पुर्व

सन्दकपुरमा एसएसबीको हस्तछेप: नेपाली भूभागभित्र निर्माण कार्यमा रोक

इलाम ।  नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र सिमा मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरेपनि सानोतिनो समस्या अहिले पनि देखिइरहने गरेको छ । भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छ । एसएसबीले दशगजा क्षेत्रमा टेण्ट . . .


पूर्वी पहाडी जिल्लामा चाडपर्वका बेला सवारीसाधन अभाव

फिदिम ।पाँचथरलगायत पूर्वी पहाडी जिल्लामा चाडपर्वको समयमा सार्वजनिक सवारीसाधनको अभाव हुने गरेको छ । लामो तथा छोटो दूरीमा चल्ने ट्याक्सी, जीप, बोलेरोलगायत साना सवारीकासाधनको चाडपर्वमा अभाव हुने गरेको छ । चालक चाडपर्व मनाउन आ–आफ्नो घर जाने भएकाले चाडपर्वमा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । चाडप�. . .


दुहबीमा मैदा मिलमा मेसिनको पंखा बनाउने क्रममा मजदुरको ज्यानगयो

दुहबी । सुनसरीको दुहबी नगरपालिका ८ स्थित मैदामिलमा काम गर्ने एक मजदुरको ज्यान गएको छ । सप्तरी घर भएका बर्ष ४८ का चन्देश्वर मण्डलको मृत्यु भएको हो । आज बिहान फ्याक्ट्रिको १५ फिट अग्लो स्थानमा रहेको हाई प्रेसर मेसिन (पंखा ) बिग्रिएर बनाउने क्रममा अचानक लडेर उनी गम्भीर घाईते भएका थिए । घटनास्थलमा खटिएको स�. . .


प्रदेश १ को नाम कोशी राख्‍नुहोस् : माधव नेपाल

इटहरी ।  नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एक नम्बर प्रदेशलाई ‘कोसी प्रदेश’ नामाकरणको प्रस्ताव गरेका छन् । इटहरी नगर कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले यस्ताे बताएका हुन् ।  प्रदेशको नामांकनमा सहमति हुन नसकिरहेकाे देखेर नेता नेपालले चियापान �. . .


हराएका मोबाइल फेला पारेर इटहरी प्रहरीले धनीलाई फिर्ता दियो

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले हराएका २४ थान मोबाइल बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। प्रहरीले शनिबार हराएका ती मोबाइल सम्बन्धित धनीलाई बोलाएर जिम्मा लगाएको हो। प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले विभिन्न कम्पनीका ती मोबाइलको अभिलेख खोजी सम्बन्धित धनीलाई बुझाइएको हो। इलाका . . .


सुनसरीको बर्जुमा मोटरसाईलक दुर्घटना, एकजनाको मृत्यु एकजना घाईते

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका ६ बर्जुताल नजिक भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । पूर्वबाट पश्चित तर्फ जाँदै गरेको को ३० प ५६२७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल चालक देवानगञ्ज गाउँपालिक�. . .


इलाममा घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर बालकको ज्यान गयो

इलाम । यहाँस्थित माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ । सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो । बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो । इल. . .


झापाको गौरादहमा आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव २०७६ हुने

झापा, कार्तिक ८ । झापाको गौरादहमा आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव २०७६ हुने भएको छ । नेपाल मानव धर्म सेवा समिति शाखा गौरादहको आयोजनामा धार्मिक पर्यटन प्रवर्द्धन गर्न आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव २०७६ हुने भएको हो । मंसिर ८ गते देखि १६ गते सम्म गौरादह क्षेत्रमा रहेका प्राकृतिक तथा धार्�. . .


धनकुटाको महालक्ष्मी नगरपालिकामा १३ वर्षमै चर्चित पुरोहित !

धनकुटा । उमेरले १३ वर्ष मात्रै पुगेका छन्, धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवाका टुवराज कोइराला। तर हरेक कर्मकाण्डमा पोख्त, परिपक्व पुरोहित जस्तै छन् उनी। यो खर आजको अन्नपूर्ण पोष्ट दैनिकमा धनकुटाबाट हरिबहादुर लम्जेनले लेखेका छन्। गाउँघर कतै जजमानी गर्नुपर्ने उनैलाई पहिलो निम्तो आउँछ।प्राय�. . .


चुहानडाँडामा विमानस्थल बनाउने रवीन्द्र अधिकारीकाे सपना पूरा हुने

पाँचथर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराइले तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण गर्न सरकार पछि नहट्ने बताउनुभएको छ । बिहीबार स्थलगत अवलोकन गर्न पुग्नुभएका मन्त्री भट्टराईले हरेक दृष्टिकोणले चुहानडाँडा क्षेत्र विमानस्थलको लागि उपयुक्त भएकाले यहाँ विमानस्थल न�. . .


लागुऔषध सहित उदयपुरबाट दुईजना पक्राउ, कोडा सहित लागु औषध नियन्त्रणमा

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ बाट लागुऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय युवाहरुले आफ्नै कोठाबाट लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचना पाए लगत्तै आज बिहान जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । यसरी पक्राउ पर्नेमा त्र. . .


झापामा लिफ्टबाट लडेर एकजनाको ज्यान गयो

झापा । झापाको दमक नगरपालिका ६ मा रहेको दमक मल सेन्टमा लिफ्ट बनाउने क्रममा एकजनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा पाँचथर पात्लेभञ्याङ घर भई दमक ८ बस्ने ३५ बर्षीय सन्तोष मगर रहेको प्रहरीले जनाएको छ । आज बिहान लिफ्ट बनाउने क्रममा अचानक लिफ्ट माथीबाट झरी च्यापिएर घाईते भएका मगरलाई उपचारको लागि लाईफ लाईन . . .