नवराज कट्टेल विराटनगर, वैशाख ३१ गते । लागतअनुसारको मूल्य नपाएपछि पूर्वको झापा, सुनसरी र मोरङमा उखु खेती गर्दै आएका किसानले यस वर्ष यसैलाई दोहो¥याउने जाँगर चलाएनन् । उखुको मूल्यमा लामो समयसम्म बार्गेनिङ चलेपछि अन्योलमा परेका किसानले गत वर्षको तुलनामा ४०० बिघा जमिनबाट उखु हटाएका हुन् । तीन जिल्लामा �. . .
सुनसरी, ३१ वैशाख । सुनसरीको ईटहरी उप-महानगरपालिका-६ संगित चोकमा घरको ३ तला माथिबाट खसेर १ जना किशोरीको मृत्यु भएको छ । राती ९ बजेको समयमा कुवेर शर्माको घरमा डेरा गरी बस्ने वावुलाल शर्माको छोरी बर्ष १७ की पुजा शर्मा घरको ३ तला माथिबाट खसेर घाइते भएकी थिइन । गम्भीर घाइते किशोरीलाई उपचारको लागि तत्काल धर. . .
इटहरी बैशाख ३१ , इटहरीमा सोमबार राति घरको छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको इटहरी उपमहानगरपालिका– ६ स्थित कुवेर चोकमाधनकुटाको पाख्रीवास नगरपालिका ६ घर भई इटहरी–६ कुवेरचोकमा बस्दै आएकी बाबुलाल शर्माकी छोरी १७ वर्षीया पूजा शर्माको छतबाट लडेर मृत्यु भएको हो । उनी राति ९ बजे घरको तीन तला मा�. . .
मोरङ, वैशाख ३१ । मोरङको कटहरी गाउँपालिका-१ मा आइतबारको रातीको हावाहुरीबाट घर लडेर किच्दा एक जनाको मृत्यु भएको छ । राती १ बजे आएको हावाहुरीबाट सोही स्थान बस्ने बर्ष ५१ को चन्द्र दासको टाटी बेरा र टिनको छानो भएको घर लडेर किच्दा दासको घटनास्थलमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय हाडखोलाले जनाएको छ । हाव. . .
सुनसरी, वैशाख ३१ । सुनसरीको ईटहरी उप-महानगरपालिका-२० तरहराबाट १ जना पकेटमारलाई पक्राउ परेका छन् । पाकेट मारेको आरोपमा ईटहरी-१९ बस्ने बर्ष २३ को सुमन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । राईले बिहान ८ बजेको समयमा ईटहरीबाट धरान तर्फ जाँदै गरेको बसमा सवार रहेका ईटहरी-५ बस्ने बर�. . .
भद्रपुर, वैशाख ३१ गते । नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । सोम. . .
धरान, ३१ बैशाख । प्राकृतिक स्रोतसाधनको अधिकार स्थानीय निकायलाई दिएपछि धरान उपमहानगरपालिकाको आन्तरिक राजस्व संकलनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा धरानले दोब्बर राजस्व संकलन गरेको छ । तत्कालीन जिल्ला विकास समितिको आय स्रोत बनेको खोलाजन्य वस्तुहरूको ठेक्का स्थानीय सरकार सञ्चालन ऐन �. . .
विराटनगर, ३१ बैशाख । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गत चैत्र १७ गते प्रदेश २ को बारा र पर्सा जिल्लामा धनजनको क्षति हुने गरी आएको हावाहुरीबाट प्रभावितहरुलाई राहत स्वरुप एक करोड रुपैयाँ हस्तान्तरण गरेका छन् । मुख्यमन्त्री राईले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भेटेर चेक हस्तान्तरण गरेक�. . .
जितेन्द्र भण्डारी पाँचथर, वैशाख ३० । पाँचथरको फिदिम नगरपालिकामा ५८ वर्षीया महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् ।विवाहको निम्ता मान्न गएकी ती महिलालाई तीन जनाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शुक्रबार राति तीन जनाको समूहले आफूलाई सामूहिक बलात्कार गरेको पीडित महि�. . .
जितेन्द्र भण्डारी पाँचथर, वैशाख ३० । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर ४ पञ्चमीस्थित कार्तिके भन्ने स्थानमा एक किशोरीको शव फेला परेको छ । मृत्यु हुनेमा स्थानीय १५ वर्षीय शितल योङहाङ छिन् । घरबाट १० मिनेट टाढा खोल्सी छेउमा घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्य. . .
जनकपुर, वैशाख ३० । माता सीताको जन्मदिनको अवसर पारेर जनकपुरमा आज जानकी महोत्सवको कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सरिक भएकी छन् । जानकी मन्दिर प्राङ्गणमा आयोजना भएको जानकी महोत्सवको विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी आज हेलिकप्टरमार्फत जनकपुर प�. . .
ईलाम, वैशाख ३० गते । ईलामको देउमाई नगरपालिका-१ कुखुरे गाउँबाट प्रहरीले लागूऔषध गाँजा सहित आईतवार १ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलवारेबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने बर्ष ६७ को आस बहादुर राईको घरबाट साँझ साढे ७ बजे लुकाई छिपाई राखेको १ किलो लागूऔषध गा. . .