झापा । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि अतिक्रमण गरी सीमा क्षेत्रको दशगजा मिचेर सीमा स्तम्भ नेपालतिर सारेपछि अहिले नेपाली नागरिकको धनी पूर्जामा भएको जग्गासमेत भारतमा पुगेको छ । यसरी भारतीय सीमा सु्रक्षा बलले अतिक्रमण गरेर सीमा पश्चिम सारिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला . . .
इनरुवा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल भएको बताएका छन् । नेपाल प्रेस युनियन धरान सुनसरीले धरान उपमहानगरपालिकामा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको वर्तमान सरकारका मन्त्रीहरुले राम्रोसँग काम गर्न नसकेका कारण मन्त्रिमण्डल पुनर्गठन भएकाले वर�. . .
झापा । नेपाल भारत सीमावर्ती झापाको गौरीगन्ज सिमामा भारतविरुद्द नाराबाजी गर्दै विरोध प्रदर्शन भएको छ । भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भातृ संगठन नेपाली बिद्यार्थी संघले भारत विरुद्द बिहिबार प्रदर्शन गरेको हो । गौरादह बहुमुखी क्याम्पसबाट राष्ट्रिय . . .
झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारत पुगेकी एक नेपाली युवतीलाई भारतीय एसएसबीले उद्धार गरेका छन्। मानव तस्करीको फन्दामा फसेर गैरकानुनी रूपमा भारतको बाटो दिल्ली हुँदै कुवेत जान लागेकी पोखरा बस्ने २८ वर्षीय कविता उमरालाई भारतीय एसएसबीले उद्धार गरेको हो। काँकडभिट्टाबाट भारत प्रवेश गरेका युवती उ. . .
भोजपुर । भोजपुरमा नकावधारीले लुगा धुन गएकी महिलामाथि आक्रमण गरेका छन्। भोजपुर षडानन्द नगरपालिका ८ की २८ वर्षीया एक महिलाको नकावधारीले बुधबार दुबै स्तन काटिदिएका हुन्। बुधबार बिहान स्थानीय खकुवा खोलामा लुगा धुन गएकी ती महिलालाई नकावधारी व्यक्तिले पक्रेर स्तनको दुबै निप्पल छिनाइदिएको प्रहरीले जनाए. . .
मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहलाई घुस लिँदालिँदै अख्तियार टोलीले मंगलबार पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट २१ हजार रुपैयाँ लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो । सडक स्तरोन्नतिका लागि दुई लाख रुपैयाँ�. . .
सुनसरी । सुनसरीमा भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ। बराहक्षेत्र नगरपालिका८ शुक्रबारे –कोशी बाँधमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । आज दिउँसो १ बजेको समयमा बराहक्षेत्र नगरपालिका ६ नया बस्ति घर भएका सुर्य नारायण मण्डलको को २ त ५०२७ नम्बरको ट्याक्टर शुक्रबारे तर्फ जोत्न लैजादै ग. . .
खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिका ७ रातामाटामा एक बालकको डुबेर ज्यान गएको छ । स्थानीय हिमाल राईको ३ बर्षीय छोरा साहिल राईको खोलामा डुबेर ज्यान गएको हो । खेल्ने क्रममा घर नजिकै रहेको सावाखोलामा डुबेर बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।. . .
सुनसरीको ईटहरी उमनपा वडा न. ४ भिरगाउ स्थित वुढी खोलाको पश्चिम किनाराको कास घारीमा कालो सेतो वुट्टे रङको सुरुवाल र पहेलो भेष्ट लगाएको एक महिलाको शव फेला परेको छ । उचाई ४ फिट ११ ईन्च भएको वेवारिसे महिलाको अनुहार, छाती, पेट, हात तथा खुट्टाको पैतलाको भाग र कम्मर घाटीको भागहरु समेत सडी गली उत्तानो अवस्थामा वे. . .
सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले भारतीय झाँक्री हत्या अभियोगमा पक्राउ परेका पाँच जनालाई सोमबार सार्वजनिक गरेको छ । भारत विहार ४० वर्षीय धामी (झाँक्री) राज कुमार यादवको हत्या अभियोगमा पक्राउ परेका सिरहा कर्जन्हा नगरपालीका घरभई हाल धनगढीमाई नगरपालिका–१० मा कस्दैआएका ३८ वर्षीय फूलगेन साह, सोह�. . .
संखुवासभा । प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको नामाकरण घोषणा अन्तिम चरणमा पुगेको बताए। सदरमकाम खाँदबारीमा सोमबार प्रेस संगठन संखुवासभाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन्। बालबालिकासँग प्रदेश सरकार कार्यक्रममा सहभागी हुन संखुवासभा आएका सामाजिक विकासमन�. . .
झापा । झापाको भद्रपुरबाट प्रहरीले ् १७ जना जुवाडेलाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका ५ बाट तास खेलिरहेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । आईतवार राती ११ बजेको समयमा भद्रपुर नगरपालिका–५ मा रहेको पुल हाउसमा तास खेलिरहेको अबस्थामा पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्या. . .