पुर्व

झापामा दिर्घ रोगी ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

झापा ।झापा  अर्जुनधारा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उमेर पुगेका अर्जुनधारा नगरभित्रका दीर्घरोगी ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा तथा औषधि वितरण गर्ने भएको  छ । यस्ता निःशुल्क उपचार गराईनेमा पहिलो चरणमा उच्च रक्तचाप र मधुमेहका बिरामीलाई प्राथमीकता दिईने अर्जुनधारा नगरपालिकाका . . .


ओखलढुंगामा टाटासुमो दुर्घटना , एक यात्रुको मृत्यु

रामहरि श्रेष्ठ काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका २ मा टाटासुमो दुर्घटना भएको छ । दुर्घटनामा परि एक यात्रुको मृत्यु भएको छ भने एक बालकसहित ८ जना घाईते भएका छन् । आईतरबार मध्यान्ह प्राप्चाबाट सदरमुकाम आउदै गरेको ना १ ज ५५६२ नम्बरको टाटा सुमो अन्दाजी सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । द�. . .


छोराछोरी निजी विद्यालयमा पढाए जनप्रतिनिधि र कर्मचारीको तलबभत्ता काटिने

मंगलबारे, इलाम, जेठ १३ गते । इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा �. . .


बाँसको भाटाले हिर्काएर आफ्नै दाजुको हत्या

उदयपुर, १२ जेठ । उदयपुरको त्रियुगा नगरपालिका ५ मुसहर टोलमा एक युवकले बाँसको भाटाले हिर्काई आफ्नै दाजुको हत्या गरेका छन। त्रियुगा नगरपालिका ५ बस्ने २२ वर्षीय संजिव सदाले आफ्नै दाजु २८ बर्षिय पशुपति सदालाई बाँसको भाटाले टाउकोमा हिर्काई हत्या गरेका हुन। मदिरा सेवन गरेर आएका संजिवले दाजुसंग विवाद भएपछ�. . .


श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

इलाम, १२ जेठ। आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन् । गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । माईजोगमाई गाउँपालिका घर भई हाल इलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्दै आएका अन्दाजी ३८ वर्षीय लिम्बूले �. . .


बेलबारीको टोल टोलमा सुचनाको लागि सूचना पाटी राख्न थालियो

बेलबारी / बेलबारी नगरपालिकाको वाड नं. ३ स्थित भगवती टोलमा शुक्रबार पहिलो सूचना पाटी राखिएको छ । जनतालाई सुचनाको हकबाट बन्चित हुन नदिन र सहज सुचना प्रदान गर्ने उद्देश्यले नगरको बिभिन्न स्थानमा सूचना पाटी राखिन्दैछ । नगरका प्रवक्ता तथा वाड नं. ३ का वाड अध्यक्ष योगेन्द्र सुवेदीको नेतृत्वमा पहिलो सूचना �. . .


श्रीमतीको हत्या गरी भागेका इलामका मदन पक्राउ परे

इलाम । श्रीमतीको हत्या गरी फरार भएका अभीयुक्त मदन लिम्बु पक्राउ परेका छन् । लिम्बुलाई प्रहरी टोलीले इलाम नगरपालिका स्थित घटना भएको स्थान आसपासमा लुकीछिपी बसेको अवस्थामा आजबिहान ६ः४० बजे पक्राउ गरेको हो । इलामको गोलाखर्क भञ्जायङमा बिहीबार बेलुका श्रीमतीलाई धारीले हतियार प्रयोग गरी हत्या गरेका थिए. . .


प्रदेश नं १ का १४ वटै जिल्लाका नागरिकका सबै घरधुरीमा सूनामूलक स्टिकर टाँस गर्ने

विराटनगर, जेठ ११ । प्रदेश नं १ अन्तर्गतका आन्तरिक मामिला तथा कानून मन्त्रालयले १०० दिन पूरा गरेको अवसर पारेर प्रदेशका १४ वटै जिल्लाका नागरिकका सबै घरधुरीमा सूनामूलक स्टिकर टाँस गर्ने भएको छ । जेठ १४ गतेदेखि बिहान ८ बजे एकै समयमा प्रदेशको सबै जिल्लामा स्टिकर टाँस गर्ने कार्य शुभारम्भ हुने मन्त्रालयक�. . .


अब पर्यटकीय क्षेत्र इलाममा पनि प्याराग्लाइडिङ गर्न सकिने

इलाम, जेठ ११ गते । पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको इलाममा प्याराग्लाइडिङको पनि सफल परीक्षण उडान गरिएको छ । सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेँसी सिद्धिखोलासम्म बुधबार सफल परीक्षण उडान गरिएको हो । इलाम सोसाइटी युकेकी संस्थापक अध्यक्ष सुमित्रा राईको पहलमा उड�. . .


निर्माणाधीन घरको छतबाट खसेर झापामा एक भारतीयको मृत्यु

सुरुङ्गा, झापा, जेठ ११ गते । निर्माणाधीन घरको छतबाट खसेर बिहीबार झापामा एक भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका–६, बुट्टाबारी निवासी गोपी प्रसाईको घर निर्माणका क्रममा उनी चारतला माथि. . .


खोटाङमा खार्मीका सबै विद्यालयमा अंग्रेजीबाट पठन–पाठन गर्ने तयारी

खोटाङ, जेठ ११ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरिएको छ । गाउँका अभिभावक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठनपाठनको अन्तिम तयारी गरेको हो । �. . .


लहानमा लामो समयदेखि कर नबुझाएका १२ करदाता कारवाही

लहान, रासस । आन्तरिक राजश्व कार्यालय लहानले आर्थिक वर्ष २०७४–७५ मा १२ करदातालाई कारवाही गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका छजना करदातामाथि कानूनी कारवाहीस्वरुप जग्गा रोक्का गरिएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिए । यस्तै कर नतिर्ने अन्य छजना �. . .