पुर्व

चन्द नेतृत्वको नेकपाविरुद्ध कडारुपमा प्रस्तुत हुने प्रधानमन्त्रीको चेतावनी

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाविरुद्ध कडारुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । सोमबार गृहजिल्ला झापाको दमकमा बडादसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले लुटपाट गर्ने र बम पड्काउनेविरुद्ध सरकार झन् कठोररुपमा प्रस्तुत हुने बताए । गलत आचरण भएक�. . .


दशैमा सप्तरीको छिन्नमस्तामा छुट्टै रौनक

धीरेन्द्रप्रसाद साह नेपालमा ५१ वटा शक्तिपीठ छन् । जसमध्येका सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकामा छिन्नमस्ता भगवती मन्दिर एउटा शक्तिपीठ हो । यस जिल्लाको राजविराज सदरमुकादेखि १० किलो मिटर दक्षिण पक्की मोटरबाटोबाट त्यहाँ पुग्न सकिन्छ । पौराणिकस्थल साबिकको छिन्नमस्ता गाउँ विकास समिति–२ सखडा . . .


प्रधानमन्त्री केपी शर्मा अोली झापामा , दशैको शुभकामना कार्यक्रममा सहभागी

भद्रपुर, असोज  २० गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुभएको छ । आज बिहान झापा आउनुभएका प्रधानमन्त्री ओलीले दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा आज आयोजना गर्नुभएको शुभकामना आदानप्रदान क. . .


झापामा तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल एकल महिला सम्मानित

भद्रपुर, असोज २० गते ।  तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार यहाँ सम्मान गरिएको छ । साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित ‘आमा सम्मान’ बाट उहाँ सम्मानित हुनुभएको. . .


सोलुखुम्बुमा बाटो माथिबाट बलेरो खस्दा चालकको मृत्यु ,९ जना घाईते

सोलुखुम्बु असोज १९, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ बरडाडाँमा मध्यराति बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । राति ११ बजेको समयमा बाटो माथिबाट बा १५ च ९४२० नम्बरको बलेरो अनियन्त्रित भएर खस्दा नेचातर्फ जाँदै गरेको अर्को ना १ ज ५३४२ बोलेरो माथि बजारिएको थियो । दुर्घटनामा बोलेरो चाकल २१ वर्�. . .


झापामा लिङ्गे पिङ बनाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

शशीधर पराजुली विराटनगर, असोज १९ गते । झापामा लिङ्गे पिङ बनाउँदा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । इलाम नाम्सालिङका ५७ वर्षका रामलाल रिसालको मृत्यु भएको हो । झापा बिर्तामोडमा पिङ गाड्ने क्रममा हरियो बाँसले विजुलीको तार छोएको थियो । शनिबार साँझ ५ बजेको समयमा करेन्ट लागेर घाइते रिसालको उपचारका क्रमम�. . .


सेल्फी खिच्ने क्रममा लडेर तमोरमा बेपत्ता

धनकुटा । धनकुटाको मुलघाट स्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा आज दिउँसो एक युवतीलाई नदीले बगाएको छ । धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदी किनारमा सेल्फी खिच्ने क्रममा धनकुटा–७ मदनचौककी २२ बर्षीया सुजना कटुवाललाई तमोरले बगाएको हो । साथीहरुसँग गएकी कटुवाल नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर . . .


झापाको भद्रपुर नगरपालिकाको उपहार : अतिविपन्न सन्थाल परिवारलाई नयाँ पक्की घर

झापा – भद्रपुर नगरपालिकाले दशैँको अवसर पारेर अतिविपन्न सन्थाल परिवारलाई नयाँ पक्की घर दिएको छ । भद्रपुर–१ को बाहाटोलका १० घर सन्थाल समुदायलाई पक्की घर दिइएको हो । दुई शयनकक्ष, एउटा भान्छाकोठा, शौचालय र बण्डासहित रु चार लाख २६ हजारका दरले घर निर्माण गरिएको नगरपालिकाका इञ्जिनीयर योगेन्द्र रञ्जितकार. . .


भोजपुरमा छिमेकीको मुक्का प्रहारबाट एक जनाको मृत्यु

भोजपुर । कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका १० भैसीपंखा जीमीगाउँबाट स्थानीयवासी ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई आज पक्राउ गरेको छ । छिमेकी  बाथका बिरामी ६३ वर्षीय बलबहादुर राईको उनको कुटाइका कारण ज्यान गएपछि अनुसन्धानका लागि नियन्त्रणमा. . .


काठमाडौबाट पुर्व जादै गरेको बस दुर्घटना ,इनरुवाका एक सहित ३ को मृत्यु

मधुसुधन तिमिल्सिना काभ्रे असोज १८ गते । काठमाडौं बाट सिराहतर्फ गईरहेको बा ३ छ २३५९ नम्बरको मिनिबस काभ्रे र सिन्धुलीजिल्लाको सिमानामा पर्ने नेपालथोकमा दिउँसो भएको दुर्घटनामा तीनको मृत्यु भएको छ सो घटनामा पाँच जना गम्भीर घाइते भएका र उनीहरूको धुलिखेल अस्पतालमा उपचारका भई रहेको जिप्रका सिन्धुलीका ए�. . .


फूलपातिको अवसरमा कलश यात्रा

मोरङ, असोज १८ गते । फूलपाति पर्वको अबसरमा प्रदेश १ प्रदेश सरकारद्वारा शनिबार फूलपाती बडाइँ तथा कलश यात्राको आयोजना गरियो । सो अबसरमा मोरङ को रङ्गेलीस्थित संसरीमाइस्थान मन्दिर क्षेत्रबाट नेपाली सेन नेपाल प्रहरी तथा विभिन्न संघ संस्थाको सयुक्त आयोजनमा सन्स्कृतिक झाकी शाहित निकालिएको कलस यात्रामा सह. . .


भोजपुरमा जिल्लाकै ठूलो गुम्वा निर्माण हुदै,बौद्ध धर्मको जगेर्ना गर्ने उद्धेश्य

दीपा न्यौपाने, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलामा बौद्धधर्मको संरक्षण तथा प्रसार प्रसार गर्ने उद्धेश्यले निकै ठूलो लगानीमा बौद्धगुम्बा निर्माण भइरहेको छ । गाउँमा जिल्लाकै ठूलो गुम्वा निर्माण भएपछि स्थानीय पनि हर्षित बनेका छन् । बौद्ध धर्मको जगेर्ना गर्ने उद्धेश्यले भोजपुरबा. . .