मोरङको टंकीसिनवारी ४ मा अल्फावेट नखुलेको मोटरसाईकलको ठक्करबाट एक जना घाईते भएका छन्। घाईते हुनेमा भारत बिहार घर भई हाल शिवम प्लाष्टिक फ्याक्ट्रीमा काम गर्दै आईरहेका अशोक झा रहेका छन्। झालाई कोशी राजमार्गमा दक्षिणतर्फ गईरहेको तत्काल अल्फावेट नखुलेको ८४०० नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो। ठक्. . .
म्याद थपका लागि लगिएका एक लागू औषध कारोबारी फरार भएका छन् । चार दिन अगाडि धरानबाट लागू औषधसहित प्रक्राउ परेका मोरङको बेलबारी १० का विरेन खत्री सरकारी वकिल कार्यालयको बयानकक्षबाट नै फरार भएका हुन् । गत चेैत्र ९ गते ५ सेट टिटीजेसिक सहित पक्राउ परेका खत्रीलाई दोस्रो पटक म्याद थपको लागी आइतबार सरकारी वकि. . .
चैत्र १५ गते। सुनसरीको धरानबाट प्रहरीले सोमबार लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा को १७ प २४३८ नम्बरको मोटरसाइकलमा सवार सुनसरी भुटाहा-८ घर भई हाल धरान-७ बस्ने ३० बर्षिय फुल देब दास रहेका छन् । प्रहरीले उनको साथबाट लुपिजेसिक ४९ एम्फुल, डाइजोलोपम ५५ एम्पुल, एबिल ३७ एम्पुल बरामद गरको छ। �. . .
पाँचथर, चैत्र १५ गते। पाँचथरको नागी-६ बस्ने ५१ बर्षिय ईन्द्र कुमार राईको सोमबार घाँसकाट्ने क्रममा रुखबाट लडेर ज्यान गएको छ। विहान ८ बजेतिर घाँसकाट्न भनि बरको रुखमा चढेका राई अचानक लडी गम्भिर घाइते भएका थिए। घाइते राईलाई उपचारकोलागी जिल्ला अस्पताल पाँचथर ल्याउनसाथ मृत्यु भएको अस्थायी प्रहरी चौकी गणे�. . .
सुनसरी, चैत्र १५ सुनसरीको धरान- १५ मा सोमबार खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका ३८ बर्षिय दल बहादुर राई रहेका छन्। उनलाई स्थानिय निराजन बस्ती बस्ने बर्ष २१ को अनिष राईले बेलुका ८ बजेतिर सामान्य विवाद पश्चात खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट टाउकोमा चोट लागेका दलब. . .
हरैंचा स्पोर्टस क्लबले सोमबारबाट ‘हरैंचा महोत्सव’ आयोजना गरेको छ । सुन्दरहरैचा नगरपालिका –१ स्थित हरैंचा बजारमा चैत १४ देखि २४ गतेसम्म महोत्सव आयोजना हुनेछ । हरैंचामा पहिलो पटक महोत्सव आयोजना हुन लागेका कारण पनि दर्शकहरुको घुँईचो लाग्ने आयोजकको भनाई छ । हरैंचा बजारमा निर्माण भई रहेको राधाकृष्ण सा�. . .
बिनु तिम्सिना ६ वर्ष अघि भारतिय सिमा सुरक्षा बल (एसएसवि) को गोली लागेर मृत्यु भएका मोरङको अमहीबरयाती ७ का ५५ वर्षिय बासुदेव साहको परिवारलाई सरकारले ६ बर्षपछि राहत रकम दिएको छ । जिल्ला प्रसासन कार्यालय मोरङमा सोमबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री निधिले वासुदेव साहकी पत्नी उर्मिलादेवी साहलाई १�. . .
इलाम- संसद्मा प्रतिनिधित्व गर्ने दलले मात्रै आफ्नो चिह्नमा चुनावी प्रतिस्पर्धा गर्न पाउने प्रावधानअनुसार मेचीका १५ दलले आफ्नो चिह्नमा चुनाव लड्न नपाउने भएका छन्। आउँदो वैशाख ३१ को स्थानीय तह निर्वाचनमा आफ्नो चुनाव चिह्नमा लड्न नपाउने दलका उम्मेदवारलाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका रूपम�. . .
सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतबार राति उनीहरुलाई विद्युत् चोरी गर्दागर्दै विद्युतीय उपकरणसहित पक�. . .
खुला सीमा र मधेश केन्द्रित दलको सम्भावित अवरोधलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले निर्वाचन लक्षित सुरक्षा योजना तयार पारेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रशासनले सुनसरीमा सुरक्षा संवेदनशिलताको मूल्यांकनका आधारमा सुरक्षा रणनीति लागू गर्ने तयारी गरेको छ । जिल्ला�. . .
झापा, चैत्र १३ गते । अवैध ब्रोइलर कुखुरा बरामद झापा, चैत्र १३ गते। झापाको मेचीनगर नगरपलिका-५ स्थित मदनबस्तीबाट प्रहरीले आइतबार १० थान अन्दाजी ३० किलो अवैध ब्रोइलर कुखुरा बरामद गरेको छ । सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको उक्त कुखुरा विहान ८ बजे बरामद ग. . .
झापा, चैत्र १३ गते । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले आइतबार लागुऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-२ बाहुनडाँगी बस्ने ३२ बर्षिय जिवन रिजाल रहेका छन् । रिजाललाई लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्. . .