पुर्व

अब सगरमाथाको फेदीवाट साहित्य स्वादन, सगरमाथा हेर्दै रचना वाचन

ओखलढुंगा, ३० चैत । नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।ओखलढुंगेली लेखक तथा सर्जकहरुले भने ०७५ सालको नयाँ वर्षमा दुई खाले साहित्यिक स्वाद चखाउने भएक. . .


नेपाली विद्यार्थीलाई भारतमा ५० करोड बराबारको निशुल्क छात्रावृत्ति

विराटनगर ३० चैत । भारतको एक च्यारिटेवल ट्रष्टले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्नको लागी ५० करोड बराबरको छात्रवृत्ति प्रदान गर्नेभएको छ । भारतीय पुर्व राष्ट्रपति स्व.डा.ए.पी.जे अब्दुल कलामको सम्झनामा स्थापना गरिएको रोजमाईन एजुकेश्नल एण्ड च्यारिटेबल ट्रष्टले करिब १२ सय विद्यार्थीहरुलाई उक�. . .


पचास हजार घुससहित उदयपुर नापीका प्रमुख पक्राउ

गाईघाट, उदयपुर, चैत २९ गते ।  स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने भन्ने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका छन् । आज बिहान जिल्ला नापी कार्यालयस्थित कार्यालयका हाकिम साहको क्�. . .


पथरी-शनिश्चरेमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ, चैत्र २९ गते । मोरङको पथरी-शनिश्चरे नगरपालिकामा गएराती रोकी राखेको ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन। पथरी-शनिश्चरे १० स्थित डाँस खोला पुलको किनारमा विग्रिएर रोकीएको को २ त २४५९ नम्बरको ट्याक्टर पछाडी पूर्वतर्फ जादै गरेको को १३ प ७७२९ न�. . .


सुनसरीमा नक्कली डाक्टर बनेर स्वास्थ्य शिविर संचालनको नाममा पैसा उठाउने तीन जना पक्राउ

सुनसरी, चैत २९ । सुनसरीमा नक्कली डाक्टर बनेर स्वास्थ्य शिविर संचालनको नाममा पैसा उठाउने तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।  जिल्लाको देवानगञ्ज गाउँपालिका–६ मा ‘हामी डाक्टर हौँ’ भनी स्थानीयलाई भेला गरी स्वास्थ्य सचेतना कार्यक्रमको नाममा प्रत्यके व्यक्ति पाँच सयदेखि एक हजार रुपैयाँसम्म उठा. . .


चट्याङ लागेर तीनको मृत्यु, एक घाइते

विराटनगर, २८ चैत । झापा उदयपुर र भोजपुरमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ । अन्य एक जना घाइते भएका छन्। उदयपुरको उदयपुरगढी गाउँपालिका–८ बस्ने ४८ बर्षिया कृष्ण माया तामाङको चट्याङ लागेर मृत्यु भएको छ। आफ्नै घरमा बसीरहेकी उनलाई हिजो साँझ चट्याङले लागेर घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उन. . .


वैशाखको पहिलो साता इलाम महोत्सव हुने

इलाम, चैत २७ । आगामी वैशाखको पहिलो साता इलाम महोत्सव हुने भएको छ ।  इलाम सदरमुकाम खलंगा स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसरमा इलाम नगरपालिकाले महोत्सव आयोजना गर्न लागेको हो । ‘इलाम हाम्रो गौरव’ भन्ने नाराका साथ वैशाख १ देखि ३ गतेसम्म महोत्सव गर्न लागिएको नगरपालिकाले जनाएको छ ।२०७५ सालमा इलाम सदरमु�. . .


“बलात्कारीलाई फाँसी दे” भन्दै बेलबारीमा यसरी निस्किए युवायुवती

बेलबारी ।  देशमा बढदो बलात्कारका घटनाहरुको बिरुद्धमा बेलबारीका युवायुवतीहरु सडकमा रयाली सहित उत्रिएका छन । "हाम्रो आवाज बेलबारीबाट प्रधानमन्त्री कार्यलय सम्म" भन्ने नाराका साथ बलात्कार बिरुद्ध राष्ट्रिय अभियान सञ्चालन गरेका युवायुवतीहरु संबिधानमा यति कुरा दे,बलात्कारीलाई फाँसी दे भन्दै प्ले कार. . .


करेन्ट लागेर एकको मृत्यु चार घाइते

विराटनगर, २७ चैत । संखुवासभा र ताप्लेजुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । संखुवासभाको चिचिला गाउँपालिका–४ डाँडागाँउ बस्ने १६ बर्षिय सूर्य राईको करेन्ट लागेर मृत्यु भएको हो । गएराती मृतकका मामा कमान सिंह राईको घरमा मोबाईल चार्जमा राखी चलाउने क्रममा अचानक चट्याङ �. . .


मोरङको विभिन्न स्थानमा दुर्घटनामा, ६ जना घाइते

विराटनगर २५ चैत । मोरङको विभिन्न स्थानमा शनिबार साँझ भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । पथरी(शनिश्चरे नगरपालिका ९ महेन्द्र चोकमा शनिबार साँझ ५ बजे को १४ प २२५३ नम्बरको मोटरसाइकलले साइकललाई जोगाउने क्रममा दुर्घटना हुँदा तीन जना घाइते भएका छन। घाइते हुनेमा मोटरसाइकलका चालक �. . .


घर लिप्ने माटो लिन गएकी भगिमायाकाे माटोको ढिस्कोले पुरिएर मृत्यु

विराटनगर २५चैत्र । घर पोत्न प्रयोग गरिने रातोमाटो खन्न पुगेकी एक महिलाको माटोले पुरिएर अकाल मै मुत्यू भएको छ । मोरङको लेटाङ नगनगरपालिका ९ जाँते स्थित बाह्रगोठेमा माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर विनोद दुलालकी श्रीमती २५ बर्षीय भगिमाया मगर (दुलाल) को ईलाका प्रहरी कार्यलय लेटाङल�. . .


विराटनगर बिमानस्थलमा यात्रु मात्र, विराटनगरबाट काठमाण्डौ उड्न चार घण्टासम्म होल्ड

सुमन सुस्केरा विराटनगर, २३ चैत । विराटनगरमा नियमित उडान अबतरण नहुँदा लामो समयसम्म यात्रु जहाजको प्रतिक्षामा बस्नु पर्ने बाध्यता बिगत केही दिन देखि शुरु भएको छ । केही दिन अघि मात्र काठमाण्डौ जानको लागि बिराटनगर विमानस्थल २ बजे पुगेर राती ९ बजे उड्नु भएकी सीमा आभासले विमान कम्पनीहरुको दादागिरीका कारण. . .