पुर्व

इटहरीमा एक व्यक्तिको शब फेला

इटहरी । इटहरीमा एक व्यक्ति मृत फेला परेका छन्। इटहरीको पूर्व लाइनमा रहेको बुढी खोला किनारमा एक व्यक्ति मृत फेला परेका हुन्। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार बेवारिसे मानिसको शब भेटिएको हो। 'त्यो हिजोको कुरा हो। बेवारिसे शब रहेछ', उनले टेलिफोन सम्पर्कमा भने. . .


सुनसरीको विभिन्न १२ वटा स्थानीय तहमा आर्थिक गणना कार्यक्रम सम्पन्न

जयकृष्ण यादव इनरुवा, कात्तिक २० गते । सुनसरीको विभिन्न १२ वटा स्थानीय तहमा आर्थिक गणना कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको दर्ता भएका, नभएका र आर्थिक कारोबार गर्ने सबै प्रतिष्ठानको आर्थिक गणनामा समावेश गरिएको तथ्याङ्क कार्यालय सुनसरीले जनाएको छ । जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँ�. . .


सगरमाथाको मापन प्रक्रिया लम्बियो, उचाइको नतिजा आउन साढे दुईमहिना लाग्ने

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको नतिजा आउन केही महिना ढिला हुने भएको छ । यसअघि सगरमाथाको उचाइ आउँदो डिसेम्बर महिनासम्ममा आउने भनिएकोमा ‘फिल्ड वर्क’ नसकिएका कारण साढे दुईमहिना जति ढिलो हुने अवस्था आएको  सगरमाथाको मापन कार्यमा संलग्न चिफ सर्भे अफिसर तथा मापन कार्यमा संयोजक रहेक�. . .


बिपी प्रतिष्ठानको फार्मेसीले औषधि नै बेच्दैन, एक्स–रे गर्न पनि बाहिरै धाउनुपर्ने बाध्यता

धरान । कात्तिक १७ गते आइतबार बिपी प्रतिष्ठानको इमर्जेन्सी कक्षमा भीडभाड थियो। भुईंमा राखेर बिरामीको उपचार भइरहेको थियो। डाक्टर र नर्सहरु आवतजावत गर्न समेत समस्या परिरहेको थियो। त्यति धेरै भीडभाड रहेको इमर्जेन्सी कक्षसँगै रहेको औषधि पसल भने सुनसान देखिन्थ्यो। आवश्यक औषधि नै नपाइने भएपछि बिरामीका �. . .


भालुको आक्रमणबाट घाइते बालकलाई हेलिकप्टरबाट काठमाडौँ

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट घाइते भएका एक बालकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । आइतबार भालुको आक्रमणबाट घाइते भएका मकालु–२ का १४ वर्षीय दावा नुर्बु शेर्पालाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो । जङ्गलमा टिमुर टिप्न गएको नुर्बलाई भ. . .


लागुऔषध गाजा सहित झापाबाट दुइजना पक्राउ

झापा । झापाको गौरिगञ्ज गाउँपालिका ३ बाट लागुऔषध गाँजा सहित २ जना पक्राउ परेका छन् । गौरिगञ्ज ३ का ५७ बर्षीय देव नारायण महतो र गौरीगञ्ज ४ का ५० बर्षीय बुदलाल राजवंशीले घरबाट नै लागुऔषध गाँजाको बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौरिगञ्जले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी . . .


बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्केर एकजनाको मृत्यु

ओखलढुङगा । ओखलढुङगाको मोलुङ गाउँपालिका–३ थुम्कीमा भरुवा बन्दुकले लागेर एकजनाको ज्यान गएको छ । मोलुङ ३ का १७ बर्षीय लालमान तामाङको भरुवा बन्दुकले लागेर ज्यान गएको हो । स्थानीय थुम्की जंगलमा बादर लखेट्ने क्रममा चित्र बहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कदा तामाङ घाईते भएका थिए । घाईतेलाई उपचारक�. . .


त्रियुगा नदीमा डुबेर एकजना वेपत्ता

उदयपुर । उदयपुरको त्रियुगा नदीमा डुबेर एकजना वेपत्ता भएका छन् । खोटाङको सावामझुवा गाउँपालिका ६ का ४० बर्षीय सुवास बि.क.लाई त्रियुगा नदीले बगाएर बेपत्ता बताएको हो । सोमवार राती खोटाङबाट उदयपुरको चौदण्डीगढी नगरपालिका ९ अजगढामा रहेको आफ्नो ससुराली घर जादै गर्दा बाटोमा पर्ने त्रियुगा नदी तर्ने क्रममा न. . .


सोलुखुम्बुमा धार्मिक पर्यटकका रूपमा आन्तरिक पर्यटक बढ्दै

सोलुखुम्बु, कात्तिक १९ गते । हिमाली पर्यटनमा विश्वमा ख्याति कमाएको पर्यटकीय जिल्ला सोलुखुम्बुमा धार्मिक पर्यटकका रूपमा आन्तरिक पर्यटक बढ्दै गएका छन् । सदरमुकाम सल्लेरीबाट करिब सात किलोमिटर टाढा रहेको सोलुदूधकुण्ड नगरपालिका–३, तामाखानीमा रहेको प्रसिद्ध ज्वालामाई देवीको मन्दिरमा दर्शन गर्न आउने. . .


सप्तरीमा हात्तीको आतंक : घर भत्काएर स्थानीय हैरान

सप्तरी । कञ्चनरुप नगरपालिका–६ जमुवामा सोमबार हात्तीको समूहले स्थानीयवासी धनेश्वर चौधरीको भान्साघर भत्काएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन जङ्गली हात्तीले फुसको भान्सा घर भत्काई त्यहाँ रहेको अन्नपात खाएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । हात्तीले घर भत्काउँदा र अन्नपात खा�. . .


इटहरीमा बहुवर्षे सडकको शिलान्यास

इटहरी । इटहरी उपमहानगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागेको सडकको शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका–१८, १९ र २० लाई जोड्ने उक्त सडकको सोमवार नगरप्रमुख द्वारिकलाल चौधरीले शिलान्यास गरेका हुन् । नगरप्रमुख चौधरीले १ वर्षमा ३० किलोमिटर सडक निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको. . .


ईटहरीमा म्याजिक र टेम्पो ठोक्किएर दुर्घटना, २२ जना घाईते

विराटनगर । सुनसरीमा म्याजिक र टेम्पो ठोक्कीएर भएको दुर्घटनामा २२ जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तरगत ईटहरीको जालपा पेट्रोल पम्प नजिकै सवारी दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् । सोमबार दिउँसो ४ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ज २८३५ नम्बरको म्याजिक र विपरित दिशाबाट आउँदै गरे. . .