झापा, जेठ १ । झापामा हाल साना ठूला गरी २७ वटा अस्पताल सञ्चालनमा छन् ।जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यहाँ पाँचदेखि ३०० सम्म शय्या क्षमता भएका अस्पताल सञ्चालन भइरहेका छन् । सबैभन्दा बढी शय्या क्षमता भएको बिर्तामोडस्थित बिएन्डसी अस्पताल हो, जसमा ३०० शय्या छ भने सबैभन्दा कम दमकस्थित दुई व. . .
इलाम, जेठ १ । इलाम बजारको फोहोरमैला प्रशोधन गरी प्राङ्गारिक मल बनाउने मेसिनको परीक्षण गरी फोहोरबाट मल बनाउन थालिएको छ । जिल्लाका विभिन्न स्थानबाट निस्किने फोहोर व्यवस्थित गर्न इलाम नगरपालिकाले फोहोरबाट कम्पोष्ट मल बनाउने मेसिनको परीक्षण गरी फोहोरमैला प्रशोधन थालेको हो । उक्त मेसिनमा दैनिक सात सय. . .
पाँचथर, जेठ १ गते । सिंहदरबारको अधिकार गाउँपालिकामा गएको छ । धेरै जनप्रतिनिधि आफ्नो सेवा सुविधाका लागि लाखौँ र करोडौँ पर्ने गाडीमा गुड्ने गर्दछन्, तर पाँचथरको यस्तो एउटा स्थानीय तह छ जसले आफ्नो सुविधाभन्दा पनि जनताको सुविधाप्रति चासो दिएको छ । प्रसंग हो, पाँचथरको सुक्खाग्रस्त क्षेत्र कुम्मायक गाउँप. . .
प्रि मनसुनका कारण वायुमण्डलमा जलवाष्पयुक्त वायुको मात्रा बढी भएकाले पूर्वी स्थानको आकाश केही खुले पनि पूर्वी पहाडी क्षेत्रमा अपराह्नपछि मेग गर्जनसहित छिटफुट वर्षा हुनसक्ने महाशाखाका मौषमविद् सुवास रिमालले जानकारी दिए । मार्च, अप्रिल र मे महिनाबाट प्रि मनसुन सुरु भएकाले विगत दुई दिनयता वर्षा भइरह�. . .
सिरहा, १ जेष्ठ । बिद्यार्थीको आकर्षण बढाउनका सामुदायिक बिद्यालयमा उपलब्ध गराईएको खाजा खर्चमा समेत अनियमितता भईरहेको पाईएको छ । सिरहाको ३ वटा बिद्यालयले दिवा खाजा खर्चको लागि बास्तबिक भन्दा धेरै संख्या देखाएर सरकारी रकमको अनियमितता गरेको पाईएकोहो । सखुवान्कारकट्टी गाउँपालिका ४ स्थित आधारभुत बिद्�. . .
इनरुवा, ३१ बैशाख । जिल्ला अस्पताल इनरुवामा केहिदिन यता उपचारत एक १३ वर्षिया आमालाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ। छोरी पाएको निहुँमा ज्यान मार्ने धम्की दिँदै सिरहाको गोलबजारमा रहेको घरबाट लखेटिएकी इनरुवाकी ममता मरिकलाई थप उपचारका लागि काठमाडौं लगिएको जिल्ला अस्पताल इनरुवा सुनसरीले जनाएको छ �. . .
सिरहा, ३१ वैशाख । सिरहाको गोलबजार नगरपालिका–८, चोहर्वा भाइजीटोलमा रहेको जनता आधारभूत विद्यालयमा पढाइ नै प्रभावित हुने गरी जन्ती राखेकोे छ । लालमोहन मण्डलको छोरीको विवाहमा लहनबाट आएका जन्ती (बरियाँती)लाई विद्यालयमा बासको व्यवस्था मिलाएको हो । गाउँमा छोरीको विवाहमा जन्ती आउने भएपछि यही विद्यालयमा बर�. . .
धनकुटा, वैशाख ३१। कुनै बेला खाद्यबालीको पकेट क्षेत्र मानिने धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ लुम्लिङ अहिले रुद्राक्ष दाना उत्पादन पकेट क्षेत्रको रूपमा चिनिन थालेको छ । केही दशकअघिसम्म खाद्य बालीको खेती हुने गरेको यहाँको जमिन अहिले रुद्राक्षका बिरुवाले ढाकिन थालेको छ । धार्मिक तथा स्वास्थ्य. . .
२० ग्राम अबैध लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झाप सुरुङ्गा नगरपालिका स्थायी घर भइ हाल काठमाडौं नयाँ बसपार्क बस्ने २९ वर्षीय कर्णबहादुर सार्की र झापा सुरुङ्गाकै २६ वर्षीय रुद्रबहादुर सार्की रहेका छन् । उनको साथबाट २० ग्राम खैरो हिरोइनसहित ७० हजार नगद समेत बरामद गरिए�. . .
दमक, रासस । सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसंग स्पष्टीकरण मागिएको छ । दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सो स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो. . .
लहान। एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै रामसोभित महतोले आफूसँग रु १० लाख ठगी गरेको सिरहाको सुखीपुर–८ निवासी सन्तोषी महतोले गुनासो गरेकी छन् । सिरहाकै औरही गाउँपालिका–२ तुलसीपुर निवासी रामसोभित महतोले छोरीको नाममा एमबिबीएसमा निकालिदिने भन्दै गत भदौ २५ गते रु पाँच लाख र भदौ २७ गते रु पाँच लाख ग�. . .
धनकुटा। स्थानीय फोहर विसर्जनस्थल छेउमा आज बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । शव धनकुटा नगरपालिका ६ का ३० वर्षीय राजेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । श्रेष्ठको अनुहार र शरीरमा गम्भीर चोट रहेका कारण हत्या भएको आशंकामा धनकुट�. . .