पुर्व

बुद्धीचाल प्रतियोगिता जेठ १२ देखि १७ सम्म झापामा हुने

झापा, ११ जेठ । झापाको काँकडभिट्टामा यही जेठ १२ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको पि.बी. थापा स्मृति केसिसी राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नाइट चेस क्लबको आयोजना तथा मेची युमा चेस एकेडेमीको एकेडेमिक सपोर्टमा हुन लागेकोे प्रतियोगिताको सम्पूर्ण तयारी पूर. . .


राष्ट्रिय परिचय पत्र वितरणको काम पाँचथरबाट शुरु

पाँचथर, ११ जेठ । संघीय सरकारले पाँचथर जिल्लबाट राष्ट्रिय परिचय–पत्र बितरणको प्रक्रिया सुरु गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र वितरण व्यवस्थापन केन्द्रका निर्देशक शिवराज जोशी नेतृत्वको टोलीले बिहिवार सदरमुकाम फिदिममा मुकाम स्थापना गरी राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया सुर�. . .


तराइमा गर्मी बढेपछी विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्न आग्रह

इनरुवा, जेठ १० गते । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न क्षेत्रमा रहेका विद्यालयलाई बिहानी कक्षा सञ्चालन गर्नका लागि अभिभावकले आग्रह गरेका छन् । भएकाले विद्यालयलाई बिहानी कक्षा सञ्चालन गरी बालबालिकाको सर्वोपरि हितलाई ध्यान दिन आग्रह गरेका हुन् । सदरमुकाम इनरुवामा रहेको शारदा मावि, बलाह�. . .


नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा परे

बनियानी, झापा,  जेठ १० गते । हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा पर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन नेकपा (एमाले)का १० जना र तत्कालीन नेकपा (माओवादी केन्द्र)का दुईजना पर्नुभएको हो । तत्कालीन एमालेबाट नेकपाको केन्द्�. . .


राजविराज विमानस्थलमा परीक्षण उडान सम्पन , आजबाट नियमित उडान हुने

राजविराज, जेठ १० । करिब ६ दशकदेखि ठप्प रहेको राजविराज विमानस्थलमा बुधबार परीक्षण उडान गरिएको छ ।आजबाट  नियमित उडान हुनेछ । औपचारिक उद्घाटन हुनु एक दिनअघि श्री एअरलाइन्सको विमानले उडान परीक्षण गरेको हो । चालक प्रज्वलन अधिकारी नेतृत्वका ७ जनाको टोलीले विमानस्थलको अवलोकनसमेत गरेको थियो । वि.सं. २०१६ �. . .


धनकुटाको लेगुवा झरनाको पूर्वाधार व्यवस्थापनको काम सुरु

धनकुटा, जेठ १० । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ धनकुटाको लेगुवा झरनाको पूर्वाधार व्यवस्थापनको काम सुरु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ मा रहेको लेगुवा झरना प्रचारप्रसार तथा पूर्वाधार अभावका कारण ओझेलमा परेको भन्दै नगरपालिकाले व्यवस्थापनको काम सुरु गरेको हो । झरना प्रवद्र�. . .


प्रदेश नं २ मा बालबालिकाको अवस्था कहालिलाग्दो

जनकपुरधाम, रासस ।  प्रदेश नं २ मा बालबालिकाको अवस्था कहालिलाग्दो रहेको प्रति ध्यानाकर्षण गराइएको छ । तथ्यांकनुसार प्रदेशमा प्रजनन दर, नवजात शिशु, शिशु र बाल मृत्युदर कहालिलाग्दो छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजाबमोजिम प्रदेशमा प्रतिमहिलामा जीवित जन्म हुने शिशु ३।० प्रतिशत छ । त्�. . .


एसएलआरको गोलीसहित पक्राउ

विराटनगर, १० जेठ । सुनसरीको ईटहरीबाट एसएलआर राईफलको गोलीसहित दुई युवक पक्राउ परेका छन। प्रहरीले ईटहरी उपमहानगरपालिका २ पानीपिया बस्ने १९ वर्षीय प्रेम आचार्य र उनका साथी सन्देश कुमार सुन्दासलाई एक राउण्ड एसएलआरको गोलीसहित गएराती पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट शान्तिझोडाबाट खटिएको गस्ती टोल. . .


मधेश आन्दोलनका क्रममा शहीद भएका परिवारलाई गाउँपालिकामा जागिर

बिराटनगर जेठ ९ ,  सप्तरीको रुपनी गाउँपालिकाले मधेश आन्दोलनका क्रममा शहीद भएका नागेश्वरकुमार यादवका परिवारलाई सामाजिक परिचालकका रुपमा नियुक्ति दिएका छन् । शहीद यादवकी पत्नी सुष्माकुमारी यादवलाई सामाजिक परिचालकाको रुपमा नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिनुभयो । प्रमु�. . .


रंगेलीको घटना : भारतीय नागरिक नेपाली नागरिकता लिने चक्करमा कारवाहीमा परे

विराटनगर। किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ । भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते कागजका आधारमा रंगेली नगरपालिका–८ बाट २०७४ माघ १७ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको जन�. . .


इटहरीमा बस दुर्घटना , एक जनाको मृत्यु २२ जना बढी घाईते

ईटहरी , जेठ ९ । आज बिहान इटहरीको अाँपगाछीमा बस दुर्घटना भएको छ । उदयपुरको गाईघाटबाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस इटहरीको अाँपगाछीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना बढी घाईते भएका छन ।  ना ४ ख ४२५८ बस दुर्घटना भएको प्रहरीले जनाइको छ । घाईतेहरूलाइ धरानस्थित वीपी कोइराला स्वास्थ्य . . .


सप्तरीमा आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट

लहान । सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया बजारमा आज बिहान आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट भएका छन् । स्थानीय आनन्द विश्वकर्माको घरबाट बिहान ५ बजेतिर अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा उहाँले सञ्चालन गर्नुभएको औषधि पसलसहित दुई वटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाए�. . .