पुर्व

पूर्वाञ्चलनमा एक वर्षमै घट्यो चार प्रतिशत विद्युत् चुहावट

डेढ वर्ष पहिलेसम्म विद्युत् चुहावट र विद्युत्भार कटौतीका कारण हैरानी खेपेका नेपालीले पछिल्ला दिनमा सहज अनुभव गर्न थालेका छन् । विद्युत्भार कटौतीको अन्त्यपछि विद्युत् चोरी र चुहावट नियन्त्रणमा नेपाल विद्युत् प्राधिकरणले आक्रामक रुपमा कारवाही शुरु गरेपछि सकारात्मक परिणाम प्राप्त हुन थालेको हो । . . .


हत्याको विरोधमा आज बिर्तामोड बजार बन्द

झापा, रासस । बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले आज बिर्तामोड बजार बन्द गरेका छन् । यही फागुन २० गतेदेखि सम्पर्कविहीन भएका मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा फेला परेको थियो । हात पछाडि बाँधेर बोरामा हालेर फ्याँकिएको अवस्थामा मुखियाको शव. . .


धनकुटामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनकुटा, २९ फागुन , धनकुटाको साँगुरीगढी गाउँपालिका–९ घण्टेमा स्काभेटर लिएर आउँदै गरेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाईते भएका छन् । ना.५ ख.१९२५ नम्बरको ट्रक ब्रेकफेल भएर पल्टिएको हो । दुर्घटनामा परी साँगुरीगढी गाउँपालिका–७ का ४५ बर्षीय रामजीत राई र वीर बहादुर र�. . .


झापाका करीव चार सय बालबालिका कडा कुपोषणको शिकार

झापा, फागुन २९ । झापाका करीव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ ।  जिल्लाका पाँच स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १७९ बालक र २१३ बालिकामा कडा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए ।झापाका कचनकवल, झ�. . .


झापाका सुन व्यवसायी साजन मुखियाको शव बोरामा ‘प्याक’ गरेको अवस्थामा भेटियो

काठमाडौं । ९ दिनदेखि बेपत्ता भएका झापाका सुन व्यवसायी साजन मुखियाको शव बोरामा ‘प्याक’ गरेको अवस्थामा भेटिएको छ । ९ दिनदेखि बेपत्ता मुखियाको शव इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको प्रहरीले जानकारी दिएको छ । इप्रका बिर्तामोड झापाका डीएसपी कृष्ण कोइरालाका अनुसार मुखियाको शव मेची राजमार्गको छे. . .


रामधुनीमा खाजा खाईरहेको अवस्थामा कैची प्रहारबाट एक घाइते

सुनसरी, फाल्गुन २९ गते। सुनसरीको रामधुनी नगरपालिका-४ मानपुर बस्ने २३ बर्षिय सन्देश राई सोमबार कैची प्रहारबाट गम्भिर घाइते भएका छन्। ईटहरी-१७ पकली चोकमा खाजा खाईरहेको अवस्थामा अपरिचित २ जना व्यक्तिले उनीमाथि कैची प्रहार गरेको स्थानियले बताए। कैची प्रहारबाट पेटमा चोट लागेका राईको विपी कोइराला स्�. . .


चट्याङ लागेर झापा र उदयपुरमा चट्याङ लागेर दुईको मृत्यु

विराटनगर, फाल्गुन २९ गते। सोमबार साँझ बर्षा संगै परेको चट्याङ लागेर झापा र उदयपुरमा दुई जनाको ज्यान गएको छ। झापाको भद्रपुर नगरपालिका -१ बस्ने १९ बर्षिय याम बहादुर लिम्बुलाई बेलुका ८ बजेतिर चट्याङ लागेको थियो। चट्याङ लागेर गम्भिर घाइते भएका उनको उपचारकोलागी लैजाने क्रममा बाटैमा मृत्यु भएको सिमा प�. . .


विराटनगरमा बर्षाले राहत, धनकुटामा १६ करोडको क्षती

विराटनगर, २९ फागुन । गएराती भएको बर्षाको कारण विराटनगरवासीलाई राहत मिलेको छ । हावाहुरीसँगै केही छिटफुट बर्षा भएको कारण सडकको धुलो मरेको छ । यसले गर्दा सर्बसाधारणलाई अवतजावतमा केही राहत मसहुस हुने छ । यसैबिच, असिनाका कारण धनकुटामा १६ करोड बराबरको तरकारी बालिमा क्षति भएको छ । छथरजोरपाटी गाउँपालिकामा . . .


झापामा भएको आगलागीबाट ५ लाख बराबरको क्षति

झापा, २८ फागुन । झापाको गौरादह नगरपालिका-५ स्वामी चोक बस्ने टंक श्रेष्ठको घरमा आज आगलागी भएको छ। दिउँसो २ बजेतिर खोले पकाउने क्रममा चुलोबाट अचानक लागेको आगोले श्रेष्ठको घर, गोठ, नगद ६ हजार तथा घर भित्र भएको सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको छ। आगला�. . .


सप्तरीमा दुई दिन यता दुईवटा सामुहिक बलात्कारका घट्ना सार्वजनिक

सप्तरीमा दिनदिनै सामुहिक बलात्कारका घटना हुन थालेका छन् । दुई दिन यता दुईवटा सामुहिक बलात्कारका घट्ना भएको सार्वजनिक भएको छ । पछिल्लो पटक एक जना दलित युवती सामुहिक बलात्कारको शिकार भएकी छन् । १८ बर्षीया उनलाई पाँच जनाको संख्यामा रहेका युवाहरुले जर्वजस्तीकरणी गरेको प्रहरीले बताएको छ । करणी गर्ने मध�. . .


खर्च अभावमा इलाममा ब्लड बैंक संचालनमा आएन, सर्वसाधारण मारमा

-प्रकाश नेपाल इलाम, फागुन २८ । संचालन खर्च धान्ने स्रोत नहँुदा स्थापना भएको पाँच वर्ष वितिसक्दा पनि इलाममा ब्लड बैंक संचालनमा ल्याउन सकिएको छैन । बिभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन गरेर इलाम सदरमुकामको नारायणस्थानमा नेपाल रेडक्रस सोसाइटीको अगुवाईमा ब्लड बैंक भवन बने पनि त्यसले पूर्णता भने पाउन . . .


विद्युत हुकिङ गरेको आरोपमा सप्तरीमा एक दर्जनभन्दा बढी पक्राउ

सप्तरी, फागुन २८ – विद्युत हुकिङ गरेको आरोपमा सप्तरीमा एक दर्जनभन्दा बढी पक्राउ परेका छन् । पछिल्लो पटक बढ्दो विद्युत हुकिङ्गलाई नियन्त्रण गर्ने चलाइएको अभियानमा एक दर्जन विद्युत हुकिङ्ग गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल विद्युत प्राधिकरण तथा प्रहरीको टोलीले सप्तरीको छिन्नमस्ता गाउँपालि. . .