धनकुटा । रुखमा घर हुन्छ भन्ने कुरा जोकोहीलाई पत्यार नलाग्न सक्छ। अझ रुखमा बनेको घरमा रेस्टुरेन्ट सञ्चालन भएको कुरा पत्याउन गाह्रो छ। तर, धनकुटा छथरजोरपाटी गाउँपालिका ५ चुम्लुङमा बरको रुखमा घर बनाइएको छ। उक्त घरमा रेस्टुरेन्ट सञ्चालनमा छ। अहिले उक्त घर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द�. . .
सोलुखुम्बु । जिल्ला विपद् व्यवस्थापन समिति सोलुखुम्बुले हिमतालको जलप्रवाह हुने क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ। दूधकुण्ड हिमाललगायत थुप्रै हिमातालबाट आधादर्जनभन्दा बढी नदी सोलुखुम्बुको विभिन्न क्षेत्र हुँदै बग्ने भएकाले ताल संरक्षण गर्दै . . .
धरान । धरान उपमहानगरपालिका वडा नम्बर ८ को कच्ची बाटोलाई पक्की वनाउनको लागि ५० लाख रुपैयाँ वजेट विनियोजन भएपछि स्थानीय खुसी भएका छन् । शनिबार संघीय सांसद जय कुमार राईले वडा नम्बर ८ को शहिद रत्न मार्गको कच्ची बाटोलाई पक्की वनाउनको लागि संघीय सांसद विकास कोष मार्फत उतm वजेट विनियोजन गरेको वताए । नेपाल कम�. . .
विराटनगर,२३ कात्तिक । मोरङको सुन्दरहरैचा ४ स्थित गछियामा शनिबार मोटारसाइकल दुर्घटना भएको छ । दुर्घटनाबाट मोटारसाइकल चालक एक जनाको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ०९ प ३३०० नम्बरअको मोटरसाइकल र पश्चिमबाट पुर्व तर्फ जादै गरेको को २५ प ९४५१ नम्बरको मोटरसाइकल बिच एक आपसमा ठक्कर हुँदा . . .
शिवशंङ्कर मिश्र बारा, कात्तिक २३ गते । मध्य तराईका मधेसी तथा थारु समुदायका महिलाहरूले गाँउ घरमा समाचकेवा पर्व धुमधामका साथ मनाइ रहेका छन् । दाजुबहिनीको प्रेमको प्रतीकको रुपमा रहेको तराईको मौलिक पर्व समा चकेवाको रौनक अहिले तराईका बारा जिल्ला लगायत अन्य जिल्लामा पनि छाएको छ । भाईटीका अर्थात गोर्बधन प. . .
काठमाडौं। उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको स्वार्थ पूरा नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४३ औं सिनेट सञ्चालक परिषद् बैठक स्थगित भएको छ। मन्त्री यादवकै निर्देशनबमोजिम झन्डै महिना दिनअघिदेखि प्रतिष्ठानको सिनेट बैठक शुक्रबार कात्तिक २२ का लागि बोलाइएको. . .
धरान । डेंगुबाट थलिएको धरान बल्लतल्ल तंग्रिदै छ । केहीअघिसम्म मानिसहरु डेंगुको संक्रमण र लामुखुट्टेको आतंकबारे कुराकानी गर्दथे । कतिपयमा यसको त्रासले मनमा डेरा नै जमाएको थियो । प्रदेश १ को सबैभन्दा ठूलो अस्पताल वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान डेंगुका बिरामीले खचाखच हुन गर्दथ्यो । घरैपिच्छे को�. . .
सुनसरी- नेपालमा पहिलोपल्ट गोताखोर तालिम सञ्चालन गरिएको छ । युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालीम प्रदान गरेको हो । बङ्गलादेशमा सन् २०११ तालिम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनालाई तालीम सञ्चालन ग�. . .
रबिन्द्र बराल रंगेली । ईलाका प्रहरी कार्यलय झिलझिलेले ठुलो परिमाणको अबैध काठ बरामद गरेको छ । शिवसताक्षी नगरपालिका १० को दोमुखामा रहेको वनबाट सालको काठ चोरी तस्करी गरेको अबस्थामा प्रहरीले सो काठ बरामद गरेको हो । प्रहरीको बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण. . .
सप्तरी– सप्तरीको महादेवा गाउँपालिका–१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो । नइममाथि उनका बुबा ६२ वर्षीय मो। गफुर पमर�. . .
उदयपुर, कार्तिक २१ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ मा स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा बेल्टारबाट बिरेन्द्र बजार तर्फ जाँदै गरेको स्थानीय पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले बाटोमा हिडिरहेका पैदल यात्री चौदण्डीगढी नगरपालिका-८ का ६० बर्षीया नम्रता. . .
सुनसरी । सुनसरीको इटहरीमा साप्ताहिक रूपमा बिहीवार बन्द हुँदै आएको बजार अब शनिवार बन्द हुने भएको छ । उद्योग वाणिज्य संघ इटहरीले आगामी २३ गतेबाट लागू हुने गरी इटहरी बजारलाइ शनिवार बन्द गर्ने निर्णय गरेको हो । बिहीवार बन्द हुने बजार शनिवारबाट बन्द गर्न वाणिज्य संघले व्यवसायी–व्यापारीलाई अनुरोध समेत �. . .