हित हु�. . .