विराटनगर २७ माघ । त्रिभूवन विश्व विद्यालय व्यवस्थापन संकायका डिन प्रध्यापक डा. डिल्लीराम शर्माले भविष्यमा मुलुक समृद्धि बनाउने जिम्मेवारी बिद्यार्थीको काँधमा रहेको बताएका छन् । आजको युवा विद्यार्थी नै भोलीको कर्णदार भएकोले लगनशिल भएर बेलैदेखि आफ्नो भबिश्यको मार्ग तयार पर्न आग्रह गरे । विराटनगर�. . .
सुनसरी, २७ माघ । सुनसरीको ईनरुवामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्बरको उपचारका क्रमममा ईनरुवा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । को ३० प २९९३ नम्ब�. . .
विराटनगर, २७ माघ । मोरङको बुढीगंगा गाउँपालिकामा प्राधिकरण र प्रहरीको सँयुक्त टोलीले विधुत चोरीमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ। बुढीगंगा गाउँपालिका ५ का सुरज चौधरी, बुढीगंगा–४ का जगत खड्का, अनन्त मिर्दा, बुढीगंगा–१ का रविन्द्र ठाकुर, राजेश राजबंशी र प्रमोद यादव सहित ६ जनालाई प्रहरीले पक्राउ गर�. . .
पाँचथर, २६ माघ। ९ बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको तुम्बेवा गाउँपालिका–३ का एक युवक पक्राउ परेका छन् । बलात्कार आरोपमा १८ बर्षीय ‘भीम’ भनिने मनकुमार सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बूले नाबालिकालाई ललाई फकाई बलात्कार गरेको भन्दै उनको परिवारले दिएको उजुरीको आधारमा. . .
फिदिम–१ माघ। बुद्धमार्गस्थित सूर्य निरौलाको घरमा शुक्रबार दिउँसो साँढे दुई बजेतिर आगलागी भएको हो । आगलागीबाट घरको किचनमा भएका सामान, लत्ताकपडा र त्यसै घरमा रहेको निरौला छापाखानाका सामान जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगलागी हुन पुगेको प्रहरीले जनाएको छ । समयमै दमकल आइपुगेकाले आगो अर्काे घरमा प. . .
विराटनगर, २६ माघ । एक नम्बर प्रदेश समितिको निर्णय अनुसार माओवादी केन्द्रले १ नम्बर प्रदेश संसदीय दलको नेता छानेको छ । करिव एक साता लामो छलफल र बहस पछि माओवादी केन्द्रले ताप्लेजुङका प्रदेश सभा सदस्य टंक आङबुहाङलाई संसदीय दलको नेता छानेको हो । क्यानका पुर्ब अध्यक्ष समेत रहेका आङ्बुहाङ अन्तरिम संसदका सद. . .
इटहरी । सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुने प्रदेशस्तरीय हिक भिजन क्यान इन्फोटक मेला अन्र्तगत स्टल बुकिङ खुल्ला गरिएको छ । कम्प्युटर ब्यवसायीहरूको संगठन क्यान महासंघ सुनसरीले आयोजना गर्न लागेको मेला अन्तरगत बिहीबारबाट औपचारिक रूपमा स्टल बुकिङ खुल्ला रहेको आयोजकले जनाएको छ । मेलाको पहिल�. . .
धनकुटा, २५माघ । धनकुटा नगरपालिकाले व्यक्तिगत घटना समयमै दर्ता गराउनेलाई प्रोत्साहन स्वरुप पैसा दिने भएको छ । नगर कार्यपालिकाको नवौं बैठकले व्यक्तिगत घटना ३५ दिन भित्र दर्ता गराएमा प्रोत्साहन स्वरुप एक सय रुपैयाँ दिने निर्णय गरेको हो । जन्म, मृत्य, विवाह, बसार्इँसराई, सम्बन्ध विच्छेद जस्ता घटना समय�. . .
झापा, २५ माघ । झापामा बिहिबार यात्रुवाहक बस र जीप एक अर्कासंग ठोक्किंदा दश जना घाइते भएका छन। पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको कमल गाउँपालिका ३ स्थित शहिद गेटमा विहान करिब ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख २६३६ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको मे १ च ९२५ नम्बरको बलेरो जीप एक आपसमा ठो. . .
खोटाङ, रासस । पूर्वी तराईबाट खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी जोड्ने बतासेघाटमा पक्की पुल निर्माण हुने भएको छ । उदयपुरको सुनकोशी गाउँपालिका–१, बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको सिमानामा पर्ने सुनकोशीस्थित बतासेघाटमा पक्की पुल निर्माण हुने भएको हो । सडक र पुलका माध्यमब�. . .
काठमाडौं । राजनीतिक नेताको दबाबका कारण बलात्कारीलाई उम्काएको भन्दै निलम्बनका लागि सिफारिस गरिएका सुनसरीका एसपी विद्यानन्द माझी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले माझीलाई निलम्बन गरेको हो । सुनसरी प्रहरी प्रमुख माझीले सामूहिक बलात्कारको मुद्दा दर्ता नगरी पीडि. . .
धनकुटा, २५ माघ। धनकुटाको पाख्रिवास नगरपालिकामा बारीको डिलबाट खसेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाख्रिवास नगरपालिका ९ चुङमाङ बसस्ने वर्ष ३८ को रेख बहादुर रानामगर रहेको प्रहरी चौकी हिलेले जनाएको छ। बुधबार साँझ मगर आफ्नै बारी हेरेर फर्कने क्रममा डिलबाट खस्दा घटनास्थल मृत्यु भएको प्रहरी हिले�. . .