धरान । धरान उपमहानगरपालिका–६, पानबारीमा फोहोरबाट ऊर्जा उत्पादनका लागि प्लान्टको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । उपमहानगरले फोहोरमैलालाई व्यवस्थापन गर्दै बायोग्यास उत्पादन गर्न निजी कम्पनीसँगको साझेदारीमा प्लान्ट निर्माण गरेको हो । प्लान्टबाट निस्किने ग्यास पाइपलाइनबाट पानबारीका स्थानी�. . .
सुनसरी। धरान उपमहानगरपालिकाको मेयर पदका लागि दलहरुले बुधबार उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजासहित नेकपा तथा नेपाली कांग्रेससहितका विभिन्न दलले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।यही मंसिर १४ गते हुने उपचुनावमा धरान उपमहानगरपालिकाको मेयर पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र कांग्रेसक�. . .
भूमिका पाख्रिन लेटाङ कार्तिक २७ नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर कमिटी लेटाङले बुधबार लेटाङ नगरपालिका वडा नं.१, २, ३, र ६ नम्बर वडा छुने चिसाङ खोला आसपासका क्षेत्रमा लगाउने क्रममा रहेको तटबन्धनको अनुगमन गरेको छ । सांसद उपेन्द्र घिमिरेको विशेष पहलमा प्रदेश सरकारको ३ करोड ५२ लाखको लागतमा १२ सय मिटर ब�. . .
सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीले आज संयुक्त उम्मेदवार घोषणा गरेका छन् । वडाध्यक्षका लागि सप्तरीमा चुनावी सहकार्य गर्ने सहमतिअनुसार राजपाका तर्फबाट प्रमिलादेवी यादवलाई दुवै पार्टीको संयुक्त उम्मेदवार बनाइएक�. . .
इनरुवा, २७ कात्तिक । सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटान क्षेत्रमा मङ्गलबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा पृथ्वीनगर–४ का २९ वर्षीय दिपेश मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स१झ २६८ नंको गाडीले को३०प ५३०१ नंको मोटरसाइकललाई पछाडिबाट ठक्क�. . .
माडी नगरपालिका–५ स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि �. . .
सोलुखुम्बु कात्तिक २७, सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । कात्तिक १९ खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार खुम्बु पासाङ�. . .
फिदिम कार्तिक २७ । पाँचथरमा मंगलबार राति टिप्पर दुर्घटना हुँदा नेपाली सेनाका एक जवानसहित दुईजनाको मृत्यु भएको छ । निर्माणधीन कोशी करिडोर अन्तर्गत जिल्लाको हिलिहाङ गाउँपालिकामा भएको सो दुर्घटनामा नेपाली सेनामा कार्यरत हिलिहाङ –१ अमरपुरका २२ वर्षीय भीम लामा र धादिङ घर भएका अन्दाजी २६ वर्षका विनोद ल. . .
सुनसरी । जिल्ला समन्वय समिति उदयपुरको स १ झ २६८ नम्बरको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ अर्का एक व्यक्ति घाईते भएका छन् । मंगलबार सुनसरीको कोसी गाउँपालिका–४ मा आज बिहान साढे ९ बजे उक्त गाडीले ठक्कर दिँदा को३०प ५३०१ नम्बरको मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको हो भने अर्का व्यक्ति घाईते . . .
खोटाङ । वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को सहयोगमा यहाँका ११ पाठेघर खस्ने समस्या भएका महिलाको काठमाडौँमा निःशुल्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि पाठेघर खस्ने समस्याले घरमै पीडित बनेर बसेका तीन स्थानीय तहका ११ महिलालाई काठमाडौँस्थित मोडेल अस्पताल पु¥याएर निःशुल्क शल्यक्रिया गराइएको हो । . . .
झापा । धावनमार्ग मर्मतका लागि झापाको चन्द्रगढी विमानस्थल १० दिनका लागि बन्द हुने भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको १० दिनसम्म विमानस्थल पूर्ण बन्द हुने जनाएको हो । ‘विमानस्थल धावनमार्ग मर्मतसँगै स्तरोन्नति गर्न लागेका छौँ’, विमानस्थल प्रमुख पूर्ण चुडालले भने, ‘भदौ २० देखि अस. . .
विराटनगर,२५ कात्तिक । इटहरीका दिपेश रिजालको दुर्घटनामा मृत्यु भएको छ । नेकपा इटहरीका नगर सदस्य समेत रहेका रिजाल गत शनिबार मोरङको सुन्दरहरैँचा(४ मा मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा सोही दिन सुन्दरहरैँचा(८ का १९ वर्षीय बालकुमार पुरीको मृत्यु भएको थियो भने रिजाल गम्भीर घाईते भएका थिए । घाईत�. . .