विराटनगर २१ चैत । आफ्नै नातिनीलाई पटक पटक जबरजस्ती करणी गर्ने हजुरबुवालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५८ बर्षिय एक पुरुष रहेका छन्। उनले आफ्नै १२ बर्षिया नातिनीलाई केही समय देखी डर र त्रास देखाई जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरी परेपछि गएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको ह�. . .
झापा, रासस । झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् । भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट दुईजना प्रहरी गम्भीर घाइते भएका छन् । राई. . .
पाँचथर । आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा �. . .
तहैथुम, २१ चैत । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नभए प्रदेश सरकारले कारवाही गर्ने चेतावनी दिनुभएको छ । सरकारी लगानीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नभएको भन्दै मुख्यमन्त्री राईले शैक्षिक गुणस्तर सुधार नगर्ने विद्यालय र शिक्षक सम�. . .
सुनसरी, १९ चैत । सुनसरी प्रहरीले तस्करीको लाईन खुलाईदिन भन्दै प्रहरीलाई पैसा दिन आएका एक भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य अररिया जिल्ला बसमतीया पंचायत–४ घर भएका विधानन्द साह रहेका छन्। साहले जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरियालाई भ. . .
सिन्धुली, चैत २० । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको साइड कार्यालयमा बम विस्फोट भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम विस्फोट गराएको बताइएको छ । कालिका कन्स्ट्रक्सनले धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माणको . . .
इलाम, चैत २० । इलाम नगरपालिस्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालको सम्पूर्ण सेवा बन्द भएको छ । दक्ष चिकित्सकको अभाव र आर्थिक संकटका कारण अस्पतालले सेवा बन्द गरेको हो । करिब १२ वर्षअघि स्थापना गरिएको यो अस्पतालले शुरुआती दिनमा राम्रो सेवा दिँदै आएको थियो । तर स्थापनाको पाँच वर्षपछि अस्पतालको अ. . .
तीर्थ भटृराई/ मोरङ, चैत २० । एउटा व्यक्ति नून र अन्न नखाइकन कति दिन बाँच्न सक्ला ! हामी प्रायजसोलाई त एक दिन पनि अन्न र नून नखाइ दिन कटाउन गाह्रो हुन्छ । तर सुन्दर हरैँचा नगरपालिका—७, गोठगाउँ निवासी जीवनाथ भट्टराईले अन्न र नून नखाइकनै सात दशक कटाएका मात्र होइन, उनले २०६८ देखि खाँदै आएको कन्दमूलसमेत हाल त्य. . .
इटहरी । सुनसरी जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी कोशी ब्यारेज नजिकै पु¥याएको अवस्थामा दुई थान चोरीको मोटरसाइकलसहित मोटरसाइकल चोरी गिरोहमा संलग्न रहँदै आएका तीन युवालाई आज पक्राउ गरिएको छ । को २९ प ८३५९ र को २२ प ९७३५ नं का चोरीका पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न अभियुक्तलाई पक्राउ गरिए�. . .
इनरुवा । सुनसरीको कोशी गाउँपालिका–२ मा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिन थालेको छ । जनप्रतिनिधि नभएको बेला वर्षाको समयमा हिलाम्य बाटोमा हिँड्दै आएका स्थानीयवासी जनप्रतिनिधि आएपछि अब ग्राभेल र राम्रो बाटोमा हिँड्न पाउने भएका छन् । स्थानीयले छनोट गरेका जनप्रतिनिधिले स्थानीयको माग र समस्या. . .
विराटनगर, चैत्र २० गते। धनकुटाको धनकुटा नगरपालिका-१ हिलेमा सोमबार करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा स्थानिय ३५ बर्षिय गोपाल बुढाथोकी र ४२ बर्षिय निमा शेर्पा रहेका छन्। उनीहरुलाई अपरान्ह ४ बजेतिर घर बनाउने क्रममा २ सय २० भोल्टको करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते दुवैको जि�. . .
विराटनगर, १९ चैत । झापामा श्रीमान्को कुटाईबाट श्रीमतीको ज्यान गएको छ। गौरीगन्ज गाउँपालिका–३ दन्तकालीका २८ बर्षिया निमथोकी शेर्पाको आफ्नै श्रीमानको कुटाईबाट ज्यान गएको हो। निमथोकीलाई ३० बर्षिय श्रीमान पासाङ शेर्पाले बेलुका ७ बजेतिर घरायसी बादबिबाद हुँदा काठको मुडाले टाउकोमा प्रहार गरी गम्भिर घाइ. . .